Notice Park
Khandbari Municipality
Acts & regulations

बृहत्तर मनकामना विकास समिति ऐन, २०७५

Summary

बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ | सम्बत 2075 सालको ऐन नं. : ६ (ख) खण्ड-१) संख्या ६, खाँदबारी राजपत्र, भाग-1, मिति 2076/03/27 बृहत्तर मनकामना विकास समिति ऐन, २०७५ प्रमाणीकरण मितिः2075/03/26 राजपत्रमा प्रकासित मितिः 2075/03/27 प्रस्तावनः संसारकै सबैभन्दा होचो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khandbari Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खाँदबारी राजपत्र खाँदबारी नगरपालिकादधारा प्रकाशित खण्डः१ खाँदबारी, सङ्खुवासभा नेपाल, असार 27, २०७5 साल, संख्या 6 5045 SIS" Soren otter, Sisils खाँदबारी नगरपालिका खाँदबारी नगर कार्यपालिकाके कार्यालय १ नं. प्रदेश सङ्खुवासभा, नेपाल नेपालको संविधानको भाग १८ धारा २२१ बमोजिम खाँदबारी नगरपालिकाको तेस्रो नगर सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ | सम्बत 2075 सालको ऐन नं. : ६ (ख) खण्ड-१) संख्या ६, खाँदबारी राजपत्र, भाग-1, मिति 2076/03/27 बृहत्तर मनकामना विकास समिति ऐन, २०७५ नगरसभाबाट स्वीकृत मिति:ः2075/03/26 प्रमाणीकरण मितिः2075/03/26 राजपत्रमा प्रकासित मितिः 2075/03/27 प्रस्तावनः संसारकै सबैभन्दा होचो अरुण उपत्यका खाँदबारी नगरपालिकाको वडा नं. ९ अरुण नदीको किनारमा रहेको एक एतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको धरोहरुको रुपमा मनकामना मन्दिर अवस्थित छ | मनकामना धाम अरुण उपत्यकाका विभिन्न तिर्थ स्थलहरु मध्येको एक प्रमुख तीर्थ स्थल हो | मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वसले दर्शन गर्नका लागि धेरै टाढाबाट भक्तजनहरु आउँदछन्‌ | यस तिर्थस्थलले स्थानीय रुपमा wafer पाएको भए पनि प्रचार प्रसारको अभावमा अपेक्षाकृत रुपमा वाह्य धार्मिक पर्यटकीय भक्तजनहरु आउन सकेको अवस्था छैन भने ऐन नियमावली, सञ्चालन कार्यविधि र गुरुयोजनाको अभावका कारण मनकामना धाम ओझेलमा परेको हुनाले उक्त मनकामना क्षेत्रलाई एकिकृत विकास गरी धार्मिक केन्द्र, पुरातात्विक, धार्मिक अध्ययन, प्रवचन जस्ता कार्य गर्ने तथा धार्मिक पर्यटन क्षेत्रको विकास गर्न वान्छनीय भएकोले नेपालको संविधानको धारा २२६, स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२, खाँदबारी नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ३ बमोजिम खाँदबारी नगर सभाले यो "मनकामना बृहत्तर विकास समिति ऐन २०७५" स्वीकृत गरी लागू गरेको छ । 1. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "gE मनकामना विकास समिति ऐन २०७५" रहेको छ | (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ || 2. परिभारषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) "ऐन " भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, 2074 तथा खाँदबारी नगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, 2075 लाई सम्झनु पर्छ | (ख) "समिति" भन्नाले दफा ३ बमोजिम गठित बृहत्तर मनकामना विकास समिति सम्झनु पर्छ । (ग) "मनकामना क्षेत्र" भन्नाले संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ९ स्थित मनकामना मन्दिर र मनकामना सन्यास आश्रमको नाममा रहेको जग्गाहरु तथा मनकामना सँग सम्बन्धित चर्चिएका जग्गाहरु तथा अन्य आसपासमा रहेको सार्वजनिक जग्गाहरु सम्झनु पर्छ । (घ) "नगरपालिका" भन्नाले खाँदबारि नगरपालिकालाई सम्झनु पर्दछ | (ङ) "नगर प्रमुख" भन्नाले खाँदबारी नगरपालिकाका प्रमुखलाई जनाउँदछ । (च) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ | (छ) "सदस्य" भन्नाले समितको सदस्य सम्झनु पर्छ | (ज) "कार्यकारी निर्देक" भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ (झ) "तोकिएको" वा तोकिए बमोजिम" भन्नाले यस अन्तर्गत बनेको ऐनमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ | ३. बृहत्तर मनकामना विकास समितिको गठन : (१) मनकामना क्षेत्रको सामाजिक, पुरातात्विक धार्मिक, आर्थिक र साँस्कृतिक पक्षको संरक्षण, सम्बर्द्धन गर्न बृहत्तर मनकामना विकास समिति नामको एउटा समिति गठन हुनेछ | (२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहनेछन्‌ :- (क) नगरपालिका प्रमुख - अध्यक्ष (ख) नगपालिकाका उप-प्रमुख - सदस्य (ग) नगर कार्यपालिकाको सामाजिक विकास समितिका - संयोजक (a) सामाजिक, धार्मिक, आर्थिक, पुरातात्विक र बौदधिक क्षेत्रमा विशिष्ट योगदान दिदै आएका र सो क्षेत्रको विकासमा चासो राख्ने व्यक्तिहरु मध्येबाट कम्तिमा एक महिला सहित अध्यक्षले मनोनीत गरेका ५ जना -सदस्य (ङ) खाँदबारी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष र एक महिलासिहत २ जना सदस्य (च) समितिले मोनित गरेको पर्यटन सम्बन्धी विज्ञ १ -सदस्य (छ) प्रमुख प्रशासकीय अधिकृत -्सदस्य (ज) कार्यकारी निर्देशक _ सदस्य सचिव स्पष्टिकरणः मनकामना मन्दिर परिसर क्षेत्रभित्र कार्य गर्ने संघ संस्थाका अध्यक्षहरु समितिको बैठकमा आवश्यकता अनुसार आमन्त्रण गर्न सकिने छ । (१) मनोनित सदस्यहरुको पदावधि ३ वर्षको हुनेछ र निजहरु पुनः मनोनित हुन सक्नेछन्‌। (२) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी वा विदेशी व्यक्तिहरुलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । 4. समितिको काम, कर्तव्य र अधिकार : (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ १ (क) बृहत्तर मनकामना विकास सम्बन्धी गुरु योजना बनाई कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.