Notice Park
Mai Municipality
Gen Info

मतदाता नामावलीमा दोहोरो भएको नाम हटाइएको सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, इलामको सूचना

मतदाता नामावलीमा दोहोरो भएको नाम हटाइएको सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, इलामको सूचना

Summary

प्रस्तुत बिषयमा मतदाता नामावलीमा रहेको दोहोरो नाम हटाइ कुनै एक स्थानमा 'मात्र कायम गर्नका लागि निर्वाचन आयोगले मतदाता नामावली अच्चावधिक कार्यविधि, २०८१, वमोजिम दावी/बिरोध प्रयोजनको लागि प्रकाशित गरिएको छ । मिति २०८३/०६/०१ गते प्रकाशन गरेको मतदाता नामावलीमा Woe: (System) मा दोहोरो देखी अघिल्लो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mai Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन/फ्याक्स नं.- ०२७-५२३५११ निर्वाचन आयोग E-mail- [email protected] eS जिल्ला निर्वाचन कार्यालय, ईलाम District Ge Office, Tam पत्र सेख्या- २०८३/०८४ वाद मितिः- २०८३%०६/१२ चलानी नं. do. et i विषय: मतदाता नामावली दोहोरो हटेको सम्बन्धमा] : श्री प्रमुख प्रशासकीय अधिकृतज्यू , . इलाम जिल्लाका १० वटै स्थानीय तहहरु, इलाम | प्रस्तुत बिषयमा मतदाता नामावलीमा रहेको दोहोरो नाम हटाइ कुनै एक स्थानमा 'मात्र कायम गर्नका लागि निर्वाचन आयोगले मतदाता नामावली अच्चावधिक कार्यविधि, २०८१, वमोजिम दावी/बिरोध प्रयोजनको लागि प्रकाशित गरिएको छ । मिति २०८३/०६/०१ गते प्रकाशन गरेको मतदाता नामावलीमा Woe: (System) मा दोहोरो देखी अघिल्लो मितिमा दर्ता भएको मतदाताको विवरण हटाइ पछिल्लो पटक दर्ता भएको मतदाताको विवरण, मात्र कायम गर्ने कानूनी व्यवस्था रहेको हुँदा तहाँ स्थानीय तह भित्रका तपसिलमा उल्लिखित 'मतदाताहरुको विवरण यसै साथ संलग्न राखी पठाइएको छ । प्राप्त भए पछि सम्बन्धित मतदाता समक्ष जानकारी गराइदिन हुने; det स्थानीय तहको वेवसाइट र फेसबुक पेजमा ate अपलोड गरी ha हुन साथै 'उल्लिखित नाम दोहोरो परेको कारण हटाउन नपर्ने अवस्था भएमा तत्कालै जिल्ला निर्वाचन कार्यालय इलामका waa, श्री कृष्णबहादुर लिम्बू (९८६२७६६७२५) लाई सम्पर्क गर्ने व्यवस्था मिलाई दिन हुन ze. 1 a af! . ent , ४ ae | जिल्ला निर्वाचन अधिकारी Oss He ति Oza जिल्लो Prater अधिकारी 7 aay लष्पक्तिका ‘| , Lo apslvlocs iin 2 sae oe. ie: nay anal रुहीप्र.-] ee ॥ com ich

Like

0

Views

0

Comments

0

Share

0

Save

Report