Notice Park
Shankharapur Municipality
Call for Proposals

शंखरापुर नगरपालिकाकाे कृषि विकास उपशाखा अन्तर्गत संचालन हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानकाे सूचना ।

Deadline 20 Oct 2026The deadline has passed.

Summary

शंखरापुर नगरपालिकाको कृषि विकास उपशाखा अन्तर्गत संचालन हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना । शंखरापुर नगरपालिकाको चालु आ.व २०८३/०८४ का लागी स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका, कार्यक्रममा सहभागी हुन -इच्छुक शंखरापुर नगरपालिका भित्रका विभिन्न wre, कृषि फर्म, कृषि कम्पनी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shankharapur Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शंखरापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय etn ae nS र aan, + eee: & fafa: चलानी नं.: गेगेमती x ' सूचना PS शंखरापुर नगरपालिकाको कृषि विकास उपशाखा अन्तर्गत संचालन हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना । प्रथम पटक सूचना प्रकाशित मिति : २०८३-०५-२४ शंखरापुर नगरपालिकाको चालु आ.व २०८३/०८४ का लागी स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका, कार्यक्रममा सहभागी हुन -इच्छुक शंखरापुर नगरपालिका भित्रका विभिन्न wre, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह,कृषि सहकारीले यस कार्यालयको निर्धारित ढाँचाको आवेदन पत्र साथ आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात २०८३ असोज १३ गते सम्म ५:०० बजे भित्र (अन्तिम दिन सार्वजानिक विदा परेको खुण्डमा त्यसको भोलिपल्ट) आवश्यक कागजात सहित संचालन हुने कार्यक्रमहरुका लागि आवेदन पेश गर्नु हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । 'तपसिल-शंखरापुर बगरपालिका अन्तर्गत कृषि विकास उपशाखा बाट संचालन हुने कार्यक्रम क्रस 1 कार्यक्रम एकाई | बार्षिक कार्यक्रम अनुदान बजेट रु. , लक्ष्य विवरण 4 i _स्कुस टेका कार्यक्रम ५० प्रतिशत अनुदानमा। | पटक | १ | स्वीकृत दररेटमा ५० | ४०००००। | . ‘ प्रतिशत अनुदान २ | ature कृषक लाई सामाग्री (खाली मौरी घार, टोपी, wee | पटक १ | स्वीकृत दररेटमा ५० | २०००००। | Keeping Bag, वितरण ५० प्रतिशत अनुदान | । प्रतिशत अनुदान | रे फलफूलको विरुवाको लागि Training and Pruning @t लागि। पटक, १ स्वीकृत दर रेटमा ५० | २०००००। | . ५० प्रतिशत अनुदानमा सामाग्री वितरण | : १ प्रतिशत अनुदान ४ कृषि चुन वितरण कार्यक्रम ५० प्रतिशत अनुदान मागमा पटक | * | स्वीकृत दररेटमा ५० | २००७००। | _ | आधारित। | प्रतिशत अनुदान जिन | उच्च उत्पादन सम्भावना भएका क्षेत्रमा हिँउदे तथा वर्षे फलफुल | पटक १ न उन ee स्वीकृत दर रेटमा YO | २०००००। ५० प्रतिशत अनुदान वितरण कार्यक्रम । । प्रतिशत अनुदान ६ | बेमौसमी तथा मौसमी तरकारी खेती कृषकलाई प्लाष्टिक वितरण | पटक | १ | स्वीकृत दररेटमा ५० | ५०००००। . ५० प्रतिशत अनुदान । | प्रतिशत अनुदान ७ | आ.व ceca "मा संचालित पकेट विकास कार्यक्रमको | पटक । १ स्वीकृत दररेटमा yo | ६०००००। | निरन्तरता संघीय (कार्यक्रम) | | | प्रतिशत अनुदान टनेल Web: shankharapurmun.gov.np, E-mail: [email protected] & [email protected] Hello page:www.facebook,conv/shnakharapurmun Fax No ९७७-४४५०३०६, फोन नं. ९७७-४४५०३५५ “सेवाग्राहीनैत्री नजरपालिका, सुशासन हाको प्रतिबद्धता” ॥ ae आवेदनका साथ संग्लग्न गर्नुपरनै gat 'साथ He क) नागरिकता प्रमाण पत्रको प्रतिलिपी । ख) सम्बन्धित वडाको सिफारिस । ग) जग्गाको लालपूर्जाको प्रतिलिपी । वि 'घ) कृषक समूह/ कृषि सहकारी/कृषि फर्मले सम्वन्धित सरकारी निकायमा संस्था दर्ता भएको तथा नियमानुसार नविकरण गरको प्रमाण पत्रको प्रतिलिपी । , 3) समूह तथा सहकारीको हकमा सम्बन्धित संस्थाका लाभग्राही छनौट गरेको बैठक निर्णयको प्रतिल्लिपी । च) सहकारी सस्था / फर्महरुको आ.व २०८१/०८२ वा अघिल्लो आ.व को लेखा परीक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी । छ) जग्गा भाडामा लिएको हो,भन्ने कम्तिमा ५ वर्षको समझौता पत्रको प्रतिलिपी | नोट-यस सूचना सम्बन्धि थप जानकारीका लागि शंखरापुर नगरपालिकाको कृषि विकास उपशाखा, साँखु, काठमाण्डौ तथा कृषि सेवा केन्द्र जहरसिंपौवा वडा नं ३ को कार्यालय मा सम्पर्क (९८५२६५५२'०२, ९८५६०३७७८७, ९८४५३८९०७७) गर्न सकिने छ | क

Like

0

Views

2

Comments

0

Share

0

Save

Report