लिखित परीक्षा मिति तोकिएको सूचना ।।
Summary
यस कार्यालयबाट मिति २०८३/०४/२७ गते प्रकाशित “सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना” बमोजिम देहायका पदहरूमा दरखास्त पेश गरेका योग्य उम्मेदवारहरूको लिखित परीक्षा तथा अन्तर्वार्ता देहायबमोजिम सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। | रे | aa, | सहायक चौथो | चौथो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7ce65fd8-bcac-4413-a449-12a0adfc49c0.pdfPDF · 1 page · 499 KBOpen
Key details
- Organization
- Sharada Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शारदा नगरपालिका SHARADA MUNICIPALITY नगर कार्यपालिकाको कार्या = dant OFFICE OF THE MUNICIPAL EXECUTIVE खलंगा, सल्यान कर्णाली, प्रदेश,नेपाल न OO ee PROVINCE, NEPAL सूचना नं. १५/२०८३/०८४ मिति: २०८३/०५/२९ mee लिखित परीक्षा मिति तोकिएको सूचना ।! यस कार्यालयबाट मिति २०८३/०४/२७ गते प्रकाशित “सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना” बमोजिम देहायका पदहरूमा दरखास्त पेश गरेका योग्य उम्मेदवारहरूको लिखित परीक्षा तथा अन्तर्वार्ता देहायबमोजिम सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। | रे | aa, | सहायक चौथो | चौथो २०८३/०६/०८ डा | प्रष्ट | वैेदय | सहायकचौयो | परीक्षा सम्बन्धी थप विवरणः “परीक्षा केन्द्र: शारदा नगरपालिका | «अन्तर्वार्ता: लिखित परीक्षा समाप्त भएलगत्तै सोही दिन सञ्चालन गरिनेछ। परीक्षार्थीहरूले ध्यान दिनुपर्ने कुराहरू: १. परीक्षार्थीहरूले परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेट अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। २. परीक्षामा सहभागी हुँदा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। ३. लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले अन्तर्वार्ताका लागि आवश्यक सम्पूर्ण सक्कल प्रमाणपत्र तथा कागजातहरू समेत साथमा ल्याउनुपर्नेछ। ४, लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता लिखित परीक्षा समाप्त भएपश्चात् सोही दिन सञ्चालन गरिनेछ। ५. परीक्षा सञ्चालनका क्रममा प्रचलित परीक्षा सम्बन्धी नियम तथा अनुशासन पूर्ण रूपमा पालना गर्नुपर्नेछ। प्रमुख प्रशासकीय अधिकृत pb बधियत aa wh, १६६०-८८-५२०१०, wr a. ०८८-५२०४३८ "GREEN SHARADA CLEAN SHARADA" URL; www.shaaradamun.dov.nd Email (D:[email protected]