Notice Park
Birtamod Municipality
Tender/Bids

प्रस्ताव आव्हान गर्ने सम्बन्धी सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.
प्रस्ताव आव्हान गर्ने सम्बन्धी सूचना । (1)प्रस्ताव आव्हान गर्ने सम्बन्धी सूचना । (2)

Summary

पेश गर्ने अन्तिम मिति २०८३ । ०६ । २९ गते बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य बिकास शाखाको आ.व. २०८३। ०८४ को स्वीकृत वार्षिक |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Birtamod Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

4071fde7-4604-44aa-a4c9-51c16b479eac.jpg

2 aN : 0२३-६९७०००० _व्जिजिडिडे .0२३-४२७०००७ S बिर्तामोड नगरपालिका ™ BIRTAMODE MUNICIPALITY लगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MURA IPAL EXECUTIVE — ५१ SE ? बिर्तामोड, झापा, कोशी प्रदेश, नेपाल हुक त री टी पडट मता i at! ¢ Birtamode, Jhapa, Koshi Province, Nepal ; crit सिसि = प.सं. २०८३/०८४(पशुपंछी तथा मत्स्य विकाश शाख गा ०९९ च.नं | प्रस्ताव आहृवान सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशन मिति २०८३ । ०६ । ०९ गते पेश गर्ने अन्तिम मिति २०८३ । ०६ । २९ गते बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य बिकास शाखाको आ.व. २०८३। ०८४ को स्वीकृत वार्षिक | कार्यक्रम अनुसार देहाय बमोजिमको कार्यक्रम कार्यान्वयन गर्नका लागि बिर्तामोड नगरपालिका भित्र रहनुहुने इच्छुक कृषक, कृषक समूह, व्यवसायिक फार्महरुले यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन (मिति २०८३।०६। २९ गते कार्यालय समय ) भित्र बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य बिकास शाखामा प्रस्ताव दर्ता गर्नुहुन आहृवान गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका निवेदन उपर कुनै कारबाही नगरिने बेहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ। तपशिल: | «| कार्यक्रमको ८ 12 उपलब्ध हुने | प्रस्ताव पेश गर्न सक्ने सि.नं | कार्यक्रमको नाम | इकाई | परिमाण हुने प्रस्त सक्न करे अनुदान सम्भावित साझेदारहरु मेयरपकेट बाख्रा बितामोड नगरपालिका भित्र , . बाख्रा १ | स्विकृत कार्यक्रम } १ |तथा बंगुरका पाठा | संख्या |. पि रहेका बाख्रा तथा बंगुर पालक क बंग्र १ | बमोजिम प्याकेज साटासाट कार्यक्रम . समूह बितामोड नगरपालिका भित्र arg म्याट बितरण | _. ५०% लागत २ संख्या रहेका पशुपालक कृषक, फार्म कार्यक्रम साझेदारी . व्यवसायी yox लागत ॥ साझेदारी मा | बितामोड नगरपालिका भित्र गाठ सुधार ७ yo later रु | रहेका पशुपालक कृषक, फार्म कार्यक्रम ५०,००० व्यवसायी | सम्म। बितामोड नगरपालिका भित्र ४... किक ain संख्या 4१४ SIS रहेका पशुपालक कृषक, फार्म “ कार्यक्रम साझेदारी ‘ व्यवसायी १ य 2120 ८ om -पूर्वाचारयुक्त नगर, विषादी रहित प्मूषि र व्यवसायको अभिवृद्धि “ र sf een note, बिर्तामोड नजरणलिकाको समृद्धि प्रमुख WITH stant email: [email protected]. [email protected] | website: www-birtamodmun-gov.no aN iia aN : 0२३-६९७०००० _व्जिजिडिडे .0२३-४२७००० S बिर्तामोड नगरपालिका न BIRTAMODE MUNICIPALITY लगर कार्यप्रालिकाको कार्यालय OFFICE OF THE पि?) EXECUTIVE ५१: ws बिर्तामोड, फापा, कोशी एदेश, नेपाल ae Birtamode, Jhapa, Koshi Province, Nepal Tw पाक र नाडा २०८३:०८४(पशृपंछी तथा मत्स्य विकाश ₹ m १८6९ +4 प्रस्ताव आहृवान सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशन मिति २०८३ । ०६ । ०९ गते पेश गर्ने अन्तिम मिति २०८३ । ०६ । २९ गते बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य बिकास शाखाको आ.व. २०८३ । ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनसार देहाय बमोजिमको कार्यक्रम कार्यान्वयन गर्नका लागि बिर्तामोड नगरपालिका भित्र रहनुहुने इच्छुक कृषक, कृषक समूह, व्यवसायिक फार्महरुले यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन (मिति २०८३।०६। २९ गते कार्यालय समय ) भित्र बिर्तामोड नगरपालिका Wy तथा मत्स्य बिकास शाखामा प्रस्ताव दर्ता गर्नुहुन आहृवान गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका निवेदन उपर कुनै कारबाही नगरिने बेहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ। तपशिल: कार्यक्रमको नाम मेयरपकेट बाख्रा तथा बंगुरका पाठा | संख्या साटासाट कार्यक्रम उपलब्ध हुने प्रस्ताव पेश गर्न सक्ने अनुदान सम्भावित साझेदारहरु बितामोड नगरपालिका भित्र रहेका बाख्रा तथा बंगुर पालक समूह बितामोड नगरपालिका भित्र रहेका पशुपालक कृषक, फार्म व्यवसायी ufcant स्विकृत कार्यक्रम बमोजिम प्याकेज काउ म्याट वितरण कार्यक्रम ५०% बितामोड नगरपालिका भित्र रहेका पशुपालक कृषक, फार्म व्यवसायी बितामोड नगरपालिका भित्र रहेका पशुपालक कृषक, फार्म व्यवसायी ५०% लागत साझेदारी “पूर्वाधारयुक्त नगर, विषादी रहित क्मृषि र व्यवसायको अभिवृद्धि सक्यर स्वस्थ नागरिक, बिर्तामोड नजरपालिकाको समृद्धि प्रमख Wand जाघकत email: [email protected] [email protected] | website: www-birtamodmun-gov.no

