Notice Park
Tyamkemaiyum Rural Municipality
Gen Info

खाेरेत राेग विरुद्धको निःशुल्क खाेप सञ्चालन सम्बन्धि सूचना ।

10days left
Deadline 15 Nov 2026
खाेरेत राेग विरुद्धको निःशुल्क खाेप सञ्चालन सम्बन्धि सूचना ।

Summary

प्रस्तुत विषयमा टेम्केमैयुङ गाउँपालिका भित्र रहेको घरपालुवा पशुहरु(गाई, भैसी, वाच्छा, वाच्छी, पाठा, पाडी आदी) मा यहि मिति २०८३/०६/२१ देखि मिति २०८३/०७/३० गते सम्म पशुपंक्षी विकास शाखा बाट तपशिलका खोपकर्ताद्वारा चालु आ.व; २०८३/०८४ को प्रथम चरणको खोरेत रोग विरुद्धको खोप (Vaccine) लगाउने कार्य संचालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tyamkemaiyum Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार: टेम्केमैयुङ विकासको आधार” © टेम्केमैयुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय "a Website: wow.tyamkemalyummun.gov.np अन्नपूर्ण, OTE Email: temkemunbhp@ gmail.com setter कि उ? रा? रा र ुरुाट न डाडा च.न. nag tae 7 0010 खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाउने सम्बन्धि सूचना। सम्बन्धि सूचना | 4 प्रकाशित मिति:- 2053/08/20 प्रस्तुत विषयमा टेम्केमैयुङ गाउँपालिका भित्र रहेको घरपालुवा पशुहरु(गाई, भैसी, वाच्छा, वाच्छी, पाठा, पाडी आदी) मा यहि मिति २०८३/०६/२१ देखि मिति २०८३/०७/३० गते सम्म पशुपंक्षी विकास शाखा बाट तपशिलका खोपकर्ताद्वारा चालु आ.व; २०८३/०८४ को प्रथम चरणको खोरेत रोग विरुद्धको खोप (Vaccine) लगाउने कार्य संचालन हुने भएको हुँदा सम्पुर्ण पशुपालक कृषक/समूह/सहकारीहरुमा तोकिएको खोपकर्ताहरु संग सम्पर्क गरि आफुले पालेको पशुवस्तुहरुलाई निःशुल्क खोरेत रोग विरुद्धको खोप लगाउनु हुन सम्बन्धित सबै गाउँपालिका बासि कृषकहरुको लागि यो सूचना प्रकाशन गरिएको छ । xd Pe २ | re 0 सुगराई । बर्नेत्गोगे | बज 2 थप जानकारीको लागि पशु स्वास्थ्य प्राविधिक HOY यादव ९८०१६३६१४२ र भावुक नेपाल ९८६४६५२४०३ मा सम्पर्क गर्न सकिने छ । चुक न्यू दाहाल) वोधार्थः- (प्रमुख श्री वडा कार्यालय (१-९) आवश्यक जानकारी, प्रचार प्रसार तथा सहजीकरण TRE TERE gag tee a E-mail: [email protected] , [email protected] Website: www.tyamkemnlyummun.cov.tp

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

10days left
Deadline 15 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.