मिठाई व्यवसायीहरुलाई लेवल उल्लेख गर्ने सम्बन्धि सूचना
Summary
मिठाई व्यवसायीहरुलाई लेवल विवरण उल्लेख गर्ने सम्बन्धी सूचना ! सायीहरुलाई लेवल विवरण उल्लेख गर्ने सम्बन्धी ! यस विभागद्वारा मिति २०८३/०६/३० गते मिठाई व्यवसायीका लागि सूचना जारी भएको व्यहोरा अवगत नै Fl सो सन्दर्भमा, मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि उपभोक्ताले उपभोग गर्ने मिठाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3fd0a834-7be7-4028-827a-93ad61dd1959.pdfPDF · 1 page · 5.1 MBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय फोनन॑: peg 09-43 923194 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हक Fe इमेल: [email protected] "SE वेभपेज: www.dftqe.gov.np प्राप्त पत्र संख्या र मिति:- hs ag ot बबरमहल, काठमाडौं | sant मितिः 2053/08/92 मिठाई व्यवसायीहरुलाई लेवल विवरण उल्लेख गर्ने सम्बन्धी सूचना ! सायीहरुलाई लेवल विवरण उल्लेख गर्ने सम्बन्धी ! यस विभागद्वारा मिति २०८३/०६/३० गते मिठाई व्यवसायीका लागि सूचना जारी भएको व्यहोरा अवगत नै Fl सो सन्दर्भमा, मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि उपभोक्ताले उपभोग गर्ने मिठाई लगायतका खाद्य पदार्थको बारेमा सुसूचित गराउन विभिन्न किसिमका मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुले आफुले उत्पादन गरेको मिठाई कुन कुन मुख्य कच्चा पदार्थ सम्मिश्रण गरी बनाएको, कुन तेल वा घिउमा तयार गरिएको, कुन मितिसम्म उपभोग गरीसक्नु पर्ने र कति मूल्य पर्ने हो सो विवरणहरु मिठाई wa सोकेस वा काउन्टरमा सबै ग्राहकले देख्ने गरी मिति २०८३/०७/११ गते देखी waar लागि होटल, मिठाई पसल, मिठाई भण्डार लगायतका मिठाई व्यवसायीहरुलाई जानकारी गराईएकोमा सो बमोजिम कार्यान्वयन गर्न/गराउन हुन सम्बन्धित मिठाई व्यवसायीहरुलाई पुनः यो सूचना जारी गरिएको छ। विभाग र मातहत कार्यालयहरुबाट नियमित हुने निरिक्षण अनुगमनका क्रममा सो सूचना कार्यान्वयन भएको नपाईएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। 0 2 तयारी मिठाईमा उल्लेख गर्नुपर्ने विवरण मिठाईको नामः मुख्य सम्मिश्रण: तेल/घिउको प्रकार (नाम): उपभोग गरिसक्नु पर्ने मितिः मूल्य (प्रति किलो):