Notice Park
Sharada Municipality
Result

कार्यालय सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।

Deadline 17 Sept 2026The deadline has passed.

Summary

यस नगरपालिकाद्वारा मिति २०८२।१२।०८ गते प्रकाशित कार्यालय सहयोगी पदको विज्ञापनअनुसार मिति २०८३।०४।२८ गते सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भई मिति २०८३।०५।२६ गते सञ्चालित अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूको लिखित परीक्षा तथा अन्तर्वार्तामा प्राप्त कुल अङ्कका आधारमा देहायबमोजिम योग्यताक्रम कायम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sharada Municipality
Industry
Local Government
Category
Result
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

११ शारदा नगरपालिका Ee SHARADA MUNICIPALITY Cy नगर कार्यपालिकाको BATT SS OFFICE OF THE MUNICIPAL EXECUTIVE Fagg GT Re प्रदेश,नेपाल ‘AN KARNALI PROVINCE, NEPAL मिति :२०८३/०५/२६ सूचना नं. १२-२०८३/०८४ खेलक्षा, कार्यालय सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना ।। यस नगरपालिकाद्वारा मिति २०८२।१२।०८ गते प्रकाशित कार्यालय सहयोगी पदको विज्ञापनअनुसार मिति २०८३।०४।२८ गते सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भई मिति २०८३।०५।२६ गते सञ्चालित अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूको लिखित परीक्षा तथा अन्तर्वार्तामा प्राप्त कुल अङ्कका आधारमा देहायबमोजिम योग्यताक्रम कायम हुन आएको हुँदा सोहीअनुसार अन्तिम नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ सफल उम्मेदवारहरु स्थायी ठेगाना कैफियत सल्यान; करुणा वि.क. शारदा न.पा.-२, सल्यान सकल | रविन बुढाथोकी शारदा न.पा.-६, सल्यान [सफल । सुजिता नाथ बुढाथोकी शारदा न.पा.-१४, सल्यान ea | बैकल्पिक उम्मेदवारहरु LL __| बै.यो.क्र, नं. उम्मेदवारको नाम थर स्थायी ठेगाना कैफियत सिर्जना के.सी, शारदा न.पा.-६, सल्यान बैकल्पिक भरत सिह पुन त्रिवेणी गा.पा.-२, सल्यान बैकल्पिक पुनश्च सफल उम्मेदवारहरूले करार सम्झौता गर्नका लागि मिति २०८२/०६/०१ गते कार्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। पदपूर्ति समिति 0114 प्रपुख प्रशासकीय अघिका टोल फ्री नं. १६६०-८८-५२०१०, फोन नं. ०८८-५२०४३८ "GREEN SHARADA CLEAN SHARADA" URL: www.shaaradamun.gov.np Email ID:[email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report