Notice Park
Sharada Municipality
Press Release

प्रेस विज्ञप्ति !!

Summary

यस नगरपालिकाको क.प्र. ०२००१ झ. ०२४५ नम्बरको एम्बुलेन्स बिरामी लिएर नेपालगञ्ज पुगी फर्कने क्रममा मिति २०८३/०६/०२ गते बिहान ७:२६ बजे बाँकेको जानकी गाउँपालिका -६ स्थित सूर्यशक्ति अक्सिजन ग्याँस उद्योगको परिसरमा अक्सिजन भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किँदा उक्त एम्बुलेन्समा आगलागी भई क्षति पुगेको छ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sharada Municipality
Industry
Local Government
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

006b6bf2-2e64-4610-9cdb-9ebae6e55a97.jpg

ps Pap शारदा नगरपालिका ता “2 4 SHARADA MUNICIPALITY | Sei] ese. bt नगर कार्यपालिकाको कार्यालय See Fg SETS OFFICE OF THE MUNICIPAL EXECUTIVE Sra can & खलंगा, सल्यान ye SALYAN कर्णाली प्रदेश, नेपाल पत्र संख्या/२ €1.३०. :- २०८३/८४ हु KARNALI PROVINCE, NEPAL ggg कमसल “< मिति:२०८३/०६/०२ प्रेस विज्ञप्ति यस नगरपालिकाको क.प्र. ०२००१ झ. ०२४५ नम्बरको एम्बुलेन्स बिरामी लिएर नेपालगञ्ज पुगी फर्कने क्रममा मिति २०८३/०६/०२ गते बिहान ७:२६ बजे बाँकेको जानकी गाउँपालिका -६ स्थित सूर्यशक्ति अक्सिजन ग्याँस उद्योगको परिसरमा अक्सिजन भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किँदा उक्त एम्बुलेन्समा आगलागी भई क्षति पुगेको छ। तारकेश्वर नगरपालिकाबाट सहयोगस्वरूप प्राप्त उक्त एम्बुलेन्स शारदा नगरपालिकाका नागरिकहरूको जनस्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य उपचार तथा जीवन रक्षाका लागि निरन्तर सेवामा समर्पित अत्यावश्यक तथा संवेदनशील साधनका रूपमा रहेको उक्त एम्बुलेन्स अप्रत्याशित रूपमा आगलागी भई क्षति हुन पुगेको दुःखद घटनाप्रति शारदा नगरपालिका परिवार दुःखी एवं स्तब्ध भएको छ। साथै, सो घटनाका क्रममा घाइते हुनुभएका एम्बुलेन्स चालक श्री लोकन्द्र बस्नेत र शारदा नगरपालिका वडा नं. ६ निवासी श्री कौरख बस्नेतको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ । उक्त एम्बुलेन्स सेवा अवरुद्ध हुन जाँदा सम्पूर्ण सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति शारदा नगरपालिका कार्यालय हार्दिक क्षमायाचना गर्दछौँ टू, कुमार शर्मा नगर प्रवक्ता राजेश कुमार शर्मा नगर प्रवक्ता BEAT AA: १६६०-८८-५२०१०, फोन नं.: ०८८-५२०३३८ “GREEN SHARADA CLEAN SHARADA” URL : www.shaaradamun.gov.np Email ID: [email protected], [email protected]

cb46419f-4768-4e6d-a8b6-63da189649d0.pdf

नगरपालिका * शारदा नगरपालिका i SHARADA MUNICIPALITY Bs नगर कार्यपालिकाको कार्यालय Se OFFICE OF THE MUNICIPAL EXECUTIVE Sanne @& खलंगा, सल्यान HALANGA, SALYAN कर्णाली प्रदेश, नेपाल पत्र संख्या/२९१.१३०. :- २०८३/८४ रट KARNALI PROVINCE, NEPAL Pre cE TT TTR फ्िर्कम्कर खलंगा, © प्रेस विज्ञप्ति यस नगरपालिकाको HT, ०२००१ झ. ०२४५ नम्बरको एम्बुलेन्स बिरामी लिएर नेपालगञ्ज पुगी फर्कने क्रममा मिति २०८३/०६/०२ गते बिहान ७:३६ बजे बाँकेको जानकी गाउँपालिका -६ स्थित सूर्यशक्ति अक्सिजन ग्याँस उद्योगको परिसरमा अक्सिजन भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किँदा उक्त एम्बुलेन्समा आगलागी भई क्षति पुगेको छ। तारकेश्वर नगरपालिकाबाट सहयोगस्वरूप प्राप्त उक्त एम्बुलेन्स शारदा नगरपालिकाका नागरिकहरूको जनस्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य उपचार तथा जीवन रक्षाका लागि निरन्तर सेवामा समर्पित अत्यावश्यक तथा संवेदनशील साधनका रूपमा रहेको उक्त एम्बुलेन्स अप्रत्याशित रूपमा आगलागी भई क्षति हुन पुगेको दुःखद घटनाप्रति शारदा नगरपालिका परिवार दुःखी एवं स्तब्ध भएको छ। साथै, सो घटनाका क्रममा घाइते हुनुभएका एम्बुलेन्स चालक श्री लोकन्द्र बस्नेत र शारदा नगरपालिका वडा नं. ६ निवासी श्री कौरख बस्नेतको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ | उक्त एम्बुलेन्स सेवा अवरुद्ध हुन जाँदा सम्पूर्ण सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति शारदा नगरपालिका कार्यालय हार्दिक क्षमायाचना गर्दछौँ। Ar कुमार नगर प्रवक्ता राजेश कुमार शर्मा नगर प्रवक्ता GBP A फ्री नं: १६६०-८८-५२०१०, फोन नं.: ०८८-५२०३३८ “GREEN SHARADA CLEAN SHARADA” URL: www.shaaradamun.gov.np Email ID: [email protected], [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report