sulphur borex को दररेट पेश गर्ने सम्बन्धमा
Summary
यस गौरादह नगरपालिका, कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “तोरी खेति प्रवर्द्धन कार्यक्रम” कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमको स्पेशिफिकेशन तथा आवश्यक परिमाण अनुसारका Sulphur र Borax Bt दररेट आवश्यक परेको हुदाँ, यस कार्यालयमा सूचीकृत भएका इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 80da6097-59db-4bc3-8a2e-4dffe1760ed3.pdfPDF · 1 page · 213 KBOpen
Key details
- Organization
- Gauradaha Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) गौरादह नगरपालिका ८,०२३-५९७००६ नगर कार्यपालिकाको कार्यालय गौरादह, झापा प.स.-०८३/८४ (कृषि बिकास शाखा) We eee २४ दर रेट पेश गर्ने सम्बन्धी सूचना! (दोस्रो पटक प्रकाशित मिति:- २०८३/०६/१६) ने.सं ११४६ जलागा षष्ठी यस गौरादह नगरपालिका, कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “तोरी खेति प्रवर्द्धन कार्यक्रम” कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमको स्पेशिफिकेशन तथा आवश्यक परिमाण अनुसारका Sulphur र Borax Bt दररेट आवश्यक परेको हुदाँ, यस कार्यालयमा सूचीकृत भएका इच्छुक सप्लायर्स/विक्रेता/फर्महरूले ढुवानी समेत समावेश गरी के-कति दरभाउमा उपलब्ध गराउन सकिने हो, सोको दरभाउ सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ। तपसिल: प्रति इकाई ढुवानी | कुल जम्मा सामानको विवरण एकाई परिमाण इकाई हु कु सहित दर (रु.) रु.) Borax (for Soil Application, Content of प्याकेट १०३० ) Boron percent by weight 10.5% minimum, 2 a Labelling and Packaging as per the manufacture’s specification, Weight 1 Kg. Sulphur (Content of Sulphur percent by weight 90% minimum, Weight | Kg.) प्रमुख प्रशासकीय अेधिक्कृत ७ फोन नं. ९८४९९६४९४३ इमेल: [email protected] / krishishakhal [email protected] वेभसाइट: www.gauradahamun.gov.np