Notice Park
Tyamkemaiyum Rural Municipality
Tender/Bids

गिटी, ढुंगा, वालुवा संकलन तथा विक्रि गर्ने सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको दोस्रो पटक सूचना प्रकाशित ७ दिने सूचना ८३/८४ 09/29/2026 - 11:39 गिटि बालुवाको सूचना दोस्रो २०८३

Summary

टेम्केमैयुङ गाउँपालिकाले तपसिलमा उल्लेखित नदि नाला तथा खानीको गिटी, ढुंगा तथा वालुवा संकलन तथा विक्रि गर्न न्यूनतम अंकमा नघटने गरी आ. व. २०८३/०८४ को लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक व्यवसायी, कम्पनी तथा फर्महरुबाट नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धिकर (४५1) दर्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tyamkemaiyum Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

टेम्केमैयुङ गाउँपालिका गाउँ गाउँ कार्यपालिकाको कार्यालय कोशी प्रदेश अन्नपूर्ण, भोजपुर गिटी, ढुंगा, वालुवा संकलन तथा विक्रि गर्ने सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको ७ दिने सूचना दोस्रो पटक सूचना प्रकाशन मितिः:- २०८३/०६/१३ टेम्केमैयुङ गाउँपालिकाले तपसिलमा उल्लेखित नदि नाला तथा खानीको गिटी, ढुंगा तथा वालुवा संकलन तथा विक्रि गर्न न्यूनतम अंकमा नघटने गरी आ. व. २०८३/०८४ को लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक व्यवसायी, कम्पनी तथा फर्महरुबाट नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धिकर (४५1) दर्ता प्रमाण पत्र, स्थायी लेखा नं. दर्ता प्रमाण पत्र (PAN), फर्म वा कम्पनीहरुबाट कर चुक्ता प्रमाण पत्रहरुका प्रतिलिपी पेश गरी निम्न बमोजिम रित पुच्याइ Sarat लागि तपसिलमा उल्लेखित मिति, समय र स्थानमा निम्न बमोजिमका स्थानहरुबाट गिटी, ढुंगा, रोडा तथा वालुवा संकलन र विक्रि गर्न सिलवन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरीएको छ। तपसिल उत्खनन्‌ परिणाम फारम शुल्क न्युनतम रकम रु. ठेक्का न. संकलन केन्द्र वा खानी को नाम (भ्याट (घन मिटर) रु. (भ्याट समेत) पिखुवा खोला, हिङ्गखुवा खोला, agar खोला, याङटाङ खोला, वाचिम्ले खोला, खुङ्गे खोला, गोगने खोला, हिले ढुङ्गा 2105 ०२/आय/टेम्के/०८३ | खोला, पिखुवा खोला गुम्बा, सिक्तेल खोला, सिरुवानि ४०८४ खोला, लप्से खोला, गंगटे खोला, राउते खोला, घुर्विसे | बालुवा १155 खोला, श्यालगौडे खोला, छापछिरिङ्ग खोला र हि wart खोला क्षेत्र । १,०००%- | १३,०१,११८.१६ गिटी, ढुंगा, वालुवा संकलन तथा विक्रि गर्ने सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको ७ दिने सूचनाका शर्तहरु यस गाउँपालिकाको वेवसाइट www.tyamkemaiyummun.gov.np AT हेर्न सकिनेछ | प्रमुख प्रशासकीय अधिकृत टेम्केमैयुङ गाउँपालिका

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.