Notice Park
Rupa Rural Municipality
Call for Proposals

कृषि विकास शाखाको प्रस्ताव आहान सम्बन्धी सूचना !!!

Deadline 23 Sept 2026The deadline has passed.

Summary

यस गाउँपालिकालाई आ.व. २०८३/८४ मा संघीय सरकारबाट शसर्त अनुदान स्वरूप “आ.व. २०८२/८३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरता” शीर्षकमा बजेट प्राप्त भएको हुँदा, गत आ.व.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupa Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

रुपा गाउँपालिका Rupa Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive रुपाकोट, कास्की Rupakot, Kaski .4.(Reference 1४0.) ०८३,८४ हन गण्डकी प्रदेश, नेपाली चलानी F (Dispatch No.) क्र Gandakt Province, Nepal सूचना नं-२ (कृषि) प्रस्ताव आह्वान सम्बन्धी सूचना प्रथम पटक प्रकाशन मितिः २०८३/०५/३१ यस गाउँपालिकालाई आ.व. २०८३/८४ मा संघीय सरकारबाट शसर्त अनुदान स्वरूप “आ.व. २०८२/८३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरता” शीर्षकमा बजेट प्राप्त भएको हुँदा, गत आ.व. २०८२/८३ मा रुपा गाउँपालिका वडा नं. ७ स्थित भुमेकोट सहकारी संस्था लि. मार्फत नयाँ तरकारी पकेट स्थापना भएकोले चालु आ.व. २०८३/८४ मा उक्त कार्यक्रमअन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरू उल्लेख भएको कार्ययोजनासहितको प्रस्ताव सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस गाउँपालिकाको कृषि विकास शाखामा पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातहरू: १. तोकिएको ढाँचामा पूर्ण रूपमा भरिएको प्रस्ताव | २. संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | ३. सहकारी संस्था दर्ता प्रमाणपत्र, PAN प्रमाणपत्र तथा नवीकरण भएको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | ४, कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा संस्थाको कार्यसमितिबाट भएको निर्णयको प्रतिलिपि | थप जानकारीका लागि दिपा गिरी- ९८६४७३३९७२ प्रकाश धानुक- ९८५६०७३१०५ oe राज न प्रमुख प्रशासकीय aunt त श्रीमान्‌ अध्यक्ष/उपाध्यक्षज्यू- सादर जानकारीको लागि। श्रीमान्‌ वडा अध्यक्षज्यू, रुपा — ७, - सम्बन्धित सहकारी संस्थालाई सूचित गरि सहजिकरण गरिदिनुहुन । श्री सुचना प्रविधि शाखा - ७ नं वडा कार्यालयमा मेल गर्न तथा यस कार्यालयको वेबसाइटमा प्रकाशन गरिदिनुहुन | (अनुसूची १०) & प्रसृताव माग निवेदन मितिः श्रीमान कार्यालय प्रमुखज्यू रुपा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुपाकोट, कास्की । ती प्रस्तुत विषयमा त्यस कार्यालयबाट मिति २०८३ । ०५ । ३१ मा प्रकाशित सार्वजनिक सूचना बमोजिम आवयक कागजातसहित हाम्रो समूह/सहकारी/संस्था/समिति/कृषि फर्मका सदस्यहरुले ....................:०००:००००००००० . कार्यक्रम सञ्चालन गर्न ईच्छुक भएकाले सहभागी गराईदिन हुन यो निवेदन पेश गरेको छु/छौ। संस्थाको छाप निवेदक नामः पद : सम्पर्क नं.: हस्ताक्षरः निवेदनसाथ संलग्न गर्नु पर्ने तथ्याङ्क फारम भाग १ कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्मको नामः . कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्म गठन भएको मितिः . कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्मको ठेगाना . तपाईको समूह/संस्था कुनै सहकारी संस्थामा आवद्ध छ भने सो संस्थाको . कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्म कसरी गठन भएको हो? कसको सहयोगमा कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्म गठन भयो? . कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्म गठन खास उद्देश्य के हो? २८ ०८ Ww A न? री क) बैंकको नामः ख) खाता नं................. द. कृषि समूह/सहकारी/संस्था/समिति/कृषि फर्म कार्यान्वयनको प्रमाण (क) निर्णय ........ (ख)नगदी खाता........... (ग) बैंक खाताको विवरण.....(घ) दर्ता प्रमाण पत्र.... (ङ) अचल सम्पतिको स्वामित्वको प्रमाण पत्र .......च) अन्य भए खुलाउनुहोस, ९, कृषि समूह/सहकारी/सेस्थाँटसमिति/कृषि फर्म सदस्यहरुको विवरण

Like

0

Views

0

Comments

0

Share

0

Save

Report