भन्सार नियमावली २०८३ काे नियम १२१ (१) बमाेजिम जारी भएकाे मालबस्तुहरुकाे हक दावी गर्ने सम्बन्धी १५ दिने सूचना
Files
- a0b84d97-ccc4-4acc-b5f1-4279c486896a.pdfPDF · 9 pages · 11.2 MBOpen
Key details
- Organization
- Department of Customs
- Industry
- Department/Divisions
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार सरकार नेपाल नेपाल मस न्क र त्ा वरर ा िलप भ ा ग अर्थ मन्त्रालय ANMENT OF जननी अनुम क ञ ् च नअ भ गर पन ड् ु्थ ्स र डा ार चभ ौन क् ीस ,ा र জ ম ন र भन्सार विभाग भE नP ्A सL ा C रC U पOS ्TN रO शSM ासS न कार्यालय कञ्चनपुर भन्सार भीमदत्त न.पा. ११ गडाचौकी, कञ्चनपुर, सुदुरपश्चिम,न ेपाल । गड्डाचौकी, कञ्चनपुर हकदावी सुचना प्रकासन मितिः२ ०८३/०७/१२ भन्सार नियमावली. २०८३ को नियम १२१ (१) बमोजिमको हकदाबीको सचना भन्सार नियमावली, २०८३ को नियम १२१ (१) बमोजिम जारी भएको मालवस्तुहरुको हक दावी गर्ने सम्बन्धी १५ दिने सूचना (सूचना प्रकासन मिति २०८३/०७/१२ गते बिही बार) विभिन्न निकायहरुको प्रतिवेदनले तपसिलमा उल्लेख भए बमोजिमका मालवस्तुहरु विभिन्न मितिमा, विभिन्न मुद्दा अन्तर्गत दर्ता भएको यस कार्यालयमा चोरी निकासी/पैठारी अभियोगमा बुझाइएका वादी नेपाल सरकार र प्रतिवादी वारीसे, बेवारीसे भएको उक्त मालवस्तुहरुमा कसैको हक लाग्ने भए आफ्नो दाबी प्रस्तुत गर्न यो सुचना प्रकासित भएको मितिले बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र आफुसँग भएको सबुत प्रमाण सहित कार्यालय समयमा हकदावी गर्नको लागी यस कार्यालयको मुद्दा शाखामा उपस्थित हुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । तोकिएको मिति र समयमा सम्पर्क राख्न नआएमा पछी उजुर बाजुर नलाग्ने र कानून बमोजिम भई जाने व्यहोरा समेत जानकारी गराईन्छ । तपसिलः सि.न मुद्दा नं. दर्ता मिति निकाय मालवस्तको विवरण प्रतिवेदन मुल्य कैफीयत २१७ २०८३/६/१ सप्रव नेपाल वि.ओ.पि. सुट २० पस, धोति ४ पिस । ३२००० कनभोज । २ २१८ ०५६/३७ सप्रय नेपाल वि.ओ.पि. Monster energy drink २० पिस, कुर्ति सेट कपडा १६ पिस, सुट पिस कपडा ४ पिस, 00 जिमुवा । कपडाको डोरमेट २९ पिस, साडी १२ पिस, रसभरि मिठाई १० केजी. कोकोनट पाउडर ४ पाकेट, प्लास्टिक झोला १० केजी। وای २१९ ८१०५६/३/८ सप्रब नेपाल सिमा सुरक्षा पेय पदार्थ डिउ ३७ लिटर । ३७०० गुल्म हेक्वा देविस्थान। २२० २०८३/६/१ इलाका प्रहरी कार्यालय स्विच २२० पिस, पावर सकेट १२० पिस, बोर्ड १४१ पिस । गाचौकी। ננ २२१ २०८३/६/१ इलाका प्रहरी कार्यालय सोनपापडी ४३ पिस, दुध मलाई लड प्याकेट, पानिपुरि ९ प्याकेट, मिठाई कोपिन्डा १ २४४०० गडाचौकी। प्याकेट, बिस्कुट ६ प्याकेट, बृजवासि बुमबुम ७ लरि, किन्टर जोइन्ट चकला २ प्याकेट, चकलेट बमबुम २ प्याकेट, नरिवल १ केजी, मैदा ४ केजी,च िनी २७ केजी, मिसी २० केजी, चिसो ५० पिस, माइक्रोनी ५ केजी। २२२ २०८३/६/२ सप्रव नेपाल वि.ओ.पि. मो.सा. नं. म १ प ७११६ चेसिस नं. MBLHA1 0EWCGO ईन्जिन नं. EDOGEB0255 को १९७७०० बयलबन्दा । प्यासन प्रो मो.सा. १ थान, सुपर पावर सुर्ति १६ प्याकेट, स्पाइट १२ लिटर, डिउ ४५ लिटर, बिस्कुट २ पेटी। ق २२३ २०८३/६/२ सप्रव नेपाल सिमा सुरक्षा लेडिज सुट ५० पिस । गुल्म हेक्वा गङ्गाचौकी। コ २२४ २०८३/६/२ सप्रय नेपाल पावर प्लक ७४ पिस, बल्ब होल्डर ४० पिस, स्विच बोर्ड २५ पिस, राउण्ड सिट ५ पाकेट, ११३३४० वि.ओ.पि.ब ्रहमदेव । इलेक्ट्रिक स्विच २४६ पिस । २२५ ५०५६/५/४ सप्रब नेपाल बोर्डर HIGH PROTEIN MUESLI ६ प्याकेट, WELLVORE २ बट्टा, CREATINE ५ बट्टा। २१६८० आउटपोष्ट भुमिराजटोल । १० २२६ २०८३/६/४ सप्रय नेपाल सिमा सुरक्षा चिनी ७४ केजी, मिस्री १८ केजी, तिल ३४ केजी, मासको दाना ३२ केजी, मासको दाल ০০ गुल्म हेक्वा गढाचौकी। १० केजी, मटरको दाल १० केजी, पेठा मिठाई ८ केजी, कालो प्लास्टिक ८ केजी, पानी पुरी ३ प्याकेट, कपुर १ प्याकेट, बोनवीन चोकोपन २६० पिस, सुर्ति १६ पिस, बिडी २५ पिस,' तानसेन २ प्याकेट । ontt "व्यावसायिक र सिर्जनशील प्रशासनःविकास, समृद्धि र सुशासन" Phone No:099-402136 Fax:-099-402026 E.mail:- [email protected] पाना नं.१