Notice Park
Shankharapur Municipality
Acts & regulations

मासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

11days left
Deadline 16 Nov 2026
मासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Summary

य मासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी 4 । अत्यन्त जरुरी सूचना ॥ नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मिति २०८३ मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागू हुने'व्यवस्था गरेको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shankharapur Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“seh! । ७ San ९ ~ 22%. ' शंखरापुर नगरुरुपाति (Py ee नगर कार्यपालिकक्रक 2 ard “ पत्र संख्या: ocglec ° [OE 0” xe fata:- : २०८३%०५/२२ ; चलानी a: fT १ य मासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी 4 । अत्यन्त जरुरी सूचना ॥ नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मिति २०८३ मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागू हुने'व्यवस्था गरेको छ। सोही ऐनको दफा ५ अनुसार पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने - व्यक्ति वा संस्थालेमिति २०८३ मंसिर १ गतेभित्र पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७ को नियम ५ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पूरा गरी इजाजतपत्र लिनुपर्ने व्यवस्था रहेको पै हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। : इजाजतपत्र नलिई मासु पसल सञ्चालन गरेमा वा मासु बिक्री-वितरण गरेमा ऐ. ऐनको दफा १७ को १ उपदफा (२) बमोजिम रु. १०,००० देखि रु. २०,००० सम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ। : ॥ . थप जानकारीका लागि सम्पर्क टंक वहादुर कटुवाल . हि १ पशु विकास अधिकृत , ५ मोबाइल: ९८५१०७२२८६ डा. विशालाक्षी लोहनी पशु चिकित्सक ; मोबाइल: ९८६०९०१८३२ i a ना १ हि । चुः पन्थी : प्रमुख प्रशासकीय अधिकृत : । . ति बि at ‘ . e Web: shankharapurmun.gov.np, E-mail: [email protected] & [email protected] a. Hello page:www.facebook,com/shnakharapurmun Fax No.: ९७७-४४५०३०६, फोन नं. ९७७-४४५०३५५ “सेवाग्राहीमैत्री नणरपालिका, सुशासन हाम्रो प्रतिबद्धता”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

11days left
Deadline 16 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.