सूचना। सूचना॥ सूचना ॥॥

Summary
जनकनन्दिनौ गाउँपालिकाको १५ औं गाउँतभाबाट चालु आ.२०८३/०८४ को लागि वडा / नगरस्तरीय योजना तर्फ स्वीकृत ततपसिलका योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने देहायको प्रावपान सहितको सात देखि एपार सदस्यीय एक उपभोक्ता समिती अनुगमन तथा सहजीकरण समिति समेत आम उपभोक्ता भेलाबाट गठन गर्ने आवश्यक भएकोले निम्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d391fee4-74a4-4ae1-85f6-4458bf3fd57a.jpgJPEG · 617×910 · 105 KBOpen
Key details
- Organization
- Janaknandani Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
" ७ थक जनकनत्दिनीगाउँपालिद Le» गाउँ HAUT eh teh coh rel (ete खजुरा ATT मधेश प्रदेश, नेपाल Wer प्रदेश, / पत्र संख्या: 907 BOTS Fook, चतानी नं.: , मिति&20:52.10.५|१९... सूचना। सूचना॥ सूचना ॥॥ जनकनन्दिनौ गाउँपालिकाको १५ औं गाउँतभाबाट चालु आ.२०८३/०८४ को लागि वडा / नगरस्तरीय योजना तर्फ स्वीकृत ततपसिलका योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने देहायको प्रावपान सहितको सात देखि एपार सदस्यीय एक उपभोक्ता समिती अनुगमन तथा सहजीकरण समिति समेत आम उपभोक्ता भेलाबाट गठन गर्ने आवश्यक भएकोले निम्न स्थान, मिती. र समयमा उक्त आयोजनाबाट लाभन्वित हुने सबै वर्ग र समुह उपस्थित भई नियमानुसारको विवाद रहित समितीहरू गठन गर्न/गराउन सम्बन्धित सबैमा यो सूचना जानकारी गराईन्छ । fr १. उपभोक्ता समिती र अनुगमन तथा सहजीकरण समिती गठन गर्न भेला हुने स्थान-जनकनन्दिनी गा.पा.-०३,प्खे.महुवाको महादेव मन्दिर प्रांगणमा Fir: २०८३/०६/२६ गते । ३. समयः १२.०० बजे । | अन्य काम गर्ने , , CTT समिती गठन गर्दो पालन गर्दे १. उपभोक्ता समिती गठन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने समुदायको आम भेलाबाट सम्बन्धित आयोजना स्थलमै ७ सात देखौ ११ सदस्यौय उपभोक्ता समिती गठन गर्नु पर्नेछ | २) उपभोक्ता समितीका सदस्यहरूले आफ्नो नागरिकता प्रमाण-पत्रको प्रतिलिपी र अटो साईजको फोटो २(दुई) प्रति पेश गर्नु पर्नेछ । ३) उपभोक्ता समितिका सदस्यहरूमा कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्नेछ । समितिको अध्यक्ष,सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला पदाधिकारी हुनुपर्नेछ | ४) एउटै समयमा एक व्यक्ति एक भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन | साथै एक्कासंगोलका परिवारबाट एक जना भन्दा बढी व्यक्ति समितिको सदस्य हुन पाउने छैन । ५) उपभोक्ता समितिमा राजनैतिक दलको कुनै पदमा आसिन व्यक्ति, सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेश्की वा बरूजु फर्छ्यौट नगरेको व्यक्ति र फौजदारी अभियोगमा सजाय पाई उक्त सजाय भुक्तान गरेको तीन वर्ष ननाघेको र सरकारी सम्पती हिनामिना गरेको व्यक्ति उपभोक्ता समितिको सदस्य हुन पाउन छैन । ६) उपभोक्ता समिति गठन गर्दा समावेशी हुने गरौ गठन गर्नुपर्ने छ । ७) उपभोक्ता समिति गठन गर्दो नियमानुसारको एक जना महिला सहित ३ तीन सदस्यीय एक अनुगमन समितिले समेत गठन गर्नु पर्नेछ। १ ८) उपभोक्ता समिति खाता अध्यक्ष,सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णय भएको हुन पर्नेछ | ९) उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरू मध्ये अध्यक्ष सचिव र कोषाध्यक्ष अनिर्वाय साक्षर तथा अन्य सामान्यता साक्षर हुनुको साथै आफ्नो परमा चर्पी भएको हुनु पर्नेछ । १०) उपभोक्ता समितिले कार्यालयले व्यहोर्ने रकमको १० प्रतिशत देखि २० प्रतिशत सम्म कार्य प्रकृतिको आधारमा जनश्रमदान वापत व्यहोर्नु पर्नेछ । ११) उपभोक्ता भेलाको फोटो अनिर्वाय रुपमा पेश गर्नुपर्नेछ । १२) उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम समितिले आफैले गर्नु गराउनु पर्नेछ ।अन्य HA Pray i सायी द्रा अन्य व्यक्ति वा संस्थालाई ठेक्कामा दिई गर्न गराउन पाइने छैन । १२) सार्वजनिक विदा पर कार्यालय खुलेको भोलि पल्ट बैठक बस्ने । || \ १४) अन्य कुरा प्रचलित कानूत बमोजिम हुनेछ | ॥ |) ।, ५ । od NET ‘Web : www,janaknandinimun.gov.np. | E-mail: janaknandinimun@, hiail.com व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”