Notice Park
Mai Municipality
Tender/Bids

दररेट पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस माई नगरपालिकाको लागि आ.ब. २०८३/८४ मा सञ्चालन हुने कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नको लागि लागत अनुमान तथा दररेट तयार गर्ने प्रयोजनको लागि यसैसाथ संलग्न फाराममा उल्लेख भए बमोजिमका सामग्रीहरुको प्रचलित बजार मूल्य बमोजिमको दररेट भरी यो सूचना प्रकाशन भएको ७ (सात)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mai Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

माई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सितली, इलाम See. | ee त पत्र संख्याः २०८३/०८४ च.नं. कोशी प्रदेश, नेपाल दररेट पेश गर्ने सम्बन्धी सचना । प्रस्तुत विषयमा यस माई नगरपालिकाको लागि आ.ब. २०८३/८४ मा सञ्चालन हुने कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नको लागि लागत अनुमान तथा दररेट तयार गर्ने प्रयोजनको लागि यसैसाथ संलग्न फाराममा उल्लेख भए बमोजिमका सामग्रीहरुको प्रचलित बजार मूल्य बमोजिमको दररेट भरी यो सूचना प्रकाशन भएको ७ (सात) दिनभित्र यस कार्यालयमा उपलब्ध गराई दिनु हुन सम्बन्धित फर्म/ सप्लायर्स/ आपूर्तीकर्ता समक्ष यो सूचना प्रकाशन गरिएको छ। नोटः - सामग्रीहरुको सूची सहितको दरभाउ फाराम कार्यालयको वेवसाइट Www.maimun.gov.np बाट प्राप्त गर्न सकिनेछ | - दररेट पेश गर्न चाहने इजाजत प्राप्त फर्म/ सप्लायर्स/ आपूर्तीकर्ताहरुले आफ्नो फर्म दर्ता एवमू नवीकरणको कागजात समेत दररेट फारामसाथ पेश गर्नुपर्नेछ। मिति : २०८३/०६/२३ ने.सं. : ११४६ जंलागा, चतुर्दशी शुक्रवार हट Az aes (लक्ष्मण भुर्तेल) खरिद इकाई प्रमुख “स्थानीय प्राकृतिक श्रोतको उपभोगको सुरूवात, यसैबाट सुरू हुन्छ माई नगरपालिकाको समृद्धिको आधार” खि [email protected] (-९७७१)९८५२६३९१११ & माई नगरपालिका सितल, Tel, इलाम aot ae ५ ०० at कोशी प्रदेस — 0 सामग्रीको नाम खा re 200W, High quality, minimun | year |warranty |As per attached document Helogen Light १० [Extender Hybrid USB A and Type C dongle, Full Presentation Control , Support Continuous Laser light ११ [Projector Pointer Materiat: SPCC Cold rolled steel, 1.5 mm thickness mounting profile, Loading Capacity: 60 Kg, Color: Black Height: 340 १४ mm, Width: 19"/550mm or cquivalent Surveillance HDD 4B, Surveillance HDD फर्मको नाम, ठेगाना: आधिकारिक छाप तथा दस्तखत; मितिः

Like

0

Views

0

Comments

0

Share

0

Save

Report