कार्यदेश लिएर मात्र कार्य गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ 'को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँ कार्यपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e38c25a7-82c1-441a-be85-6773030fa279.jpgJPEG · 630×910 · 65 KBOpen
Key details
- Organization
- Umakunda Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड उमाकुण्ड गाउँपालिका ॥- 1 गाउँ कार्यपालिकाको कार्यालय प्रिती, रामेछाप बागमती प्रदेश, नेपाल र 692 \ म 04) च. नं. ५८८ ।२०८३।०५४ ohh ee fafa: 2063106193 हि नेस. ११४६ बिषयः कार्यदेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा | श्री विषयगत शाखा, सबै श्री वडा कार्यालय, सबै श्री उपभोक्ता समिति, सबै श्री सरोकारवाला संघ/संस्था / मिडिया /पन्लिकेशन, सवै उमाकुण्ड गाउँपालिका । प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ 'को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँ कार्यपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृति लिएर मात्र कार्य गर्न /गराउन हुन अनुरोध छ | लिखित कार्यदेश वा स्वीकृति बिना गरेका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरुको भुक्तानी दिन गाउँपालिका बाध्य नहुने बेहोरा जानकारी गराईन्छ । श्र ुट वोधार्थः Seat श्री आर्थिक प्रशासन शाखा, उमाकुण्ड गाउँपालिका: जानकारीको लागि । श्री आन्तरिक लेखापरीक्षण शाखा, उमाकुण्ड गाउँपालिका: जानकारीको लागि । “सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलथोत र सम्पन्न पूर्वाधार” Email:- [email protected], web: www.umakundamun.gov.np उमाकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रिती, रामेछाप बागमती प्रदेश, नेपाल ल् हि । । Be \ च. नं. YET 1 २०८३।०८५४ ware | मितिः २०८३।०६।१३ ने.स. ११४६ बिषयः कार्यदेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा | श्री विषयगत शाखा, सबै श्री वडा कार्यालय, सबै श्री उपभोक्ता समिति, सबै श्री सरोकारवाला संघ/संस्था / मिडिया /पन्लिकेशन, सवै उमाकुण्ड गाउँपालिका । प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ 'को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँ कार्यपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृति लिएर मात्र कार्य गर्न /गराउन हुन अनुरोध छ | लिखित कार्यदेश वा स्वीकृति बिना गरेका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरुको भुक्तानी दिन गाउँपालिका बाध्य नहुने बेहोरा जानकारी गराईन्छ । om 1S खन ee . वोधार्थः oe ail श्री आर्थिक प्रशासन शाखा, उमाकुण्ड गाउँपालिका: जानकारीको लागि । श्री आन्तरिक लेखापरीक्षण शाखा, उमाकुण्ड गाउँपालिका: जानकारीको लागि । “सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलथोत र सम्पन्न पूर्वाधार” Email:- [email protected], web: www.umakundamun.gov.np