Notice Park
Department of Food Technology and Quality Control
Gen Info

मिठाई व्यवासाईलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना |

Deadline 27 Oct 2026The deadline has passed.
मिठाई व्यवासाईलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना |

Summary

मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई खाध प्रति Ta IT तयार गरी बिक्री वितरण गर्ने मिठाई ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना! उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपभोग गर्ने मिठाई लगायतका GT पदार्थको बारेमा सुसूचित गराउन विभिन्न किसिमका मिठाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Food Technology and Quality Control
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

oe ५७ ites स्वास्थ्य तथा GR, स्वच्छता मन्त्रालय फोन नं.: | 0१-,९२९७१ Se खादा प्रविधि तूथ छु we नियन्त्रण ०१-५९१२९७१ = घ तू equ विभाग पत्र a % भी mie इमेल: [email protected] as a oo वेभपेज: www.dfiqe.gov.np प्राप्त पत्र संख्या र मिति:- बबरमहल, काठमाडौं । मितिः २०८३/०६/२० मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई खाध प्रति Ta IT तयार गरी बिक्री वितरण गर्ने मिठाई ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना! उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपभोग गर्ने मिठाई लगायतका GT पदार्थको बारेमा सुसूचित गराउन विभिन्न किसिमका मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुले आफुले उत्पादन गरेको मिठाई कुन कुन मुख्य कच्चा पदार्थ सम्मिश्रण गरी बनाएको, कुन तेल वा घिउमा तयार गरिएको, कुन मितिसम्म उपभोग गरीसक्नु पर्ने र कति मूल्य पर्ने हो सो विवरणहरु मिठाई राखे सोकेस वा काउन्टरमा सबै ग्राहकले देखे गरी मिति २०८३/०७/११ गते देखी राख्नका लागि होटल, मिठाई पसल, मिठाई भण्डार लगायतका मिठाई व्यवसायीहरुलाई जानकारी गराईन्छ | अन्यथा, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ | साथै, यस विभाग वा मातहत कार्यालयबाट आफ्नो व्यवसायको GTA स्वच्छताको आधारमा स्तरीकरण गराई "खाद्य स्वच्छता लोगो" लिएर व्यवसाय सञ्चालन गर्न जानकारी गराईन्छ | a उल्लेखित बिवरण राखे ढाँचाको नमुना मिठाईको नामः मुख्य सम्मिश्रण: तेल/घिउको प्रकार (नाम): उपभोग गरिसक्नु पर्ने मितिः मूल्य (प्रति किलो): ( aN

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 27 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.