Notice Park
Public Service Commission
Result

लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०१-१५८०२/०८२-८३ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरीवेक्षक पदको लिखित परीक्षाको पुनर्योगको सूचना ।

Summary

लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०१-१५८०२/०८२-८३ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्याङ्क सैवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरीवेक्षक पदको मिति २०८३।६।९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ५५० /०८३-८४ कमलपोखरी, काठमाडौं मितिः-२०८३।६।२३ लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०१-१५८०२/०८२-८३ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्याङ्क सैवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरीवेक्षक पदको मिति २०८३।६।९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साबिक नतिजामा कुनै पनि परिवर्तन नभएको व्यहोरा पुनर्यौंग समितिको मिति २०८३।६।२२ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यौ सूचना प्रकाशन गरिएको छ । तपसिल क्र.स. रोलनं, उम्मेदवारको नाम थर समूह १. ७७०००२ | गणेश बहादुर नेपाली खुला, दलित २. ८३०००९ विसाल सुनार दलित (छविलाल श्रेष्ठ, शाखा अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.