Notice Park
Department of Customs
Tender/Bids

ठाडी भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना ।

ठाडी भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना । – document 1

Summary

यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी वेवारिसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस कार्यालयमा दर्ता भएको देहाय बमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०4३ को नियम ८५(२) बमोजिम सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गर्नुपर्ने भएको हुँदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Customs
Industry
Department/Divisions
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a, Sh नेपाल सरकार AK il अर्थ मन्त्रालय AE MRE भन्सार विभाग GeV ठाडी भन्सार कार्यालय गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट मालबस्तुको लिलाम बिक्रि गर्ने सम्बन्धी १५(पन्ध्र) दिने सूचना (सूचना प्रकाशित मिति:-२०८३/०६/२९) यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी वेवारिसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस कार्यालयमा दर्ता भएको देहाय बमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०4३ को नियम ८५(२) बमोजिम सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गर्नुपर्ने भएको हुँदा ईच्छुक व्यक्ति, फर्म तथा संस्थालाई लिलामीमा भाग लिनको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले १६औं दिन मिति २०८३८०७/१४ गतेका दिन (सो दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिन) दिउँसो १३:०० बजेदेखि १५:०० बजेसम्म यस कार्यालयको परिसरमा बोलपत्र फारम खोलिने छ। लिलाम लिन ईच्छुक फर्म/कम्पनीले अनिवार्य रुपमा आयकर, मू.अ. करको दर्ता प्रमाणपत्र, अन्तशुल्क लाग्ने मालवस्तुको हकमा कारोबार गर्न प्राप्त इजाजत पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ। गोप्य शिलबन्दी फारममा सबैभन्दा बढी अंक कबोल गर्ने फर्म तथा संस्थाको कबोल रकम स्वीकृत गरिने छ। कबोल अंक स्वीकृत भएको मितिले सात(७) दिनभित्र आफूले कबोल गरेको मालवस्तुको मूल्य र सोमा प्रचलित नियमानुसार लाग्ने कर (मू.अ.कर, अन्त शुल्क) रकम समेत भुक्तानी गरी मालवस्तु उठाई लैजानु पर्नेछ। तोकिएको म्यादभित्र मालवस्तु उठाई नलगेमा नियमानुसार हुने व्यहोरा समेत सूचित गरिन्छ। डाँक बढाबढमा आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुने रकम यस कार्यालयको कार्यालय कोड नं. २०५०३१६०१ बाट राष्ट्रिय वाणिज्य बैंक सिरहामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय, सिरहाको खाता नं. २१२०१००१०२०३०००० मा जम्मा गरी सोको सक्कल भौचर पेश गर्नु पर्नेछ। ste स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई रहने छ। अन्य व्यहोरा बुझ्नुपर्ने भएमा कार्यालय समयभित्र यस कार्यालयको मुद्दा शाखामा आइ बुझ्न सकिने छ। यस सूचनामा उल्लेख भए बाहेक अन्य विषयहरु प्रचलित नेपाल कानून बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ। यो सूचना भन्सार बिभागको Website: http:/Avww.customs.gov.np / https:/Ahadhi.customs. gov.np/ मा समेत हेर्न सकिने छ। Mobile No. 9852833322 E-mail: [email protected] Webpage https://www. thadhi,customs.gov.np/ (ये, जिया नेपाल सरकार 000 अर्थ मन्त्रालय ठाडी भन्सार कार्यालय भन्सार विभाग J? ge सिरहा, मधेश 7 wi: भगवानपुर गा.पा.-४. ठाडी नेपाल एकमुष्ट रकम रु. ५,०९,२६०।- सि.न. मुद्दा नं.८मिति मालबस्तुको विवरण प्रतिवेदन मूल्य २४६-२०८२/१२/१६ सुति साडी ७३ पिस, पर्दा ८ पिस, गम्छा १ पिस. तन्ना ३ पिस, टावेल १ पिस, चोलोको कपडा ८ पिस, सर्टको कपडा १ fra २४,६०५/- २४७-२०८२/१२/१६ ज्डिज ल्याङ्गा ९ पिस, बच्चाको ल्याङ्गा ७ पिस, लेडिज भेष्ट ५ पिस, बच्चाको कुर्था २ पिस, बच्चाको जामा १ पिस ७,४८०/- ३. | २४९-२०८२/१२/१७ डुस्टाबेरी फ्लेवर ३ बोतल, चकलेट फ्लेवर २ बोतल, सुती साडी ३ पिस, ज्योति सिल्भर क्वलिटि १० प्याकेट, बजाउने बाजा १२ वटा, स्पुन स्टिक ५० बण्डल, आइसक्रिम प्याक गर्ने कागजको डब्बा ७६०० पिस २२,३२०- ४. | २५३-२०८२/१२/१० बच्चाको कुर्था सुरुवाल ७९, पिस, बच्चाको भेष्ट ६८ पिस, बच्चाको टि सर्ट र लेडिज टि सर्ट १०८ पिस, बच्चाको पेन्ट कपडा ७२ पिस, बच्चाको जिन्स पेन्ट ९५ पिस ३७,९००/- भू. | २५४-२०८२/१२/१९ टायल ठुलो २ प्याकेट, टायल सानो ७ प्याकेट २.६२५८- ६. | २५५-२०८२/१२/२० बासको मुढा १८ पिस ७,९१०/- : २५६-२०८२/१२/२० We लिविस्टिक १ दर्जन, कोबरा सेन्ट १५ मि.लि. बाला ३ पिस, Cobra Cent 30m|-3pic, Shera Ladies Penti 9 pcs, Madhu Samej 6 pcs Bpdy camej 6 pc, Body Girl 6 pes, Gulbi Heir luk 3 pcs, Star Max Alta 24 pes, Siyo 19 pkt, Puja Dhago 2 pkt, Pavitra Dhago 4 dan, Face Cream 5 pes, Betnpvet-c 6 pe, Vicco 3 pcs, Skin Shine 10 pcs, Elosone ht 8 pes, Tika 36 pcs, Nisha mehendi 10 pes, Lebantu 90 pc, Head pin 2 pkt, Safty Pin 250 pes, Chura 1 pkt, Syhag Chura 2 pkt, Suhag Chura 1 Pkt, Bangler Chura 4 pkt, Fancy Suhag Chura 1 pkt, Bala 1 pkt, Galaxy Chura 5 pkt, sada Chura 1 Pkt, Payal 1 pkt, Batu 3 [pkt, Sada kata 4 roll, sada kata 1 pkt, Rangin kata 3 pkt, Battu 2 roll, atulya tika 2 pkt, Chiwistick 1 pkt, Chandan 36 pcs, Puja samagri 5 pkt, Labad 1 pkt, Beauty Specialist 4 pes १०,६२५८- ८. | २१८-२०८२/१२८२२ झुल १० थान ७८०- ९. | २६५-२०८२/१२/२९ कराई ७ थान, डिउरे ७ थान, फ्राइपेन ७ थान, ग्यास सेभर ६ थान ५,५०५/- Mobile No, 9852833322 E-mail: [email protected] Webpage: https://www. thadhixTistoms.gov.

Like

0

Views

10

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.