सतर्कताको लागि अनुरोध

Summary
प्रस्तुत विषयमा यही २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा अति भारी वर्षा, हावाहुरी र _ चट्याङ् पर्ने संभावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भएको छ । यसबाट बाढी, पहिरो, डुबान, नदी कटान तथा यातायात, विद्युतर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 64b66f6e-a9ea-4a56-9df8-12a5a736c81a.jpgJPEG · 703×910 · 103 KBOpen
Key details
- Organization
- Ribdikot Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँपालिका 5: रिब्दीकोट ; EL en 5 गाउँ कार्यपालिकाको कार्यालय RS A eas खस्यौली, पाल्पा = | afar नेपाल $ 9857078307 a ies wa यती तगत 00 a. मिति: २०८३/०६/०८ सतर्कताको लागि अनुरोध | प्रस्तुत विषयमा यही २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा अति भारी वर्षा, हावाहुरी र _ चट्याङ् पर्ने संभावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भएको छ । यसबाट बाढी, पहिरो, डुबान, नदी कटान तथा यातायात, विद्युतर संचार क्षेत्रमा अवरोध हुने जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारीको लागि निम्न कार्य गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध | तपसिल: > अत्याधिक वर्षा भईरहेको अवस्थामा जोखिमयुक्त सडकमा यात्रा नगर्ने | > खाद्यान्न औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामाग्री सुरक्षित स्थानमा राख्ने | > आफ्नो वालवालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिने | > जोखिम क्षेत्रमा रहेका गर्भवती, सुत्केरी, वालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सहयोग आवश्यक पर्ने व्यक्तिको पहिचान गरी विपद्को अवस्थामा उनीहरुको सुरक्षित स्थानान्तरण र सहयोगको लागि योजना बनाउने । > जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्व सुचना तथा चेतावनी सम्बन्धी जानकारी नियमित रुपमा लिईरहने। . > अत्यावश्यक अवस्थामा सम्पर्क गर्न:- वर्षा तथा बाढी सम्बन्धी जानकारीको लागि: १११५, जिल्ला आपतकालिन कार्य संचालन केन्द्र: १२३४, नेपाल प्रहरी: Roo, सशस्र प्रहरी वल नेपाल: १११४, रिब्दीकोट गाउँपालिका: ९८५७०६०३८३/९८५७०७५३०७ . —"" ch न (नारायण बहादुर कार्की) अध्यक्ष पा दसक "ककङहुकक - गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकासको माध्यमद्वारा समृद्ध ae