e65c8441-8a81-4a2a-94b7-b61e73335937.jpg

BER ee OO ake बिर्तामोड नगरपालिका रपालिका EB AGUA : 0२३-४२७००%० " बक ही BIRTAMODE MUNICIPALITY aS, लगर कार्यपालिकाको कार्यालय चमक — OFFICE OF THE MUNICIPAL EXECUTIVE Te tt बिर्तामोड, ama, कोशी प्रदेश नेपाल Ta wea ——————— 2 seat tamode, hapa, Koshi Province, Nepal UH, २०८३/०८४(पशुपंछी तथा मत्स्य विकाश शाखा) “००: za संलग्न आवश्यक कागजातहरु मेयरपकेट बाख्रा तथा वंगर पाठा साटासाट कार्यक्रम १. निवेदन १ थान २. कार्यक्रम माग सम्बन्धि समूहको निर्णयको प्रतिलिपि । ३. सम्बन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५. समूह समितिको विधानको छायाँप्रति। ६. समुह समितिका कृपकहरुको जग्गा धनि पूर्जाको छायाँ प्रति। ७. कार्यक्रममा समावेश हुने कृपकहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँ प्रति। काउम्याट वितरण कार्यक्रम १. निवेदन। २. नागरिकता प्रमाणपत्रको छायाँ प्रति। ३. जग्गा धनि पूर्जाको छायाँ प्रति! ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५, व्यवसायिक फर्मको हकमा सम्बन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। गोठ सुधार कार्यक्रम १. निवेदन। २. नागरिकता प्रमाणपत्रको छायाँ प्रति । ३. जग्गा धनि पूर्जाको छायाँ प्रति। ४. सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र । ५, व्यवसायिक फर्मको हकमा सम्वन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति चापकटर वितरण कार्यक्रम १. निवेदन। २, नागरिकता प्रमाणपत्रको छायाँ प्रति । ३. जग्गा धनि पूर्जाको छायाँ प्रति। ४. सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र । ५, व्यवसायिक फर्मको हकमा सम्वन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। वोधार्थः श्री सूचना प्रविधि शाखा, वेभसाईट तथा फेसबुकमा अपलोड गरिदिनु हुन । थ्री बडा कार्यालय (सवै), सम्वन्धित सवैमा सूचना प्रेपित गरिदिनुहुन । LE re बगर, विषादी रहित कूप्रि र व्यवसायको अभिवृद्धि पनछ i हि ढाई WEA सभ्य र स्वस्थ नागरिक, cats नगरपालिकाको समृद्धि" ” email: [email protected]. [email protected] | website: www.birtamodmun.gov.no ERE ee CC बिर्तामोड नगरपालिका B AGUA : 0२३-३२७००%० BIRTAMODE MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE ory बिर्तामोड, भत्रापा, कोशी प्रदेश नेपाल ll _SO—_—S—_——EeE—e yh *" Birtamode, Jhapa, Koshi Province, Nepal ee TH, २०८३/०८४(पशुपंछी तथा मत्स्य विकाश शाखा) we | aa संलग्न आवश्यक कागजातहरु मेयरपकेट बाख्रा तथा AN पाठा साटासाट कार्यक्रम १. निवेदन १ थान २. कार्यक्रम माग सम्बन्धि समूहको निर्णयको प्रतिलिपि । ३. सम्बन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५. समूह समितिको विधानको छायाँप्रति। ६. समुह समितिका कृपकहरुको जग्गा धनि पूर्जाको छायाँ प्रति। ७. कार्यक्रममा समावेश हुने कृपकहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँ प्रति। काउम्याट वितरण कार्यक्रम १. निवेदन। २. नागरिकता प्रमाणपत्रको छायाँ प्रति। जग्गा धनि पूर्जाको छायाँ we सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र । ५, व्यवसायिक फर्मको हकमा सम्वन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। गोठ सुधार कार्यक्रम १. निवेदन। २. नागरिकता प्रमाणपत्रको छायाँ प्रति । . जग्गा धनि पूर्जाको छायाँ प्रति। | सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र । व्यवसायिक फर्मको हकमा सम्बन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति चापकटर वितरण कार्यक्रम निवेदन | , नागरिकता प्रमाणपत्रको छायाँ प्रति । . जग्गा धनि पूर्जाको छायाँ प्रति। _ सम्बन्धित बडा कार्यालयको सिफारिस पत्र। ५, व्यवसायिक फर्मको हकमा सम्वन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको छाया प्रति। वोधार्थः थ्री सूचना प्रविधि शाखा, वेभसाईट तथा फेसबुकमा अपलोड गरिदिनु हुन । थ्री बडा कार्यालय (सवै), सम्वन्धित सवैमा सूचना प्रेपित गरिदिनुहुन । ०८ ५४ x ०९८ A au AY WO «< LE re बगर, विषादी रहित कूप्रि र व्यवसायको अभिवृद्धि सभ्य र स्वस्थ नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि" email: [email protected]. [email protected] | website: www.birtamodmun.2ov.no YAS Fes d

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.