रेडियोग्राफर पदको अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

Summary
अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धी स्चना ! गौरादह नगरपालिका, झापाको मिति २०८३/०५/२४ मा दोस्रो पटक प्रकाशित जनशक्ति करारमा लिने सम्बन्धी सूचना अनुसार निर्धारित समय अवधिभित्र रितपूर्वक प्राप्त भएका दरखास्तहरुमध्ये दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा पर्न सफल भएका उम्मेद्वारहरु बिच मिति २०८३।०६।२६…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 275efbec-064e-465d-87b5-f96639687c3e.jpgJPEG · 2409×3437 · 446 KBOpen
Key details
- Organization
- Gauradaha Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गौरादह नगरपालिका / । Qing Ee हु " a नगर कार्यपालिकाको कार्यालय ae, २०८६००६४ गौरादह, झापा चन. कोशी प्रदेश, नेपाल senorita mein elmer ieee sms mney sanpamnmesictitammiasascg मिति- वि.सं. २०८३।०६।२६ ने.सं. ११४६ कौलाथ्व ०२, सोमबार अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धी स्चना ! गौरादह नगरपालिका, झापाको मिति २०८३/०५/२४ मा दोस्रो पटक प्रकाशित जनशक्ति करारमा लिने सम्बन्धी सूचना अनुसार निर्धारित समय अवधिभित्र रितपूर्वक प्राप्त भएका दरखास्तहरुमध्ये दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा पर्न सफल भएका उम्मेद्वारहरु बिच मिति २०८३।०६।२६ मा सञ्चालन गरिएको लिखित परीक्षामा सहभागी परीक्षार्थी मध्ये लिखित परीक्षाबाट उत्तीर्ण भएका परीक्षार्थीले लिखित तथा अन्तर्वाता परीक्षामा प्राप्त गरेको कूल प्राप्ताङ्क अनुसार तपसिल अनुसारको योग्यताक्रम कायम भई सिफारिस भएको हुँदा छनौट समितिको मिति २०८३/०६/२६ गते को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः- विज्ञापन नं. ०४/२०८३/०८४ पदः रेडियोग्राफर माग संख्याः ०१ आवेदन संख्याः ०९ संक्षिप्त सूचीमा छनौट संख्याः ०७ लिखित परीक्षामा सामेल संख्याः ०७ लिखित. परीक्षाबाट उत्तीर्ण संख्याः ०५ अन्तर्वातामा सामेल संख्या: ०५ रेडियोग्राफर पदमा सिफारिस उम्मेद्वारः- रेडियोग्राफर पदमा वैकल्पिक सूचीमा रहेका उम्मेद्वारः- नोटः सफल म्म्मेद्वारले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्नहुन अनुरोध छ | अन्यथा नियमानुसार भै जाने व्यहोरा जानकारी गराईन्छ | 22 yh wos | (नरेश नि. प्रमुख प्रशासकीय अधिकृत