मुहान दर्ताको ३५ दिने सूचना

Summary
उपरोक्त सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका अन्तर्गत देहायको जलश्रोत संस्था दर्ताका लागि यस गाउँपालिका कार्यालयमा निवेदन पेश हुन आएकोले लिसंखु पाखर गाउँपालिका जलश्रोत तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७८ (पहिलो संशोधन २०८२) समेतको दफा १४ को उपदफा १ मा भएको व्यवस्था बमोजिम यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9bc3eb61-ed5b-4d03-bc5c-31624fd155a8.jpgJPEG · 643×910 · 85 KBOpen
Key details
- Organization
- Lisankhu Pakhar Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छे "स्वस्थ nen) Rang oer: es, ee, Bere fear aang र esi ee लिसंखु पाखर गाउँपालिका बु 4. a 2 & 3 गाउँ कार्यपालिकाको कार्यालय Se (पूर्वाधार विकास शाखा) क अत्तरपुर,सिन्धुपाल्चोक बागमती प्रदेश, नेपाल स्थाः २०७३ पत्र संख्या: पू.शा.-०८३/८४ fn — SS 6 0 0. छुँ ००० विषय : सूचना !!! सूचना !!! सूचना !!! उपरोक्त सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका अन्तर्गत देहायको जलश्रोत संस्था दर्ताका लागि यस गाउँपालिका कार्यालयमा निवेदन पेश हुन आएकोले लिसंखु पाखर गाउँपालिका जलश्रोत तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७८ (पहिलो संशोधन २०८२) समेतको दफा १४ को उपदफा १ मा भएको व्यवस्था बमोजिम यो सूचना प्रकाशित गरिएको छ । उक्त सम्बन्धमा कोहि कसैको कुनै दावि विरोध भएमा यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस गाउँपालिकाको जलश्रोत समितिमा पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका निवेदन (उजुरी) हरु उपर कुनै कारवाही नहुने व्यहोरा जानकारी गरिन्छ । देहाय समितिको नाम - गग्लेटाघारै साविक जेठल (४,५,६) खानेपानी उप समिति ठेगाना -लिसंखु पाखर गाँउपालिका वडा नं. ५, बर्ना उद्धेश्य - खानेपानी मर्मत तथा व्यवस्थापन मुहानको नाम- गम्लेटाघारि,पहिरे र gegen मुहान मुहानको ठेगाना - लिसंखु पाखर गाँउपालिका वडा नं. ५ zs समिति पदाधिकारीहरुको विवरण श्री काले तामाङ - अध्यक्ष - ९८६३७२२०८१ श्री लिला माया तामाङ - कोषाध्यक्ष श्री राम दास श्रेष्ठ - सचिव श्री कमला कुमारी फिउवा - सदस्य श्री भिम माया श्रेष्ठ - सदस्य श्री कान्छ तामाङ - सदस्य श्री रामहरी तामाङ - सदस्य श्री नानी माया तामाङ - सदस्य A श्री पदम बहादुर श्रेष्ठ - सदस्य MO कारीका लागि सम्पर्क : सब.ई. गंगा दत्त कपाडी -९८४८९८९८६८ hg ८ Sa" श्री ५ नं. वडा कार्यालय, लिसंखु पाखर गाँउपालिका जानकारीका लागि | = TTT COATT TTT, PUTS, WEG “ere, सुखी cy Reg err: en. ret, tre hear arate tart लिसंखु पाखर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 02 1 (पूर्वाधार विकास शाखा) अत्तरपुर,सिन्धुपाल्चोक बागमती प्रदेश, नेपाल 2 Fat २०७३ पत्र संख्या: पू.शा.-०८३/८४ — 110 00 ती = 90 ०८३।०६॥०८ विषय : सूचना !!! सूचना !!! सूचना !!! उपरोक्त सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका अन्तर्गत देहायको जलश्रोत संस्था दर्ताका लागि यस गाउँपालिका कार्यालयमा निवेदन पेश हुन आएकोले लिसंखु पाखर गाउँपालिका जलश्रोत तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७८ (पहिलो संशोधन २०८२) समेतको दफा १४ को उपदफा १ मा भएको व्यवस्था बमोजिम यो सूचना प्रकाशित गरिएको छ । उक्त सम्बन्धमा कोहि कसैको कुनै दावि विरोध भएमा यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस गाउँपालिकाको जलश्रोत समितिमा पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका निवेदन (उजुरी) हरु उपर कुनै कारवाही नहुने व्यहोरा जानकारी गरिन्छ । देहाय समितिको नाम - गग्लेटाघारै साविक जेठल (४,५,६) खानेपानी उपभोक्ता समिति ठेगाना -लिसंखु पाखर गाँउपालिका वडा नं. ५, बर्ना उद्धेश्य - खानेपानी मर्मत तथा व्यवस्थापन मुहानको नाम- गम्लेटाघारि,पहिरे र gegen मुहान मुहानको ठेगाना - लिसंखु पाखर गाँउपालिका वडा नं. ५ समिति पदाधिकारीहरुको विवरण श्री काले तामाङ - अध्यक्ष - ९८६३७२२०८१ श्री लिला माया तामाङ - कोषाध्यक्ष श्री राम दास श्रेष्ठ - सचिव श्री कमला कुमारी फिउवा - सदस्य श्री भिम माया श्रेष्ठ - सदस्य श्री कान्छ तामाङ - सदस्य श्री रामहरी तामाङ - सदस्य श्री नानी माया तामाङ - सदस्य श्री पदम बहादुर श्रेष्ठ - सदस्य कारीका लागि सम्पर्क : सब.ई. गंगा दत्त कपाडी -९८४८९८९८६८ बोधार्थः श्री ५ नं. वडा कार्यालय, लिसंखु पाखर गाँउपालिका जानकारीका लागि । RETR TR TET, POE, OG