Notice Park
Rupa Rural Municipality
Vacancy

विश्व शान्ती माध्यमिक विद्यालयमा रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

Deadline 22 Oct 2026The deadline has passed.
विश्व शान्ती माध्यमिक विद्यालयमा रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

Summary

प्रस्तुत विषयमा यस श्री विश्वशान्ति माध्यमिक विद्यालय, रुपा गाउँपालिका - ५, देउराली, कास्कीमा माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) को सरुवा सम्बन्धी व्यवस्थाबमोजिम सो दरबन्दीमा शिक्षक सस्वामार्फत पदपूर्ति गर्ने निर्णय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupa Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सप श्री विश्व शान्ति माध्यमिक विद्यालय “०” Shree Bishwa Shanti Secondary School ms “gS art Rupa Shuai Koski WH/L.Nos 03 / 6% ae %2:९८५६०८३३३८ a. नं. / Ref. No.: २२ मिति / Date: २०८३ / 08 / २३ ०४ ४०५५“०८:०:४०-)।_ 1 गन छ 0 ती ecR 'विषय : रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा | श्री सम्बन्धित सबैमा, प्रस्तुत विषयमा यस श्री विश्वशान्ति माध्यमिक विद्यालय, रुपा गाउँपालिका - ५, देउराली, कास्कीमा माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) को सरुवा सम्बन्धी व्यवस्थाबमोजिम सो दरबन्दीमा शिक्षक सस्वामार्फत पदपूर्ति गर्ने निर्णय भएकाले कास्की जिल्लाभित्र कार्यरत समान तहर श्रेणीका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन) भित्र सरुवा सहमतिका लागि दरखास्त आह्वान गरिन्छ | विज्ञापन नं. ००२-०८३/८४ पेस गर्नुपर्ने कागजातहरू: १. सरुवाको लागि निवेदन | २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३. आफ्नो सेवा अवधि खुल्ने कागजात | ४. स्थायी /अस्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि । ५, यस अघि सरुवा भएका शिक्षकका हकमा सरुवा र रमाना पत्रको प्रतिलिपि | ६, शैक्षिक योम्यता तथा तालिमका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि ७. हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात ८. असाधारण तथा बेतलबी विदा लिए नलिएको सम्बन्धी कागजात | ९. कार्यरत विद्यालयको सहमति पत्र | विद्यालय व्यवस्थापन समितिको सरुवा सहमति प्रदान गरेको निर्णयसहित) | १०. सम्बन्धित स्थानीय तहको सहमति पत्र | ११. शिक्षा नियमावली २०५९ (दशौं संशोधन) बमोजिम प्राथमिकता दाबी गर्न प्रमाण कागजात (आवश्यक भएमा) | १२. शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको प्रमाणित फारम । निवेदन दिने अन्तिम मिति २०८३/०७/०६ गते विद्यालय समय भित्र । > उक्त अवधि भित्र प्राप्त निवेदनहरू शिक्षा नियमावली २०५९ (दशौँ संशोधन) तथा प्रचलित कानुन बमोजिम मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ। D> निवेदन इमेल मार्फत पनि दित सकिने छ | [[email protected]] 2 सम्पर्क नं. ९८५६०८३३३८ (प्रधानाध्यापक), ९८४६०६००९३ (सूचना अधिकारी) बोधार्थ प्रधानाध्यापक १. श्री शिक्षा विकास तथा समन्वय एकाइ, कास्की, जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि | २, श्री रुपा गाउँपालिका, फालभञ्ज्याङ, कास्की, जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि | ater गाउँपालिका, ५ नं. वडा कार्यालय, देउराली, कास्की जानकारीका लागि ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report