Court Order notices
68 Court Order notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ (2083-07-18)
दिपक चापागाईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुबिन बैदार भएको बैंकिङ् कसुर (०८२-८१-२०९२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८३।०३।३२ गतेको फैसलाले बागमती प्रदेश, जिल्ला काभ्रेपलाञ
... Read moreअख्तियार दुरुपयाेग अनुसन्धान आयाेग सूचना
वर्ष २२ अङ्क २ कार्तिक, २०८३ 000 म? । यसमा CHI, काठमाडौं। ० उजुरी दर्ता र कारबाहीको विवरण ० २०८३ साउनदेखि असोजसम्म दायर भएका मुद्दाहरूको बिवरण ० 2003 साउनदेखि असोजसम्म घुस/रिसवतसम्बन्धी कारबाहीको विवर
... Read moreFollow
फैसलाहरु विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने सम्बन्धमा
बिषयः प्रमाणीकरण भएका फैसलाहरु विद्युतीय प्रणाली अपलोड सम्बन्धमा । न्यायपालिकाबाट सम्पादित कार्यहरुलाई क्रमशः विद्युतीय प्रणालीमा प्रविष्ट तथा आवद्ध गरी न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालि
... Read moreप्रतिवादी धनिक लाल ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
विषम: प्रततिादी धतनक रार ठाकुयसभेत यहेको भ्रष्टाचाय भद्दु ाभा विशषे अदारतफाट बएको पै सराउऩय आमोगराई ख्चत्त नफझु ी सम्भातनत सिोच्च अदारतभा ऩनु यािदे नको तनिदे न दता ा गरयएको। अख्ततमाय दरूु ऩमोग अनसु न्
... Read moreFollow
अदालत खुल्ला रहने सम्बन्धमा सूचना
हुँदा सो को जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ। अदालत खुल्ला रहने मिति र समय मितिः- २०८३ असोज २४ देखी कार्तिक ८ गते सम्म (घटस्थापना, बिजयादशमी र शनिबार सार्वजनिक विदाको दिन वाहेक) समयः- बिहान १
... Read moreठगी सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरू पक्राउ (2083-07-11)
प्रस्तुत बिषयमा जालिम सिंह महतोको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पुजा खड्गी समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा अभियुक्तहरुले सिंहदरवार स्थित विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग राम्रो चिनजानका आ
... Read moreFollow
दशै विदामा बन्दीप्रत्यक्षीकरण एवं पक्राउ पूर्जी अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना
अवस्थामा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता एवं सुनुवाई गर्न अदालत खुला राख्नु पर्ने व्यवस्था भए बमोजिम बिजयादशमी २०८३ को उपलक्ष्यमा मिति २०८३/०६/२५ देखि २०८३/०७/०८ सम्म अदालत बन्द रहने हुँदा बन्दीप्रत्य
... Read moreFollow
२०८३ को दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना !!!
मिति २०८३%०६/२५ गते घटनास्थापनादेखि मिति २०८३/०७/०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम प्रकाउ पूर्जी जारी गर्न अनुम
... Read moreFollow
विजया दशमीको बिदामा अदालत खुल्ने सम्बन्धी सूचना
विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३।०७।०६ गते कोजाग्रत पूर्णिमाका दिन सम्म अदालत बन्द रहने भएतापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यस अदालतमा बन्दी
... Read moreFollow
पहिलो पटक डाँक लिलाम बढाबढको सूचना ।
वादी मान बहादुर श्रेष्ठको नाति A श्रेष्ठको छोरा जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६ को डम्बर बहादुर श्रेष्ठ तथा मान बहादुर कार्कीको बुहारी देवी बहादुर कार्कीको पत्नी जिल्ला तेह्
... Read moreFollow
अदालत खुल्ला रहने सम्बन्धी सूचना
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम यस वर्षको विजयादशमीको विदा २०८३ असोज २५ गतेदेखी २०८३ साल कार्तिक ०८ गतेसम्म अदालत बन्द रहने भएकोले न्याय प्रशासन ऐन, २
... Read moreFollow
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०५। २२ देखि मिति २०८३।०५। २६ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [wa ।
Follow
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०६।०५ देखि मिति २०८३।०६।०९ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [ कस. | मुद्दा नं. मुद्दाको विषय पक्ष/विप
... Read moreFollow
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०६। १२ देखि मिति २०८३।०५। १८ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध छ।
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३ । ०६ । १९ देखि मिति २०८३।०६। २३ सम्म 'तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [ .
Follow
बिजया दशमीको बिदामा अदालत खुल्ने जानकारी सम्वन्धी सूचना
ae बिजया दशमी २०८३ को उपलक्ष्यमा मिति ०६%२५ गते घटस्थापनाको दिनदेखि २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं विदामा बन्द रहने हुँदा अदालत बन्द रहने अवधिभर घटस्थापना, बिजया दशमी र बिदा
... Read moreFollow
बडा दसैँ, २०८३ को बिदा अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन तथा पक्राउ अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना ।
२०८३ सालको बडा दसैंको अवसरमा २०८३ असोज २५ गते घटस्थापनाका दिनदेखि ऐ. कार्तिक ८ गतेसम्म यस अदालत समेत बन्द रहने हुँदा उक्त बिदा अवधिमा शनिवार, घटस्थापना, बडा दसैं र कोजाग्रत पूर्णिमाको दिन बाहेक अन्य द
... Read moreFollow
दशै बिदाको दिन अदालत खुल्ला रहने सम्बन्धी सूचना २०८३
उपरोक्त सम्बन्धमा विजया दशमी, २०८३ को उपलक्ष्यमा मिति बन्द रहने हुँदा दशैको टिका र विदां अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा अदालत बिहान ११:०० बजे देखि 0३:00 बजेसम्म खुला रही बन्दीप्रत्यक्षी
... Read moreFollow
विजयादशमी २०८३ को विदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाई तथा पक्राउ पूर्जी अनुमति र जरूरी पक्राउ पूर्जी स्वीकृति प्रयोजनको लागि तनहुँ जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
विजया दशमी, २०८३ सालको उपलक्ष्यमा ।0८३ असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ८ गते — 104 दिनसम्म तनहुँ जिल्ला अदालत “ae रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.