Notice Park
Nepalgunj Sub-Metropolitan City
Gen Info

रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले दरखास्त पेश गर्ने सम्बन्धी जरुरी सूचना !!

रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले दरखास्त पेश गर्ने सम्बन्धी जरुरी सूचना !!

Summary

मिति २०८३ साल भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा नेपालगञ्ज : उपमहानगरपालिका स्थायी ठेगाना रहेको कुनै नागरिक हाल सम्म सम्पर्कमा नआई बेपत्ता हुनुभएको भए नजिकको आफन्तले रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम रितपूर्वक सम्बन्धित वडा कार्यालयमा मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepalgunj Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

७ A . नेपालगञ्ज उपमहानगरपालिका TH उपमहानगरपालिका ९ नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज बाँके । रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले दरखास्त पेश गर्ने सम्बन्धी अत्यतै जरुरी सूचना। मिति २०८३ साल भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा नेपालगञ्ज : उपमहानगरपालिका स्थायी ठेगाना रहेको कुनै नागरिक हाल सम्म सम्पर्कमा नआई बेपत्ता हुनुभएको भए नजिकको आफन्तले रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम रितपूर्वक सम्बन्धित वडा कार्यालयमा मिति 2003/00/99 गतेभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ। तनक्क 032 छ मितिः २०८३/०६/३० गते। Re oh wea २०७२ १

Like

0

Views

1

Comments

0

Share

0

Save

Report