विद्युतीय इन्डक्सन चुलो वितरण सम्बन्धि सूचना

Summary
टेम्केमैयुङ गाउँपालिकाको मिति २०८३/०४/२५ गते प्रकाशित सूचना वमोजिम फाराम भेरका व्यक्तिहरूलाई मिति २०८३/०६/२९ गते देखि विधुतीय इन्डक्सन चुलो बितरण सुरु हुने भएकाले निम्न कागजात तथा विवरणसहित टेम्केमैयुङ गाउँपालिकाको कार्यालयमा लाभग्राहीको ३० प्रतिशत लागत सहभागी रकम रु १२३५ सहित सम्पर्क गर्नुहुन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 57ec22f1-3d3b-4436-8681-fde2f7dbb3f4.jpgJPEG · 643×910 · 63 KBOpen
Key details
- Organization
- Tyamkemaiyum Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार: टेम्केमैयुङ विकासको आधार” £2: gage गाउँपालिका शरयणलिकाको छे टेम्केमैयुङ गाउँपालिका tee ~ 2 गाउँ कार्यपालिकाको कार्यालय अन्नपूर्ण, भोजपुर 0 कोशी प्रदेश, नेपाल 0000 SH २०८३/०द४ मिति:- २०८३/०६/२८ Wate ने.सं. ११४६ कौलाथ्व चतुर्थी विधुतीय इन्डक्सन चुलो वितरण सम्बन्धि सूचना टेम्केमैयुङ गाउँपालिकाको मिति २०८३/०४/२५ गते प्रकाशित सूचना वमोजिम फाराम भेरका व्यक्तिहरूलाई मिति २०८३/०६/२९ गते देखि विधुतीय इन्डक्सन चुलो बितरण सुरु हुने भएकाले निम्न कागजात तथा विवरणसहित टेम्केमैयुङ गाउँपालिकाको कार्यालयमा लाभग्राहीको ३० प्रतिशत लागत सहभागी रकम रु १२३५ सहित सम्पर्क गर्नुहुन अनुरोध छ। विवरणहरु: १. फाराम भरेको हुनुपर्ने। २. घरमा १६ एम्पियर वा सोभन्दा बढी क्षमताको mice जडान भएको कागजात | ३. नेपाली नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने | as अदित oe प्रमुख प्रशासकीय ae त, << Rose gS, AT aR E-mail: [email protected] , {[email protected] Website: ww. tvamkemaivummun.goynp