Notice Park
Tarakhola Rural Municipality
Others

निशुल्कःरुपमा व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.
निशुल्कःरुपमा व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

Summary

यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/६८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tarakhola Rural Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S&S Frere सीप सिको आत्मनिर्भर बनौ टु गण्डकी प्रदेश सरकार & सामाजिक विकास, युवा तया खेलकुद मन्त्रालय %. a व्यावसायिक तथा सीप विकास तालिम केन्द्र od पोखरा, नेपाल प.सं. :०८३/८४ eh ss फोन नं. ०६१-४५०५११ : ‘$8 [email protected] निशुल्क : रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मिति:२०५३/०६/०६) यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/६८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन (२०८३/०६/२७) भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। क्र तालिमको नाम आवश्यक | तालिमको | आवेदकको iia अन्तर्वार्ता हुने मिति र समय संख्या | अवधि । उमेर = कन आधारभूत केश श्रृङ्गार कक्षा ८ उत्तिर्ण | कार्तिक १२ गते बिहान ९:३० बजे | fe | i agra] E ¥ | ac) a © [७ । ze | ¥ [s._| i & 5 [बुटिक डिजाईन | ¥ com iat oe 14 1११ | विर | [१३ | आवेदन फाराम साथ संलग्न राख्नुपर्ने कागजातहरु ; १. प्रशिक्षार्थी आवेदन फाराम भर्न नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखि मिति २०५३/०६/२७ गते भित्र अनलाईन माध्यमबाट वा यस केन्द्रमा नै उपस्थित भई आवेदन फाराम पेश गर्नुपर्नेछ | २. दलित, शहिद परिवार , विपन्न, द्वन्द्व पिडित, बैदेशिक रोजगारबाट फर्किएका र एकल महिलालाई बिशेष प्राथमिकता दिइनेछ। ३. तालिम लिन ईच्छुक उम्मेद्वारको उमेर १८-४१५ वर्ष भित्रको हुनुपर्ने तथा प्रशिक्षार्थी छनौट अन्तर्वार्ताद्वारा गरिनेछ । ४. तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक कार्यालयबाट उपलब्ध गराईनेछ। ५, उपरोक्त तालिमहरुमा तोकिएका आवेदकहरुको संख्या नपुगेमा तालिम संचालन गर्ने, नगर्ने अधिकार केन्द्रमा निहित हुनेछ । ६, यस तालिम केन्द्रबाट एउटा तालिम लिइसकेको प्रशिक्षार्थीले २ वर्षसम्म तालिम सँग सम्बन्धित तालिम बाहेक पुन: अन्य तालिमको लागि आवेदन दिन पाइने छैन । , ७. धप जानकारीको लागि कार्यालय / सूचना अधिकारी (०६१-४५०५११/ ९८५६०६४५११) मा सम्पर्क गर्न सकिनेछ | a ee 1 east we

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 13 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.