जनस्वास्थ्य अधिकृत पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Summary
जनस्वास्थ्य अधिकृत पदको स्वीकृत नाभावलीको सूची प्रकाशन गरिएको बारे । (सूचना प्रकाशित मितिः:- २०८३।०६।१६) उर्लाबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट वि.नं. ०७-०८३/०८४, जनस्वास्थ्य अधिकृत पदसंख्या- १ पदपूर्तिका लागि मिति २०८३।०६।०२ मा प्रकाशित सूचना अनुसार पर्न आएका आवेदनहरु उपर छनौट समितिबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4df8941c-2c8d-40bf-ad22-c52cefe905b3.jpgJPEG · 1656×2338 · 699 KBOpen
Key details
- Organization
- Urlabari Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
sk te " स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी " ङल्लाीबारी नागारपालिक्का > Urlabari Municipality नगर कार्यपालिकाको कार्यालय Office of the aioe | Executive . पन ny or ug कोशी प्रदेश, नेपाल _ Utlaboeetatyen o Koshi Province, Nepal प.सं./च.नं. २०८5३/८०८४० FOL W ener जनस्वास्थ्य अधिकृत पदको स्वीकृत नाभावलीको सूची प्रकाशन गरिएको बारे । (सूचना प्रकाशित मितिः:- २०८३।०६।१६) उर्लाबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट वि.नं. ०७-०८३/०८४, जनस्वास्थ्य अधिकृत पदसंख्या- १ पदपूर्तिका लागि मिति २०८३।०६।०२ मा प्रकाशित सूचना अनुसार पर्न आएका आवेदनहरु उपर छनौट समितिबाट जाचँबुझ भई देहाय बमोजिम स्वीकृत भएका आवेदनहरुको दर्ताको क्रम अनुसार नै रोल नम्बर कायम गरिएको साथै न्यूनतम योग्यता नपुगेका देहायको आवेदकको दरखास्त रद्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । स्वीकृत आवेदकहरुले देहायको मिति, समय र स्थानमा हुने लिखित परीक्षामा आउदा प्रवेश-पत्र र सक्कल प्रमाण-पत्र अनिवार्य लिई तोकिएको समय भन्दा आधा घण्टा अगावै उपस्थित हुनु पर्नेछ, आवश्यक सक्कल कागजात नल्याएको खण्डमा कुनै पनि परीक्षामा समावेश गराइने छैन । प्रवेश पत्र मिति २०८३।०६। १९ गतेदेखि यस कार्यालयको प्रशासन शाखाबाट वितरण गरिनेछ । वि.नं. ०७-०८३/०८४, जनस्वास्थ्य अधिकृत पदको स्वीकृत नामावली: माग पदसंख्या; १ (एक) | जम्मा आवेदन संख्या: १७ (सत्र) | स्वीकृत आवेदन संख्या: १६ (सोह) । a | a __ _ — | |e Se ae s फोन नं. :०२१-५४३५१८, ५४३६९८, E-mail: [email protected], website : utlabgy Ov.np .