लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०१०५/०८२–८३ (आ.ज.), नेपाल कृषि सेवा, भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
Summary
यस कार्यालयको विज्ञापन नं. १०१०५/०८२-८३ (आ.ज.), नेपाल कृषि सेवा, भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ५ (पाँच) जना उम्मेदवारहरूको मिति २०८३।०७।१३ गते अन्तर्वार्ता सञ्चालन भएकोमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2d1a81c9-feb9-408a-a975-dd584340d1ae.pdfPDF · 1 page · 595 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटा BH : ०२६-५२२१३०, ०२६-५२२१५१, Website:www.psc.gov.np, Email:[email protected] उम्मेदवार सिफारिस गरिएको सूचना सूचना नं. ६४८/०८३-८४, मिति २०८३/०७/१३ यस कार्यालयको विज्ञापन नं. १०१०५/०८२-८३ (आ.ज.), नेपाल कृषि सेवा, भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ५ (पाँच) जना उम्मेदवारहरूको मिति २०८३।०७।१३ गते अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा उपस्थित ५ (पाँच) जना उम्मेदवारहरूको अन्तर्वार्ता र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि तपसिल बमोजिमको कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३।०७।१३ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सिफारिस योग्यताक्रम : यो. माष्टर . | उम्मेदवारको बाबु/ आमाको | बाजेको सिफारिस गरिएको ue आई.डी. aaa. नाम, थर ठेगाना नाम नाम कार्यालय ०५० ०१३० सुनापती-३, पदमबहादुर/ श्री पशु क्वारेन्टाइन १. १०५०५३६ | ५०१३० सितामोक्तान रामेछाप सुनति हर्खबहादुर कार्यालय, विराटनगर, मोरङ वैकल्पिक योग्यताक्रम : यो. माष्टर 0 | ee | aa आईडी. waa. aon ठेगाना बाबु/आमाको नाम बाजेको नाम १ ९३६३५४ | ५००५२ | मुना सुनुवार मोलुङ-३, ओखलढुङ्गा | ओमबहादुर/ ममतामाया लालबहादुर नोट : यस विज्ञापनमा लिखित परीक्षाबाट अन्तवार्ताको लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म आयोगको website: www.psc.gov.np/advertise/ advertise/user are #4 सकिने व्यहोरा जानकारी गराईन्छ । ज्ञानेन्द्र धिताल) (रमेश घिमिरे) (मदनकुमार बजगाँई) (निलकण्ठ विश्वकर्मा) कम्प्यूटर अपरेटर शाखा अधिकृत केन्द्रीय प्रतिनिधि नि.कार्यालय प्रमुख