याेजनाहरुकाे भुक्त्तानी सम्बन्धमा सार्वनिक सूचना ।

Summary
प्रस्तुत विषयमा सुरुङ्गा नगरपालिकाबाट भा.व. २०८२/०८३ मा पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यहरु संचालन भई विविध कारणले हालसम्म भुक्तानी हुन नसकेका तर यस नगरपालिकाको १७ at नगरसभाबाट भुक्तानी बाँकी रहेको भनी निर्णय भएको पूर्वाधार विकास निर्माणसँग सम्यन्धित कार्यहरुको सूची देहाय बमोजिम रहेको छ ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a16c037b-3e24-47e8-9287-cdf43f7b80a7.jpgJPEG · 643×910 · 120 KBOpen
Key details
- Organization
- Surunga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gt x op, .& cy सुरुङ्गा नगरपालिका 4 = नगर कार्यपालिकाको कार्यालय a stati पत्र संख्या :२०८३।०८४ अुधेशुपरेदूशा,नेपाल S$ ______ spp _______ ६ भै cot é £ अधुपट्ट, मितिः२०८३।०६।१२ मधेश प्र ३॥051न योजनाहरुको भुक्तानी सम्बन्धमा सार्वजनिक सूचना | प्रस्तुत विषयमा सुरुङ्गा नगरपालिकाबाट भा.व. २०८२/०८३ मा पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यहरु संचालन भई विविध कारणले हालसम्म भुक्तानी हुन नसकेका तर यस नगरपालिकाको १७ at नगरसभाबाट भुक्तानी बाँकी रहेको भनी निर्णय भएको पूर्वाधार विकास निर्माणसँग सम्यन्धित कार्यहरुको सूची देहाय बमोजिम रहेको छ । उल्लेखित 'योजना/पूर्वाधार विकास निर्माणसंग सम्वन्धित कार्यको सम्बन्धमा कुनै राय सुझाव वा गुनासो, भएमा सम्बन्धित सरोकारवालाहरुले राय, प्रतिकृया वा गुनासो यस सूचनाको मितिले ३ (तीन) दिन भित्र तथ्य प्रमाण सहित लिखित रुपमा यस नगरपालिकाको प्रशासन शाखामा पेश गरी सुशासन र पारदर्शिता कायम गर्न सहयोग गरिदिनुहुन अनुरोध छ vad म्यादभित्र राय, प्रतिकृया गुनासो प्राप्त नभएमा नियम अनुसार उक्त योजनाहरुको भुक्तानी प्रकृया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ । देहायः- == | १ | ae उत्तर वरिया टोल पिप्रा सिमाको दहदेखि बच्चेलाल चौधरीको घर जग्गा सम्मको सडक श्रीपुरको अधुरो डिहबार थान निर्माण काम तया स्तरोन्नती |, | मधुपष्टी चनर चौधरीको घरदेखि पूर्व सामुदायिक भवन सम्मको बाटोमा माटो ग्राभेल तथा ह्युम पाइप समेत बडा नं ७ हरिपुरको अधुरो स्वास्थ्य चौकी स्तरोन्नती तथा भबन निर्माण कार्य 'कमतपुरको उत्तरबारी टोलमा कृषि सडक मर्मत १ | ७ | दलित सामुदायिक भवनमा शोचालय निर्माण कार्य भेडिया | ८ | सुस्लिम टोलर शिशुवारीमा सडक स्तोन्नती गरी पिसीसी ढलान कार्य | १० | १. साविका दौततपुर २ चौधरी टोल हात सुनपा ३ मा खानेपानी बोर्डिड् जडान ९४५७८७०० ता - ie (ate io Email: [email protected] Spt eos [email protected] 0: yee _ _ Fae CamScanner