Notice Park
Shankharapur Municipality
Gen Info

शङ्खरापुर नगरपालिका सूचना

Deadline 16 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Shankharapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बैठक संख्याः ११२ औँ मिति २०८३/०१/११ गते नेपाल संवत्‌ ११४६ वछ्ललाथ्व द शुक्रबार बिहान ११:३० बजे यस शंखरापुर नगर कार्यपालिकाको कार्यालयको बैठक हलमा नगर प्रमुख श्री रमेश नापितज्यूको अध्यक्षतामा कार्यपालिकाको बैठक तपसिल बमोजिमका कार्यपालिकाका सदस्यज्यूहरुको उपस्थितिमा सम्पन्न गरियो। उपस्थितिः Sie a. | नाम/थर qe सम्पर्क नं हस्ताक्षर la. | श्री रमेश नापित अध्यक्ष/नगर प्रमुख ९८४१४६०३८० | ez २. ।श्रीसमिता श्रेष्ठ उपाध्यक्ष/उप प्रमुख ९८४१०९११८० a bons ॥ ३. श्री बेद नारायण दंगाल | सदस्य/वडा अध्यक्ष, १ नं वडा कार्यालय | ९८४३५२५३३२ x. श्री रन बहादुर थिङ सदस्य/वडा अध्यक्ष, २ नं वडा कार्यालय | ९८५१०८०४६३ Bea iy श्री सुर्य बहादुर तामाङ सदस्य/बडा अध्यक्ष, ३ नं वडा कार्यालय | ९८५१२७५८७९ | me ६. श्री सुना बहादुर तामाङ | सदस्य/वडा अध्यक्ष, ४ नं वडा कार्यालय | ९८५१०३२२१३ lv. | : ae al श्री शेर गम्भिर थापा सदस्य/वडा अध्यक्ष, ५ नं वडा कार्यालय | ९८५१०११६४५ ad द. श्री राधाकृष्ण श्रेष्ठ सदस्य/वडा अध्यक्ष, ६ नं वडा कार्यालय | ९८४१७८६३४५ S24] ॥ श्री बिष्णु प्रसाद श्रेष्ठ सदस्य/वडा अध्यक्ष, ७ नं वडा कार्यालय | ९८४१७३५७२४ oe १०. | aft पोते थिङ सदस्य/बडा अध्यक्ष, ८ नं वडा कार्यालय | ९८५११५४३०६ नल तिता सदस्य/का.बा.वडा अध्यक्ष, ९ नं वडा कार्यालय ९८४१२२०९२५ |G ५. । १. | at मिलन खड्का १२. | श्री मनिषा परियार कार्यपालिका महिला सदस्य ९८४८९०९४५४ कि L. | १३. | श्री तिउरीमाया वाईबा | कार्यपालिका महिला सदस्य ९८६०९४७६९६ | ताप्न | श्री राज्यलक्ष्मी नेमकुल Se १४. जोशी) कु कार्यपालिका 'महिला सदस्य ९८४३१०६०८० 29 क १५, ।श्रीचन्दा श्रेष्ठ कार्यपालिका महिला सदस्य ९८४९५०६६८४ | cca १६. । श्री उमादेवी कार्की कार्यपालिका महिला सदस्य ९८४०१३२५४७ woe lav. | ७. | श्री रमेश नेपाली कार्यपालिका दलित सदस्य ९८६०९९३२३४ १८. | श्री आनन्द रम्तेल कार्यपालिका दलित सदस्य ९८४१५३५०४९ lA १९, | श्री संजय रम्तेल कार्यपालिका दलित सदस्य ९८४९०४५५०५ ae २०. | श्री चुरामणि पन्थी सचिव/प्रमुख प्रशासकीय अधिकृत ९८५१२६४१११ लिक 23 ? । ११२ at कार्यपालिका बैठक -११ वैशाख २०८३, ने.सं. ११४६ वछ्नलाथ्व द शुक्रबार शंखरापुर नगर कार्यपालिकाको ११२ औं (मिति २०८३/०१/११) बैठकका निर्णयहरु Beta नं १: [यस नगरपालिकाको मिति २०८२/१२/३० गते बसेको कार्यपालिकाको १११ औं बैठकका निर्णयहरु कार्यान्वयन सम्बन्धमा अनुसूची १ बमोजिम समीक्षा गरियो। निर्णय नं २: | यस नगरपालिकाको अनुगमन तथा सहजिकरण समितिको अनुसूची २ बमोजिम आ. व. २०८२/८३ को चैत्र महिनाको प्रतिवेदन अनुसार प्राप्त सुझावहरुको कार्यान्वयन गर्ने र सिफारिस भएका योजनाहरुको भुक्तानी अनुमोदन गर्ने निर्णय गरियो । निर्णय नं ३: | यस नगरपालिकाको आ.व. २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा सम्पादित क्रियाकलापहरुको समीक्षा गरियो। निर्णय नं ४: | यस नगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको मिति २०८३/०१/१० गतेको | सिफारिस अनुसार अनुसूची-३ बमोजिम आगामी आर्थिक af २०८३/८४ को नगरस्तरीय तथा वडास्तरीय बजेट सीमा तथा मार्गदर्शन पारित गर्ने निर्णय गरियो। निर्णय नं ५: | यस नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नीति मस्यौदा तयार गर्न देहायबमोजिमको एक नीति मस्यौदा समिति गठन गर्ने निर्णय गरियो। उपसचिव श्री हेमन्त कुमार बुढाथोकी — संयोजक वरिष्ठ शाखा अधिकृत श्री सुभद्रा पुडासैनी — सदस्य वरिष्ठ इन्जिनियर श्री प्रकाश सिंह साउद — सदस्य सूचना प्रविधि अधिकृत श्री सुजन थापा — सदस्य लेखा अधिकृत श्री गोविन्द प्रसाद अधिकारी — सदस्य योजना अधिकृत श्री राममणि ढकाल - सदस्य कृषि विकास अधिकृत श्री सीतादेवी गुरागाई — सदस्य निर्णय नं ६: | यस शंखरापुर नगरपालिकाको सहकारी (दर्ता तथा नियमन) नियमावली, २०८३ पारित गर्ने निर्णय | गरियो। : हु निर्णय नं ७: | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत तथा अन्य निकायहरुबाट भएका परिपत्रहरु जानकारी गराइयो। साथै यस नगरपालिकाबाट कार्यान्वयन गर्नुपर्ने भनिएको विषयहरु नियमानुसार कार्यान्वयन प्रक्रिया अगाडि बढाउने निर्णय गरियो। निर्णय नं ८: । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (मानव संसाधन योजना शाखा) WH ०८२/०८३, Wa २८१ मिति २०८२/१२/२६ को पत्रानुसार China/ MOFCOM Scholarship मा “2026 Doctoral Program in Studies of National Development” विषयमा अध्ययन छात्रवृत्ति कार्यक्रममा यस नगरपालिकाबाट वरिष्ठ शाखा प्रमुख प्रशासकीय अधिकृत अधिकृत श्री सुभद्रा पुडासैनी (क.सं.नं. २३२०५५) लाई मिति मनोनित गर्ने निर्णय गरियो। नगर प्रमुख ११२ औं कार्यपालिका बैठक ११ बैशाख २०८३, ने.सं. ११४६ वछलाथ्व ८ शुक्रबार निर्णय नं ९: अनिवार्य तथा निशुल्क शिक्षा नियमावली, २०७७ को नियम. (११) उपनियम (१) बमोजिम संस्थागत विद्यालयहरुले प्रदान गरिने छात्रवृत्ति विशेष व्यवस्था तथा अवसर प्राप्त गर्ने बाबलबलिकाको पहिचान, gale तथा वितरणको उचित व्यवस्थापन र सोको अनुगमन गर्न वडा अध्यक्ष वा सदस्यमध्येबाट वडा नं. ७ का वडा अध्यक्ष विष्णु श्रेष्ठ र कार्यपालिका सदस्य मनिषा परियार र दलित वा अपाङ्गता वा मानविय सेवाको क्षेत्रमा काम गर्ने संघ संस्था मध्येबाट महिला बन्दी सहायता केन्द्रलाई मनोनयन गर्ने निर्णय गरियो। निर्णय नं १०: यस शंखरापुर नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०८२ बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी कार्यान्वयन गरी आर्थिक कारोबार सम्बन्धी जोखिमको न्यूनीकरण गर्न प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय असल अभ्यास बमोजिम अनुगमनको व्यवस्था गर्न गठित आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिमा कार्यपालिकाको सदस्य एवं वडा अध्यक्ष श्री शेर गम्भिर थापा र्‌ कार्यपालिका सदस्य श्री तिउरी माया वाइबालाई मनोनित गर्ने निर्णय गरियो। i निर्णय नं ११; यस नगरपालिकाको वडा नं ३ स्थित शंखरापुर प्याराग्लाइडिङ टिमको मिति २०८२/११/२७ को निवेदनानुसार कास्की जिल्लामा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी प्रतियोगितामा खेलाडीको सहभागिता हुँदा लाग्ने खर्च बापत रु ५०,०००/- (अक्षरुपी रु पचास हजार मात्र) आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरियो। निर्णय नं १२: यस नगरपालिकाको | २ नं वडा कार्यालयको च.नं. ९५५ मिति २०८२/१२/३० को सिफारिस बमोजिम यस नगरपालिकाका वडा नं २ का वडा सदस्य श्री राकेश गुरुङको मिति २०८२/१२/२५ रातीको समयमा धारापानी स्थित रहेको निजको गोठमा अचानक आगलागी भएर गोठमा राखिएको पराल नल खोस्टा समेत अन्दाजी ६० भारी र माउ बाख्रा १ मृत्यु भएको तथा गोठको काठ जस्तापाता समेत समेत जलेको हुँदा सोको मर्मत गर्न जस्तापाता, फलाम आवश्यक सामग्री खरिद गर्नका लागि रु २५,०००/- (अक्षररुपी रु पच्चीस हजार मात्र) आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरियो। यस नगरपालिकाको कार्यपालिकाको विषयगत समिति अन्तर्गत सामाजिक विकास समितिका सदस्य सचिवको जिम्मेवारी