वडा नं. ६ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।
Summary
" बिषय: योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा | कार्यक्रम सञ्चालन सम्बन्धमा | श्री वडा कार्यालय सबै ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 077db472-5e03-47e6-88e4-560ea89091b3.pdfPDF · 5 pages · 3.2 MBOpen
Key details
- Organization
- Janaknandani Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जनकनन्दिनी गाउँपालिका गाउँ कार्यपाल्रिक्काको कार्यालय जि वि eee प्रदेश, नेपाल Wy प्रदेश २०७२ मिति : २०5३०५।२२ " बिषय: योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा | कार्यक्रम सञ्चालन सम्बन्धमा | श्री वडा कार्यालय सबै । जनकनन्दिनी गाउँपालिका प्रस्तृत विषयमा जनकनन्दिनी गाउँपालिकाको पन्ध्रौ गाउँसभाबाट आ.व. २०८३००४ को लागि स्वीकृत योजना तथा कार्यक्रमको विवरण यसैसाथ dara राखी पठाईएको छ । सभाबाट स्वीकृत भएका वडागत योजना तथा कार्यक्रमहरु सञ्चालनको लागि देहाय वमोजिम गर्न गराउनु हुन अनुरोध छ। निम्न १. सभाबाट स्वीकृत वडागत योजना तथा कार्यक्रमहरुलाई त्रैमासिक रुपमा विभाजन गरी कुन, योजना/कार्यक्रम कहिले र कसको रेखदेखमा र कुन विधिबाट सञ्चालन गर्ने, सोको कार्ययोजना बनाई मिति 2053 असोज मसान्त भित्र गाउँ कार्यपालिकको कार्यालयमा पठाउने | २. -स्वीकृत योजनाहरु मध्ये उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको लागि मिति २०८३ मंसिर १५ गते भित्र उपभोक्ता - समिति गठन गरी समितिलाई सम्झौताको लागि गाउँ कार्यपालिकाको कार्यालयमा पठाउने । ३. प्राविधिकले समय: तालिका बनाई योजनाको लगत ईष्टिमेट, डिजाईन तथा सर्भे गर्न जाने हुँदा सो सम्बन्धमा प्राविधिकसँग समन्वय गर्ने | ४ मिति 2008 मंसिर०१५ सम्म पनि सम्झौता गर्न नआउने योजना कार्यान्वयन नहुने जानकारी गर्ने/गराउने। ५ ५, उपभोक्ता समिति गठन गर्दा पालन गर्नुपर्ने शर्तहरु: ५.१ उपभोक्ता समिति गठन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाब्राट अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै ७(सात) देखि ११ (एघार) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ । ५.२ समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय त्यस्तो भेला हुने मितिले कम्तिमा ७सात) दिन अगावै सार्वजनिक STAT PAT गरी जानकारी गराउनु पर्नेछ | वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाको वडाध्यक्ष वा सदस्य वा कार्यालयले तोकेको कार्यालय प्रतिनिधिको रोहवरमा गर्नुपर्नेछ | ५,४ उपभोक्ता समिति गठनको लागि बोलाईएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी कार्यालयको प्रतिनिधिले गराउनु पर्नेछ । ५.५ उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अबलम्वन गर्नुपर्नेछ | समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला पदाधिकारी हुनुपर्नेछ | i ५.६ एउटै समयमा एक व्यक्ति एक भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन साथै सगोलका परिवारवाट एक जना भन्दा बढी व्यक्ति समितिको सदस्य हुन पाउने छैन । aaa) समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन बहुमतबाट उपभोक्ता समितिको गठन गरिने छ। a w BV: TACT 9851138616, गण उपाध्यक्ष 9844026769 FAT प्रशासकीय अचिकृत 9854029259 ‘email: [email protected], web: www.jancknandinimun.gov.np are a ee प्रशासन :विकाल, समृद्धि vga” WG SoS जनकनन्दिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खजुरी, धनुषा मधैश प्रदेश, नेपाल Eee ककल १.५ उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम समितिले आफैँले गर्नुगराउनु पर्नेछ | अन्य कुनै निर्माण व्यवसायी वा अन्य व्यक्ति वा संस्थालाई ठेक्कामा गर्न गराउन पाईने छैन । १.९ उपभोक्ता समिति गठन गर्दा नियमानुसारको एक जना महिला सहित ३ सदस्यीय एक अनुगमन समिति समेत गठन गर्नुपर्नेछ । , ६.० उपभोक्ता समितिको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन गर्ने निर्णय भएको हुनुपर्नेछ । ॥ ६१ उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरु मध्ये, अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य रुपमा साक्षर तथा अन्य सामान्यतया साक्षर हुनुको साथै आफूनो घरमा चर्पी भएको हुनुपर्नेछ । ६.२ उपभोक्ता समितिले कार्यालयले व्यहोर्ने रकमको कम्तिमा १० प्रतिशत देखि २० प्रतिशत सम्म कामको प्रकृतिको आधारमा जनश्रमदान वापत व्यहोर्नु पर्नेछ | ६.३ गा.पा. तथा वडास्तरमा सञ्चालन हुने सार्वजनिक निर्माणका आयोजना तथा कार्यक्रमहरुमा, स्वीकृत बजेटको पूँजीगत बजेटबाट ३ प्रतिशतले हुन आउने रकम कन्टिजेन्सी वापत कट्टा गरिनेछ | ६.४ उपभोक्ता भेलाको फोटो अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । ६.५ अन्य कुरा प्रचलित कानून वमोजिम: हुनेछ | i ७, उपभोक्ता समितिका सदस्यहरुको योग्यता देहाय बमोजिम हुनुपर्नेछ : ७.१ सम्बन्धित आयोजना क्षेत्रको स्थायी बासिन्दा हुनुपर्नेछ । ७.२ १० वर्ष उमेर पुरा भएको हुनुपर्नेछ । हि ७.३ फौजदारी अभियोगमा अदालतबाट waa नठहरिएका हुनुपर्नेछ | ७.४ सरकारी बाँकी बक्यौता वा पेश्की फछ्यौट गर्न बाँकी नरहेको हुनुपर्नेछ | ७.५ अन्य उपभोक्ता समितिमा सदस्य .नरहेको हुनुपर्नेछ | ७.६ जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बहालबाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता " समितिको सदस्यमा बस्न पाइने छैन । Ss ae सम्झौता तथा कार्यान्वयन र भुक्तानी सम्बन्धमा नियमानुसार गर्न गराउनु हुन ५.१ उपभोक्ता भेलाद्वारा उपभोक्ता समिति गठनको निर्णय | 5.२ उपभोक्ता समितिको प्रथम बैठकको निर्णय | ५.३ उपभोक्ता निर्णयलाई वडा कार्यालयबाट प्रमाणित गर्ने र फायलमा राख्ने । ५.४ उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रतिलिपी, सम्पर्क नम्बर र तीन पुस्ते विवरण । 5.५ उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको अटो साईजको २ (दुई) प्रति फोटो (बैंक खाता खोल्न र सिफारिसलाई समेत काम लाग्ने) 5.६ उपभोक्ता समिति गठन गरी पठाईएको भनी वडा कार्यालयको सिफारिस पत्र । (गाउँ कार्यपालिकाबाट सम्झौता गर्नेको हकमा) 5.७ उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपी । . हँ” योजना सम्झौताको लागि निवेदन र त्यसमा तोकिएको व्यक्तिबाट हस्ताक्षर तथा उपभोक्ता सम लगाउने । ॥ क गाःपाजध्यक्ष 9851138616, गा पा; उपाध्यक्षा 9644026769 प्रमुख प्ररासकीय'अघिकृत 9854029259 email: janaknand{[email protected], web: www.janaknandinimun.gov.np "ब्यवसयिक र हिर्जनशील प्रशाशन : बिकास, समृषि र yore"