बोलपत्र स्वीकृत गर्ने आशयको सुचना !!!
Summary
यस सुरुङ्गा नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका शिशुवारी,बलान तथा चहका खोलाहरुवाट चालु आ.व. २०५३/०८४“को लागि तोकिएको परिमाणमा नदीजन्य पदार्थको उत्खनन्,संकलन तथा बिक्रि कार्यको लागि मिति २०८३०४/०६ गते यस नगरपालिकाबाट विधुतीय खरिद प्रणालीबाट प्रकाशित सूचना अनुसार म्याद भित्र पेश -भएका बोलपत्रहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e3c95b66-de0a-4877-b333-97d31f80b147.pdfPDF · 1 page · 637 KBOpen
Key details
- Organization
- Surunga Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सुरुङ्गा नगरपालिका गगर कार्यकालको कू कार्यालय T Aue) प्रकाशित मिति :- 2063/06/02 यस सुरुङ्गा नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका शिशुवारी,बलान तथा चहका खोलाहरुवाट चालु आ.व. २०५३/०८४“को लागि तोकिएको परिमाणमा नदीजन्य पदार्थको उत्खनन्,संकलन तथा बिक्रि कार्यको लागि मिति २०८३०४/०६ गते यस नगरपालिकाबाट विधुतीय खरिद प्रणालीबाट प्रकाशित सूचना अनुसार म्याद भित्र पेश -भएका बोलपत्रहरु मध्ये भवानी कन्स्ट्रक्सनको अख्तियारि प्राप्त ठेकेदार कम्पनी माँ वैष्णोदेवी कन्स्ट्रक्सन,लहान,सिरहाले वोलपत्रहरु मध्ये सवैभन्दा Toad अंक/रकम कवोल गरी पेश गरेको प्रस्ताव स्विकृत गर्ने भनी नगर कार्यापालिकाको मिति २०८३/०५/२७ को निर्णय भएको हुँदा सार्वजनिक खरीद ऐनको दफा २७(२) को प्रयोजनार्थ सम्बन्धित सरोकारवालाहरु सबैको जानकारीका लागी यो सूचना प्रकाशन गरिएको छ | सि.न. OBI A, : SRNG-SAPT-G-NCB- 01-083/084 सुरुङ्गा नगरपालिका भित्र पर्ने शिशुवारी, वलान तथा चहका खोलाका बगर कामको विवरण बोलपत्रको नाम र [कबोल अंक मू.अ.कर [कैफियत ; ठेगाना सहित “माँ वेष्णोदेवी areas, (२,४०.७२,५८४०८१- लहान,सिहान ' क्षेत्रबाट निस्कन सक्ने ढुङ्गा, गिट्टी रर वालुवाको उत्खनन्,संकलन तया बिकी कार्य CamScanner