उपसचिव (प्रा.) श्री हेमन्त कुमार बुढाथोकीलाई तोक्ने गर्ने निर्णय गरियो। यस नगरपालिकाको ठेक्का नं 5140/2077/78/07 नगरपालिकाको प्रशासनिक भवन निर्माण आयोजना स्थलसम्म जाने बाटोमा सहरी विकास मन्त्रालयबाट सञ्चालित योजनाका कारण निर्माण सामग्री ढुवानीमा अवरोध भएकाले सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न नसक्ने भनी मिति २०८२/१२/२५ को निवेदनानुसार मिति २०८३ असोज मसान्तसम्म म्याद थप माग गरेको हुँदा बिमा तथा बैङ्क जमानतका कागजातहरु पुरा गर्न लगाई हाललाई २०८३ असोज ३० गते सम्म म्याद थप गर्नेः निर्णय गरियो। प्रमुख प्रशासकीय अधिकृत F : नगर प्रमुख ११२ औं कार्यपालिका बैठक ११ वैशाख २०८३, ने.सं. ११४६ वलछ्ललाथ्व ८ शुक्रबार अनुसूची १. शंखरापुर नगर कार्यपालिकाको १११ औं (मिति २०८२/११/२९) बैठकका निर्णयहरुको समीक्षा fia | निर्णयको संक्षिप्त बेहोरा _ कार्यान्वयन अवस्था . निर्णय नं ३: | दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन | = | निर्णय नं ४: | बागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई नेपाल सम्पन्न सरकारद्वारा प्रदान गरिने थप अनुदानको मलको सिफारिस गर्ने । निर्णय नं ५: | Ae समयावधि भित्र अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको पालिका सम्पन्न घोषणाका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने | निर्णय नं ६: | “सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलानका आधार एवं मापदण्ड, YOUR” | सम्पन्न । स्वीकृत गर्ने निर्णय नं ७: | राजस्व सुधार कार्ययोजना अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाउने कार्यान्बयनको चरणमा | निर्णय नं ८: | श्री गणेश इन्द्रायणी व्रम्हायणी मूल जात्राको उपलक्ष्यमा अत्यावश्यक सेवा बाहेक सम्पन्न | यस नगरपालिका अन्तर्गत रहेका कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय पर्व बिदा दिने । निर्णय नं ९: | स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (01२5) मा यस नगरपालिकाको Bae | आ.व. 2009/62 मा सम्बन्धित विषयगत शाखाले आफ्नो जिम्मेवारीमा पर्ने सूचकको प्रगतिसँग सम्बन्धित तथ्य, तथ्याङ्क र प्रमाण सहितको बिवरण प्रणालीमा प्रविष्टि गर्दा प्रारम्भिक नतिजामा: जम्मा ७५.३ प्रतिशत सम्बन्धमा | निर्णय नं १०: | यस शंखरापुर नगरपालिकाको व्यवस्थापन परीक्षण कार्यविधि,२०८२ पारित गर्ने सम्पन्न निर्णय नं ११; | यस नगरपालिकाको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि,२०७८ को La १९ र २० मा रहेका अनुसूचीहरुमा यसै निर्णयको अनुसूची ३ बमोजिम संशोधन गर्ने निर्णय नं १३: | शंखरापुर, कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाको फोहरमैला व्यवस्थापन | सम्पन्न तथा चक्रीय अर्थ व्यवस्थामा संयुक्त समन्वय व्यवस्थापन सम्बन्धी प्रारुप, २०८२ पारित गर्ने | निर्णय नं १४; | यस नगरपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचना र चालु वार्षिक [= | बजेट कार्यक्रमको लक्ष्य र उपलब्धिको समीक्षा ॥। | निर्णय नं १५ | शैक्षिक सत्र २०८३ देखि यस नगरपालिका भित्र विद्यालय सञ्चालन गर्न अनुमति माग जाला | | गरेका विद्यालयहरुलाई तोकिए बमोजिमका कक्षा सञ्चालन गर्न अनुमति दिने | निर्णय नै १६ | यस नगरपालिकाको वडा नं ९ मा सञ्चालन हुने श्री गणेश इन्द्रायणी ब्रम्हायणी मूल faa | जात्राको लागि नगरस्तरीय जात्रा पर्व सञ्चालन तथा व्यवस्थापन शीर्षकबाट रु ३,००,०००/-(अक्षररुपी रु तीन लाख मात्र) उपलब्ध गराउने नगर प्रमुख

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 16 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.