Notice Park
Shuddhodhan Rural Municipality
Tender/Bids

औषधी तथा औषधीजन्य सामान खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Deadline 13 Oct 2026The deadline has passed.

Summary

स गाउँपालिकाबाट आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अन्तर्गत त्पाशल बमोजिमका औषधी तथा औषधीजन्य सामान खरिद गर्नुपर्ने भएकोले प्रचालित कानुन मोजिम इजाजत प्राप्त ब्यावसायीहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपुर्वकको दरभाउपत्र आव्हान गरिएको छ। . तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) नगदै बुझाई नगदी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuddhodhan Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= शुद्धोधन गाउँपालिका मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र शुद्धोधन-४, रुपन्देही औषधी तथा औषधीजन्य सामान खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/ २० स गाउँपालिकाबाट आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अन्तर्गत त्पाशल बमोजिमका औषधी तथा औषधीजन्य सामान खरिद गर्नुपर्ने भएकोले प्रचालित कानुन मोजिम इजाजत प्राप्त ब्यावसायीहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपुर्वकको दरभाउपत्र आव्हान गरिएको छ। र्तहरू :- . तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) नगदै बुझाई नगदी रसीद साथ नविकरण भएको इजाजत पत्र, मुल्य अभिबृद्धि,कर दर्ता प्रमाण पत्र, अघिल्लो आ. व. ०८२/०८३ को कर चुक्ता प्रमाण पत्र र औषधी ब्यवसायी प्रमाण पत्रको प्रमाणित प्रा्तालिपी संलग्न गरी लिखित निवेदन दिई यो सुचना पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले ७ औं दिन कार्यालय समयसम्म दरभाउपत्र खरिद गर्दा लाग्ने राजश्व यसै कार्यालयको कृषि विकास बैंक फर्साटकर शाखाको खाता नं ०४२४५०११९३११९०१७ मा जम्मा गरेको सक्कलै रसिद देखाई यस मोतिपुर प्रार्थामक स्वास्थ्य केन्द्रको प्रशासन शाखाबाट दरभाउपत्र फाराम खरिद गर्न सक्नेछ | . यस कार्यालयबाट खरिद गरेको दरभाउपत्र फाराम नियम अनुसार भरी शिलबन्दी गरी खामको बाहिर कामको विवरण, ठे.नं., दरभाउपत्र दाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी ८ औं दिन दिनको १२:०० बजेसम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका दरभाउपत्र सोही दिनको २:०० बजे दरभाउपत्र दाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरूको रोहवरमा खोलिनेछ | दरभाउपत्र दाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि दरभाउपत्र खोल्ने कार्य गर्न बाधा पर्ने छैन | , दरभाउपत्र साथ हुन आउने तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको कृषि विकास बैंक फर्साटकर शाखाको खाता नं. ०४२४५०११९३११९०१७ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको कुल ७५ दिन म्याद भएको (कार्यको विवरण र ठेक्का नम्बर समेत उल्लेख भएको) बिडबण्ड संलग्न हुनु पर्नेछ | साथै दरभाउपत्र दरभाउपत्र खरिद गरे वापतको हुन आउने रकम को सक्कलै रसिद दरभाउपत्र साथ पेश गर्नुपर्ने छ । ', शिलबन्दी दरभाउपत्र शर्त रहित, दररेट सच्याउनुपर्ने भएमा सच्याईएको ठाउँमा दस्तखत भएको हुनुपर्ने छ । समयभित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको शिलबन्दी दरभाउपत्र माथि कुनै कारवाही हुने छैन | .. नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने सबै प्रकारका करहरू र स्थानीयस्तरमा तिर्नु पर्ने सबै प्रकारका करहरू दररेटमा समावेश भएको मानिने छ। , दरभाउपत्र खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिन खरिद र सोको भोलिपल्ट दर्ता गर्न सक्ने छ। '. दरभाउपत्रको डकुमेन्ट, स्पेसीफिकेशन, परिमाण सूचना आदिमा (भाषागत समेत) त्रुटी भएमा वा विषय प्रशङ्गले अर्को अर्थ लागेमा कार्यालयले कुनै पनि बेला सच्याउन बाधा पर्ने छैन । . प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ .. यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजानिक खरीद ऐन २०६३ तथा प्रर्चालत ऐन नियमानुसार हुनेछ | तपसिल Contract No. | Brief Description of Works Estimated Cost Bid Security Cost of Bid (Without VAT and Document(Rs) Cont) MHPC/SQ Procurement of Health Rs. 44,93,699.00 Rs.125,000.00 | Rs. 1000 /01/083-84 Insurance Medicine and Related Items कार्यालय प्रमुख 2 शुद्धोधन गाउँपालिका मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र alert err bai क