जनकपुर भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना २०८३-०७-१३ १७ कात्तिक, २०८३
Summary
यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी बेवारीसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस्त कार्यालयमा दर्ता भएको देहाय वमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०८३ को नियम ८६ a उपनियम ।७) बमोजिम खुल्ला बोलकबोलद्वरा लिलाम बिक्रि गर्नुपर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 667b498f-aa3e-4392-a3be-6b8e6a888888.pdfPDF · 2 pages · 219 KBOpen
Key details
- Organization
- Department of Customs
- Industry
- Department/Divisions
- Category
- Acts & regulations
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
fore सरकार fas फोन sty ०४१ - ५२०१६६ ate फ्याक्स : ०४१ - ४२०८५० ER भन्सार Par: Email: anakpur@eustoms gouna ८० जनकपुर भन्सार कार्यालय Ve जनकपुरधाम, ;धनुपा लिलामीको ७ दिने' सूचना यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी बेवारीसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस्त कार्यालयमा दर्ता भएको देहाय वमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०८३ को नियम ८६ a उपनियम ।७) बमोजिम खुल्ला बोलकबोलद्वरा लिलाम बिक्रि गर्नुपर्ने भएको हुदाँ ईच्छुक व्यक्ति, फर्म, तथा संस्थालाई डाँक बढाबढमा भाग लितको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ७ औ दिन मिति २०८३।०७।१९ गते (सो दिन सार्वजानिक विदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिन। दिनको १३:०० बजे देखि १५:०० बजे सम्म यस कार्यालयको परिसरमा ate वढावढ हुनेछ । लिलाम लिन ईच्छुक फर्म/कम्पनीले अनिवार्य रुपमा आयकर, मु.भ, करको दर्ता प्रमाणपत्र, अन्तःशुल्क लाग्नै मालवस्तुको हकमा कारोवार गर्न प्राप्त इजाजत TA र आ.व. २०५२/८३ को कर घुक्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु wig । डाँक बढायढमा सबै भन्दा बढी अंक कबोल गर्ने फर्म तथा कम्पनीको कबोल रकम स्वीकृत गरिने छु ।कवोल अंक स्वीकृत भएको मितिले ७ दिनभित्र आफूले कोल गरेको मालवस्तुको मुल्य र सोमा प्रचलित नियमानुसार लाग्ने कर (मू.अ.कर,अन्तःशुल्क) रकम समेत भुक्तानी गरी मालवस्तु उठाई लैजानु पर्नेछ । तोकिएको म्यादभित्र मालबस्तु उठाई नलगेमा भन्सार नियमावली २०८३ को दफा ८६ को उपनियम (७) मा भएको व्यवस्था अनुसार हुने व्यहोरा समेत सुचित गरिन्छ । डाक वढाबढमा आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुने रकम नगदै जम्मा गर्नु पर्नेछ | डाक स्वीकृत गर्नै वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । भन्य व्यहोरा बुझ्नु पर्ने भएमा कार्यालय समयभित्र यस कार्यालयको मुद्दा शाखामा आइ बुझ्न सकिने छु । यस सुचनामा उल्लेख भए बाहेक अन्य विषयहरु प्रचलित नेपाल कानुन बनोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ | यो सुचना भन्सार विभागको website, www.customs.gov.np / [email protected] मा समेत हेर्न सक्निछ । ante दर्ता मिति मुद्दा न, ।मालबस्तृको बिवरण Ri तु Zougiogjoe | २३३ साडी ६ पिस कुर्ची सुरुवाल ४ पिस २०६३।०६।०९ कुर्था सुरुवाल सेट २४ पिस वच्चाको भेष्ट कटु ३० ३५४०० प्याकेट भेष्ट १२ पिस २०८३।०६।०९ Plum Face Wash ११० @@T Mama Earth Face १२३९६० Wash ५८ वटा The Derma Face Wash २२ बटा Small Plum Sunsreen (SPF-4O} ३७ वटा Shadow Sunscreen (SPF-49) १६ बटा Organic Threading Thread ४ वटा Garnier Serum Cream ७ वटा Dot & key (Tinted Sunscreen (SPF-KO) ६वटा डाटा = 0: fre art bas 32 Ba WE ey पिस 1 0८. r ३०८३।०६।१२ टाटा qatar अगाडीको सिसा १ Race सुमोको पछाडीको सिसा १ पिस बम्पर १ पिस Element Foam Air Cleaner % तिस पन Element Air Cleaner २ पिस Air Filter पिस steering Ruck End Innova Hycross १ पिस Kit FRT ‘Suspension Bush Scorpio S Series १ प्याकेट Air Filter २५१ [Element १० पिस त २०८३।०६।१२ 1 = दानको कफ्डा ३३६ मिटर ग्रीतीको कपडा ३३ मिटर Fela २५२ कपडा cy मिटर घौती दुपट्टा ७ वटा [| । | = २०८३।०६।१२ कुर्था सुरुवाल (BR) २४ बटा सारी १६ वटा फुललेस सारी २५३ (शुभ मिलन) ४ वटा कुर्था Gear १९ वटा + THE eee बक्स २ पिस डि कलो Fue [eat सुल्वाल १०६ वटा ९ ३०८३।०६।१२ | १० खित्1०६1१२ i चस्मा २५० पिस नर्मल साडी ७१ पिस मध्यम साडी १९ पिस बच्चाको लेहड्टा १२ पिस गम्छा ५० पिस बच्चाको क्याप टोपि सामान्य १४४ पिस वच्चाको मध्यम क्याप टोपि २४० २६० पिस ठुलो क्याप टोपी ५३३ पिस | हर | ae १२ वटा अण्डर बेयर ६२३ वटा २०८३।०६।१३ १३ frocsrenray | ia २०८३।०६।१४ २६६ पाईन्ट (gh) vo Ra te ३९ पिस सुट (सानो) ४ पिस १२०८३।०६।१४ कुर्था सेट ८८ थान अन्परसा साडी RO धान धान कपडा ८४ मिटर सुती साडी २