Notice Park
Janaknandani Rural Municipality
Gen Info

वडा नं. ४ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।

25days left
Deadline 30 Nov 2026

Summary

" बिषय: योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा | कार्यक्रम सञ्चालन सम्बन्धमा | श्री वडा कार्यालय सबै ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Janaknandani Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

जनकनन्दिनी गाउँपालिका गाउँ कार्यपाल्रिक्काको कार्यालय जि वि eee प्रदेश, नेपाल Wy प्रदेश २०७२ मिति : २०5३०५।२२ " बिषय: योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा | कार्यक्रम सञ्चालन सम्बन्धमा | श्री वडा कार्यालय सबै । जनकनन्दिनी गाउँपालिका प्रस्तृत विषयमा जनकनन्दिनी गाउँपालिकाको पन्ध्रौ गाउँसभाबाट आ.व. २०८३००४ को लागि स्वीकृत योजना तथा कार्यक्रमको विवरण यसैसाथ dara राखी पठाईएको छ । सभाबाट स्वीकृत भएका वडागत योजना तथा कार्यक्रमहरु सञ्चालनको लागि देहाय वमोजिम गर्न गराउनु हुन अनुरोध छ। निम्न १. सभाबाट स्वीकृत वडागत योजना तथा कार्यक्रमहरुलाई त्रैमासिक रुपमा विभाजन गरी कुन, योजना/कार्यक्रम कहिले र कसको रेखदेखमा र कुन विधिबाट सञ्चालन गर्ने, सोको कार्ययोजना बनाई मिति 2053 असोज मसान्त भित्र गाउँ कार्यपालिकको कार्यालयमा पठाउने | २. -स्वीकृत योजनाहरु मध्ये उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको लागि मिति २०८३ मंसिर १५ गते भित्र उपभोक्ता - समिति गठन गरी समितिलाई सम्झौताको लागि गाउँ कार्यपालिकाको कार्यालयमा पठाउने । ३. प्राविधिकले समय: तालिका बनाई योजनाको लगत ईष्टिमेट, डिजाईन तथा सर्भे गर्न जाने हुँदा सो सम्बन्धमा प्राविधिकसँग समन्वय गर्ने | ४ मिति 2008 मंसिर०१५ सम्म पनि सम्झौता गर्न नआउने योजना कार्यान्वयन नहुने जानकारी गर्ने/गराउने। ५ ५, उपभोक्ता समिति गठन गर्दा पालन गर्नुपर्ने शर्तहरु: ५.१ उपभोक्ता समिति गठन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाब्राट अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै ७(सात) देखि ११ (एघार) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ । ५.२ समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय त्यस्तो भेला हुने मितिले कम्तिमा ७सात) दिन अगावै सार्वजनिक STAT PAT गरी जानकारी गराउनु पर्नेछ | वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाको वडाध्यक्ष वा सदस्य वा कार्यालयले तोकेको कार्यालय प्रतिनिधिको रोहवरमा गर्नुपर्नेछ | ५,४ उपभोक्ता समिति गठनको लागि बोलाईएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी कार्यालयको प्रतिनिधिले गराउनु पर्नेछ । ५.५ उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अबलम्वन गर्नुपर्नेछ | समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला पदाधिकारी हुनुपर्नेछ | i ५.६ एउटै समयमा एक व्यक्ति एक भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन साथै सगोलका परिवारवाट एक जना भन्दा बढी व्यक्ति समितिको सदस्य हुन पाउने छैन । aaa) समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन बहुमतबाट उपभोक्ता समितिको गठन गरिने छ। a w BV: TACT 9851138616, गण उपाध्यक्ष 9844026769 FAT प्रशासकीय अचिकृत 9854029259 ‘email: [email protected], web: www.jancknandinimun.gov.np are a ee प्रशासन :विकाल, समृद्धि vga” WG SoS जनकनन्दिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खजुरी, धनुषा मधैश प्रदेश, नेपाल Eee ककल १.५ उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम समितिले आफैँले गर्नुगराउनु पर्नेछ | अन्य कुनै निर्माण व्यवसायी वा अन्य व्यक्ति वा संस्थालाई ठेक्कामा गर्न गराउन पाईने छैन । १.९ उपभोक्ता समिति गठन गर्दा नियमानुसारको एक जना महिला सहित ३ सदस्यीय एक अनुगमन समिति समेत गठन गर्नुपर्नेछ । , ६.० उपभोक्ता समितिको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन गर्ने निर्णय भएको हुनुपर्नेछ । ॥ ६१ उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरु मध्ये, अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य रुपमा साक्षर तथा अन्य सामान्यतया साक्षर हुनुको साथै आफूनो घरमा चर्पी भएको हुनुपर्नेछ । ६.२ उपभोक्ता समितिले कार्यालयले व्यहोर्ने रकमको कम्तिमा १० प्रतिशत देखि २० प्रतिशत सम्म कामको प्रकृतिको आधारमा जनश्रमदान वापत व्यहोर्नु पर्नेछ | ६.३ गा.पा. तथा वडास्तरमा सञ्चालन हुने सार्वजनिक निर्माणका आयोजना तथा कार्यक्रमहरुमा, स्वीकृत बजेटको पूँजीगत बजेटबाट ३ प्रतिशतले हुन आउने रकम कन्टिजेन्सी वापत कट्टा गरिनेछ | ६.४ उपभोक्ता भेलाको फोटो अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । ६.५ अन्य कुरा प्रचलित कानून वमोजिम: हुनेछ | i ७, उपभोक्ता समितिका सदस्यहरुको योग्यता देहाय बमोजिम हुनुपर्नेछ : ७.१ सम्बन्धित आयोजना क्षेत्रको स्थायी बासिन्दा हुनुपर्नेछ । ७.२ १० वर्ष उमेर पुरा भएको हुनुपर्नेछ । हि ७.३ फौजदारी अभियोगमा अदालतबाट waa नठहरिएका हुनुपर्नेछ | ७.४ सरकारी बाँकी बक्यौता वा पेश्की फछ्यौट गर्न बाँकी नरहेको हुनुपर्नेछ | ७.५ अन्य उपभोक्ता समितिमा सदस्य .नरहेको हुनुपर्नेछ | ७.६ जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बहालबाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता " समितिको सदस्यमा बस्न पाइने छैन । Ss ae सम्झौता तथा कार्यान्वयन र भुक्तानी सम्बन्धमा नियमानुसार गर्न गराउनु हुन ५.१ उपभोक्ता भेलाद्वारा उपभोक्ता समिति गठनको निर्णय | 5.२ उपभोक्ता समितिको प्रथम बैठकको निर्णय | ५.३ उपभोक्ता निर्णयलाई वडा कार्यालयबाट प्रमाणित गर्ने र फायलमा राख्ने । ५.४ उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रतिलिपी, सम्पर्क नम्बर र तीन पुस्ते विवरण । 5.५ उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको अटो साईजको २ (दुई) प्रति फोटो (बैंक खाता खोल्न र सिफारिसलाई समेत काम लाग्ने) 5.६ उपभोक्ता समिति गठन गरी पठाईएको भनी वडा कार्यालयको सिफारिस पत्र । (गाउँ कार्यपालिकाबाट सम्झौता गर्नेको हकमा) 5.७ उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपी । . हँ” योजना सम्झौताको लागि निवेदन र त्यसमा तोकिएको व्यक्तिबाट हस्ताक्षर तथा उपभोक्ता सम लगाउने । ॥ क गाःपाजध्यक्ष 9851138616, गा पा; उपाध्यक्षा 9644026769 प्रमुख प्ररासकीय'अघिकृत 9854029259 email: janaknand{[email protected], web: www.janaknandinimun.gov.np "ब्यवसयिक र हिर्जनशील प्रशाशन : बिकास, समृषि र yore"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report