रामकोट माध्यमिक विद्यालयमा रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

Summary
प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८३।०६।०५ गते बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली, २०५९ ( दशौं संशोधन, २०८३) को सस्वासम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दीमा स्थायी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f32f3554-3aeb-478a-a513-480a334ad77c.jpegJPEG · 627×910 · 104 KBOpen
Key details
- Organization
- Rupa Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
EMIS CODE: 400140013 NEB CODE: 40025 SEE CODE: 41005 ८७) माध्यमिक cay oft रामकोट माध्यमिक विद्यालय “कर SHREE RAMKOT SECONDARY SCHOOL ee ........ ore फ्त्र सख्या (Letter No). IOTH zen baa (eet #2033) लागी a. (Issue No.): | मिति (090): २०८३।०६/०५ श्री सम्बन्धित सबै | विषयः स्थायी शिक्षक सरुवा लागि दर्खास्त आह्वान सम्बन्धमा | प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८३।०६।०५ गते बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली, २०५९ ( दशौं संशोधन, २०८३) को सस्वासम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दीमा स्थायी शिक्षक सस्वामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषयको स्थायी दरबन्दीमा कार्यरत तथा सरुवाका लागि योग्य, इच्छुक शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मिति २०८३/०६/०५ देखि १५दिन (२०८३/०६/१९ कार्यालय समय) भित्र दरखास्त आह्वान गरिएको छ। पेश गर्नुपर्ने कागजातहरू: १. सस्वाका लागि निवेदन | २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ३. आफ सेवा अवधि खुल्ने कागजात । , ४. स्थायी / अस्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि । ५. शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि । ६. सम्बन्धित विद्यालयको सहमति पत्र । ७. सम्बन्धित स्थानीय तहको सहमति पत्र । ८. शिक्षा नियमावली (दशौ संशोधन,२०८३) बमोजिम प्रथामिकता दाबी गर्ने प्रमाण/कागजातहरु (आवश्यक भएमा) ९. शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको फारम | उक्त अवधिभित्र प्राप्त निवेदनहरू शिक्षा नियमावली, २०५९ ( दशौं संशोधन,२०८३) तथा प्रचलित कानुनबमोजिम मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडी बढाइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगेका र म्याद समाप्त पछी आएका निवेदन उपर कुनै कार्बाही हुनेछैन । (उक्त पदमा जिल्लान्तर सरुवा नहुने व्यहोरा जानकारी गरिन्छ।) खोधार्थः- १. श्री शिक्षा विकास तथा समन्वय एकाइ, कास्की जानकारी तथा वेबसाइटमा प्रकाशनका लागि । २. श्री शिक्षा, युवा तथा खेलकुद शाखा, रुपा गाँउपालिका जानकारी तथा वेबसाइटमा प्रकाशनका लागि । नोटः निवेदकले कागजातहरु पठाउनको लागि बिद्यालयमा स्वंम उपस्थित भई वा तलको Email पनि प्रयोग गर्न सक्नुहुनेछ। Email : [email protected] सम्पर्क नम्बर:- ९८५६०८०३७८,९८४१४६५४१८,९८४६२८४५३२,९८४६२१९६२४ os प्रकाश