निःशुल्क सीपमूलक तालिममा सहभागी हुने सम्बन्धमा सूचना !

Summary
प्रस्तुत विषयमा 018 बाट सम्बन्धन तथा राष्ट्रिय सीप परीक्षण समिति (nse) बाट मान्यता प्राप्त गरेको पोखरा भ्याली इन्सिटच्युट प्रा. लि. ले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिमहरू सञ्चालन गर्ने भएकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा यस धवलागिरी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जान चाहने तथा स्वदेशमा नै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4736d079-9446-496e-a05f-dcfcc1c9db58.jpegJPEG · 661×910 · 76 KBOpen
Key details
- Organization
- Dhawalagiri Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बि १ छड ० धवलागिरी गाउँपालिका ॥ - गाउँ ~——— lal कार्यालय xe Bet q २ “a wa a पत्र संख्या - 05३/०८४ त Ret त nia 6". गण्डकी प्रदेश, नेपाल गाउ, चलानी ने, :- F Py Pare मिति:२७८३/०५/९ निःशुल्क सीपमूलक तालिममा सहभागी हुने सम्वन्धमा सूचना । प्रस्तुत विषयमा 018 बाट सम्बन्धन तथा राष्ट्रिय सीप परीक्षण समिति (nse) बाट मान्यता प्राप्त गरेको पोखरा भ्याली इन्सिटच्युट प्रा. लि. ले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिमहरू सञ्चालन गर्ने भएकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा यस धवलागिरी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जान चाहने तथा स्वदेशमा नै रोजगारी र उचमी बन्न इच्छुक बेरोजगार युवाहरुलाई तपशिलका तालिमहरुमा सहभागी हुन अनुरोध गर्दछौं। [रि ० तपशिल: १. पूर्ण निःशुल्क सीपमूलक तालिम विवरण(खाना तथा बस्नसहित। पनि तालिम विषय अवधि (सहभागी उमेर ज्ञैक्षिक योग्यता ति १ सिकर्मी र सटरिङ्ग | aca [१७-४० वर्ष साधारण लेखपढ [er | 2 इकर्मी,प्लम्बर र स्टिल tacos ४ महिना | १७-४० वर्ष [om | 2 इलेक्ट्रीनिक तथा मोबाइल मर्मत | ४ मुहिना [१७- २७ वर्ष ८ कक्षा उत्तीर्ण , x बेसिक तथा एडआन्स इलेक्ट्रिकल ६ महिना [Gee बर्ष दकक्षाउत्तीर्ण तालिमका सुविधाहरु: १, तालिम पुर्ण रूपमा निःशुल्क। ' २. खाना तथा बस्नको लागि व्यवस्था। ३. प्रत्येक महिना रू १०००/- निर्वाह भत्ताको व्यवस्था। ४. आउने र जाने वस भाडा । एक पटक) को व्यवस्था। आवश्यक कागजातहरू: हँ १. नेपाली नागरिकताको पर्तिलिपी(१ प्रति) । २. पासपोर्ट साइजको फोटो(२ प्रति) । ३. शैक्षिक योग्यताको प्रमाणपत्र पर्तिलिपी(१ प्रति । ४. अभिभावको मञ्जुरीनामा र सम्झौता पत्र (१ प्रति) । ५. घरौटी रकम रू ५०००/-( तालिम सकिएपछि फिर्ता हुने गरि) । . २. दरखास्त दर्ता गर्ने अन्तिम मितिः २०८३/०६/३० गतेभित्र तालिम सञ्चालन मितिः. २०८३/०७/२९ . : १ ८20 See oe प्रमुख FTA २१4 पक; 2 .............नललणििभिणिजि्णररररििहिहिहििहिहिी "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन" Email 10:[email protected],WebsiteURL www dhawalagirimun.gov.np,Contact Number :-9857675987 e