प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Summary
गौरादह नगरपालिका पशुपंक्षी तथा मत्स्य बिकाश शाखा आ.व.२०८३/०८४ को कोशी प्रदेश सरकारबाट शसर्त कार्यक्रम अन्तर्गत गोठ सुधार कार्यक्रम ५०% लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएकाले ईच्छुक कृषक/कृषि समूह/व्यवसायीक फर्म तथा उच्चमीहरुले यो सुचना प्रकाशित भएको मितिले १५( पन्ध्र ) दिन भित्रमा गौरादह…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ac150abc-a3eb-4245-a089-7c032e0d1fbb.jpgJPEG · 1606×2291 · 198 KBOpen
Key details
- Organization
- Gauradaha Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
anh गौरादह नगरपालिका hich , 4 wd : नगर कार्यपालिकाको कार्यालय: हु ७” ’ rey गौरादह, झापा 0 का कोशी प्रदेश, नेपाल ; — प. सं.-०८३%०८४ (पशुपंक्षी तथा मत्स्य विकास शाखा) aa. Gol मितिः २०८३/०६/१४ हरिकला १” SK नेपाल संवत ११४६ . a ® Bn & Rr ge गौरादह नगरपालिका पशुपंक्षी तथा मत्स्य बिकाश शाखा आ.व.२०८३/०८४ को कोशी प्रदेश सरकारबाट शसर्त कार्यक्रम अन्तर्गत गोठ सुधार कार्यक्रम ५०% लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएकाले ईच्छुक कृषक/कृषि समूह/व्यवसायीक फर्म तथा उच्चमीहरुले यो सुचना प्रकाशित भएको मितिले १५( पन्ध्र ) दिन भित्रमा गौरादह नगरपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल [कस [कार्यक्रमको नाम ।१ । गोठ सुधार कार्यक्रम ५०% | रू. ¥,00,000/- कम्तिमा ३ देखी ५ माउ गाई/भँसी वा । | साझैदारीमा। १० देखी १५ माउ बाख्रा वा ५ माउ : | सुँगुर पालेको हुनुपर्ने । Fa कागजातहरू: ७ निवेदन | ० सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ० नागरिकताको प्रतिलिपी । ५ णशु सेवा शाखामा फर्म दर्ता गरि नविकरण गरिएको प्रमाण पत्रको प्रतिलिपी । ० ३ बर्ष भित्रमा पशुपंक्षी शाखाबाट अनुदान नलिइको घोषणा पत्र । ० कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी । 7 र Va 4006) a 9) ३८०८ cl प्रसाद सुवेदी Cc मुख प्रशासकीय अधिकृत जा त त त लको ee डमेल-४0190911911101100811911.00111 /[email protected] वेभसाइट: www.gauradahamun.gov.np