Notice Park
Department of Customs
Acts & regulations

हकदावी सम्बन्धी १५(पन्ध्र) दिने सूचना

4days left
Deadline 9 Nov 2026

Summary

(मुद्दा तथा लिलामी शाखा) गौचर, काठमाण्डौं। हकदावी सम्बन्धी १५(पन्ध्र) दिने सूचना विभिन्न प्रतिवेदक निकायहरुबाट वेवारिसे अवस्थामा बरामद भई भन्सार चोरी पैठारीको अभियोगमा यस कार्यालयमा दाखिला हुन आएका निम्न बमोजिमका बस्तुहरुमा कोही कसैको हक लाग्ने भए आफूसँग भएको सबुद प्रमाणसहित बाटोको म्याद बाहेक १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Customs
Industry
Department/Divisions
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सरकार नेपाल अन रे ्प था मल न स ्तर ्क रा ार लय GOVC EARNN MEN OTF NEPAL विभाग भन्सार त्रिभुवन विमानस्थल भन्सार कार्यालय C U S T O W S जननीज न्मभूमिश्व स्वर्गादिपि गरीयस ने पप ाा ल (मुद्दा तथा लिलामी शाखा) गौचर, काठमाण्डौं। वर्य मन्त्राल सार्वजनिक हकदावी सम्बन्धी १५(पन्ध्र) दिने सूचना सूचना प्रकाशित मितिः २०८३/०७/०९ विभिन्न प्रतिवेदक निकायहरुबाट वेवारिसे अवस्थामा बरामद भई भन्सार चोरी पैठारीको अभियोगमा यस कार्यालयमा दाखिला हुन आएका निम्न बमोजिमका बस्तुहरुमा कोही कसैको हक लाग्ने भए आफूसँग भएको सबुद प्रमाणसहित बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र हकदावी गर्न यस कार्यालयको मुद्दा तथा लिलामी शाखामा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि भन्सार ऐन, २०८२ को दफा ११९ तथा भन्सार नियमावली, २०८३ को नियम १२१ बमोजिम यो सूचना प्रकाशित गरिएको छ । म्यादभित्र हकदावी गर्न नआएमा भन्सार ऐन, २०८२ अनुसार कारवाही भई जाने र पछि कसैको उजुर नलाग्ने व्यहोरा समेत अनुरोध छ । तपिसल सि. मुद्दा दर्ता मिति वरामद गर्ने निकाय मालवस्तुको विवरण /प रिणाम वरामद स्थान कैफियत न नं. १. ११० २०८३/०६/२० प्रहरी वृत्त जगाती कालो मरिच ९० के जी जगाती भक्तपुर २. ११५ २०८३/०६/२३ प्रहरी वृत्त थानकोट दाना कफि समेतका बस्तुहरु चन्द्रागिरि-०२ नागढुंगा ३. ११६ २०८३/०६/२६ काठमाण्डौ उपत्यका SCODA CAR-1pcs का.म.न.पा. वडा नं. ट्राफिक प्रहरी १४ कुलेश्वर कार्यालय ४. ११७ २०८३/०६/२६ काठमाण्डौ उपत्यका BREEZA CAR- 1 Pcs का.म.न.पा. वडा नं. ट्राफिक प्रहरी १६ सोहखुट्टे कार्यालय ५. ११८ २०८३/०६/२६ काठमाण्डौ उपत्यका HUNDAI CAR- 1 Pcs ल.पु.म.न.पा. वडा नं. ट्राफिक प्रहरी ०९ बालकुमारी कार्यालय अ ध ि क ृ त मनन ्े त्प रा ाल ल य, स भर नक ्सा ार र विभ भ न ् स ा र विमा विमानस्थल अन्सार क सम्पर्क फोन नं.प:्र .भ.प्र.को सचिवालय- ४४७०३८२; मुद्दा तथा लिलामी शाखाः-०१-५९१०७५४; प्रशासन शाखा-४४८०२५५ इमेल: [email protected]; वेभसाइटw:w w.customs.gov.np/tia Scanned with CSCamScanner™

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

4days left
Deadline 9 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.