बजार दररेट पेश गर्ने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस माई नगरपालिकाको लागि आ.ब. २०८३/८४ मा उपमेयर सुत्केरी पोषण कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नको लागि लागत अनुमान तथा दररेट तयार गर्ने प्रयोजनको लागि यसैसाथ संलग्न फाराममा उल्लेख भए बमोजिमका सामग्रीहरुको प्रचलित बजार मूल्य बमोजिमको दररेट भरी यो सूचना प्रकाशन भएको ७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9b53cff4-e997-462e-919e-ca538c4abd9a.pdfPDF · 2 pages · 501 KBOpen
Key details
- Organization
- Mai Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
माई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सितली, इलाम mo पत्र संख्याः २०८३/०८४ SF की tai नेपाल कोशी प्रदेश, नेपाल दररेट पेश गर्ने सम्बन्धी सूचना | प्रस्तुत विषयमा यस माई नगरपालिकाको लागि आ.ब. २०८३/८४ मा उपमेयर सुत्केरी पोषण कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नको लागि लागत अनुमान तथा दररेट तयार गर्ने प्रयोजनको लागि यसैसाथ संलग्न फाराममा उल्लेख भए बमोजिमका सामग्रीहरुको प्रचलित बजार मूल्य बमोजिमको दररेट भरी यो सूचना प्रकाशन भएको ७ (सात) दिनभित्र यस कार्यालयमा उपलब्ध गराई दिनु हुन सम्बन्धित फर्म/ सप्लायर्स/ आपूर्तीकर्ता समक्ष यो सूचना प्रकाशन गरिएको छ। नोटः - सामग्रीहरुको सूची सहितको दरभाउ फाराम कार्यालयको वेवसाइट Www.maimun.gov.np बाट प्राप्त गर्न सकिनेछ | - दररेट पेश गर्न चाहने इजाजत प्राप्त फर्म/ सप्लायर्स/ आपूर्तीकर्ताहरुले आफ्नो फर्म दर्ता एवम् नवीकरणको कागजात समेत दररेट फारामसाथ पेश गर्नुपर्नेछ। मिति : २०८३/०६/२३ ने.सं. : ११४६ जंलागा, चतुर्दशी शुक्रवार Bre (लक्ष्मण भुर्तेल) खरिद इकाई प्रमुख “स्थानीय प्राकृतिक श्रोतको उपभोगको सुरूवात, यसैबाट सुरू हुन्छ माई नगरपालिकाको समृद्धिको आधार" छि [email protected] ९.(-९७७)९८५२६३९१११ 2 माई नगरपालिका नगर कार्यपालिकाको कार्यालय «बट i fon PG, \ हिट ae | | | mace प्रतिइकाई ara 'मूल्य (अङ्क हि [सामानको नाम 'स्पेसिफिकेशन परिमाण |इकाई ।नलाग्ने |मा) प्रति इकाई मूल्य (अक्षरमा) १ [चामा | बासमती चामल | के.जी, २ | दाल मुसुरी दाल | । के.जी. ३ ।चना चना | के.जी. 1४ | मटर हरिपोमटर 1 | के.जी. ५ | ay काजु ie । के.जी. किसमिस किसमिस जी. ६ | किसमिस 'समिस It | के.जी. |० | ओखर ओखर १ | के.जी.