earecn © रे; रुपन्देही कपका अको क र िललतातिललितिटिमिमिमि WSs प्रशासकीय अधिक्तज्यु, गाउँपालिको कार्यपालिकाको कार्यालय, मानपकडी, रुपन्देही विषय: औषधि खरिदसम्बन्धी BOQ गाउँपालिकाको वेबसाइटमा प्रकाशन गरिदिने सम्बन्धमा | उपर्युक्त सम्बन्धमा यस मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरू लाई नियमित तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरू खरिद गर्नुपर्ने भएकोले सो प्रयोजनका लागि आवश्यक औषधिहरूको विवरण तथा लागत अनुमान सहितको BOQ -Bill of Quantities) तयार गरिएको र उक्त औषधि खरिद प्रक्रियालाई प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुन तथा नियमावली वमोजिम पारदर्शी, प्रतिस्पर्धात्मक र व्यवस्थित रूपमा अगाडि बढाउन औषधि खरिदसम्बन्धी BOQ को सुचना यस गाउँपालिकाको आधिकारिक वेवसाइटमा प्रकाशन गरिदिनुहन 800 , सुचना सहीत विनम्र अनुरोध छ। m2 प्राथमिक ति र कालाकार रारा रहरको २ [email protected], 071-: ‘MBBS(TU) ro. NMc:13078 BIDDING DOCUMENT For THE PROCUREMENT OF Sealed Quotation (SQ) Motipur Primary Health Centre Lumbini Province, Nepal Issued on:6" October 2026 Issued to: Invitation for Quotations No.: MHPC/SQ/01/083-84 SQ No.:01/Goods/ 083-84 2& ०४४, if « iff ww =. Section I. Invitation for Sealed Quotation Name of the Office: Motipur Primary Health Centre Address of the Office:Motipur P.H.C ,Farsatikar Invitation for Sealed Quotation for the procurement of Health Insurance Medicine and Related Items Sealed Quotation No: MHPC/SQ/01/083-84 Date of first Publication:20" Ashoj ,2083(6" oct. 2026) The Motipur Primary Health Centre invites sealed quotations from registered Suppliers for the supply, delivery and installation of 1. Eligible Bidders may obtain further information and inspect the Bidding Documents at the office of Motipur Primary Health Centre, Name, location, mailing address, telephone and facsimile numbers and email address of the Purchaser] or may visit PPMO website www.bolpatra.gov.np. A complete set of Bidding Documents may be purchased from the office Motipur Primary Health Centre] and the office Motipur Primary Health Centre by eligible Bidders on the submission of a written application, along with the copy of company/firm registration certificate, and upon payment of a non-refundable fee of NRs. 1000.00 till 2083/06/20 during office hours in the following account or Revenue Counter : Name of the Bank: Agricultural Development Bank Ltd, Pharsatikar Sakha Name of Office: Motipur Primary Health Center Account no.: 0424501193119017 Sealed bids must be submitted to the office Motipur Primary Health Centre by hand or via courier on or before 12.00pm on 2083/06/27 Bids received after this deadline will be rejected. The bids will be opened in the presence of Bidders’ representatives who choose to attend at 2.00 pm on 2083/06/27 at the office of Motipur Primary Health Centre. Bids must be valid for a period of 45 days after bid opening and must be accompanied by a bid security amounting to a minimum of which shall be valid for 30 days beyond the validity period of the bid). If bidder wishes to submit the Cash Security, the cash should be deposited in Deposit Account No. 0424501193119017 at and submit the receipt of the deposited amount of cash along with the Sealed Quotation. If the last date of purchasing and /or submission falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid security shall remain the same as specified for the original last date of bid submission. The Purchaser reserves the right to accept or reject, wholly or partly any or all the Sealed Quotations without assigning any reason, whatsoever. _ Contract No. Brief Description of Works Estimated Bid Security Cost of Bid Cost(Without VAT and Document(Rs) Cont) MHPC/SQ/01/0 Rs. 44,93,699.00 Rs.125,000.00 | Rs. 1000 83-84 Procurement of Medical Officer

Like

0

Views

0

Comments

0

Share

0

Save

Report