सूचना। सूचना।। सूचना।।।


Summary
सुरुङ्गा नगरपालिकामा नगर प्रहरीको विभिन्न पदको लागि कार्यालयबाट मिति २०८३/०४/२७ मा प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा देहाय बमोजिम निम्न तालिका अनुसार संचालन हुने हुँदा नगरपालिकाबाट मिति २०८३/०५/२२ मा प्रकाशित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a0ebe850-d95d-4f40-a429-846049809e5e.jpgJPEG · 662×910 · 88 KBOpen
- 394b223a-d04d-4b8f-9eb8-2c4b62baaf13.jpgJPEG · 662×910 · 72 KBOpen
Key details
- Organization
- Surunga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a0ebe850-d95d-4f40-a429-846049809e5e.jpg
~~. र नगर wee कार्यालय Bite मधेश प्रदेश,नेपाल ):0/0/9:10:5070:50010/6 54 पत्र संख्या :२०५३। ०८४ जन ही घाम र सस रनर कि दै सूचना ! सूचना !! सूचना I! सुरुङ्गा नगरपालिकामा नगर प्रहरीको विभिन्न पदको लागि कार्यालयबाट मिति २०८३/०४/२७ मा प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा देहाय बमोजिम निम्न तालिका अनुसार संचालन हुने हुँदा नगरपालिकाबाट मिति २०८३/०५/२२ मा प्रकाशित प्रारम्भिक सूचि प्रकाशनको सूचना बमोजिम आवेदन स्विकृत भई प्रारम्भिक सूचिमा सूचित भई परीक्षामा सहभागि हुने उम्मेदवारहरुले सक्कलै नागरिकताको प्रमाण पत्र र सुरुङ्गा नगरपालिकाबाट उपलब्ध गराईने प्रवेश पत्र साथमा लिई परिक्षा शुरु हुनु भन्दा ३० मिनेट अगावै तोकिएको स्थानमा उपस्थित हुनु हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा परीक्षा संचालन भएको दिन बेलुका ६:०० बजे भित्र प्रकाशन गरिनेछ र उतिर्ण हुने उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षण सुरुङ्गा नगरपालिकानको नगर अस्पताल,सु.न.पा.-६ स्थित कडरवोनामा संचालन हुने व्यहोरा समेत सूचित गरिन्छ । « परीक्षामा सहभागि हुन सहज हुने पोशाक(हाफपाईन्ट,टि-सर्ट,ट्रयाक सुट,स्पोर्ट सुज आदि) । नोटः-आवेदन स्वीकृत भई प्रारम्भिक सूचिमा परेका उम्मेदवारहरुको प्रवेश पत्र मिति २०८३/०५/२४ गतेबाट कार्यालय समयभित्र सुरुङ्गा नगरपालिकाको प्रशासन शाखाबाट उम्मेदवार स्वयंम उपस्थित भई प्राप्त गर्न सकिनेछ । fe 0047-17 Z24 ८ (७2८ Email: [email protected] met angsamnsmisn ye Sere अधिकृत
394b223a-d04d-4b8f-9eb8-2c4b62baaf13.jpg
gare सुरुङ्गा नगरपालिका » १७७८ हरी <i 22 १७, ५ नगर कार्यपाल्लिकाव कार्यालय द Rae a Sr www sorangaman gov.np पत्र संख्या 2053 1 05¥ pane ees ne ee er £ are oe se Ee निम्न: quae प्रहरी सहायक निरीक्षक र हबल्दार पदको लागि विज्ञापन नं ०१/०८३-००४ विज्ञापन नं ०२/०८३-०८४ सि.नं | परीक्षा संचालन हुने मिति स्थानः कुशहा खेल मैदान सु.न.पा-५ | देखि [सम्म | गा [Reeavoer08 =n २ [२०८३८०६/०६ मंगलबार | १/४र २ | हबल्दार Rae प्रहरी (पुरुष) तर्फको पदको लागि बिज्ञापन नं 0३८०८३-०८४ सि.नं | परीक्षा संचालन हुने मिति स्थान: कुशहा खेल | देखि | सम्म | मैदान YAK [a _[Ronsvoevoa | arma १ । [१६ | ३,नगर प्रहरी (महिला) तर्फको पदको लागि विज्ञापन नं ०४/०८३-०८४८ सि.नं | परीक्षा संचालन हुने मिति स्थानः कुशहा खेल मैदान GX | देखि [सम्म । पि खिक््छन् [faire [१ | मिति २०८३/०५/२४ 4471 oe 7 s Olas विकास सुन्दास 0 प्रमुख प्रशासकीय अधिकृत तिकास सुन्दास Sen, ee Email: [email protected] [email protected]