Industrial Swing Machine (औद्योगिक सिलाई मेसिन) प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी नगरपालिकाको लघु, घरेलु तथा साना उच्ोग प्रवर्द्धन कार्यक्रम तथा प्रबिधि हस्तान्तरण कार्यविधि, २०८० वमोजिम यस विपुरासुन्दरी नगरपालिका क्षेत्रभित्रका लघु, घरेलु तथा साना 'उच्योग/व्यवसायको प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्न इच्छुक उद्योगी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 80cd9880-32b3-4be7-a164-9577207d1384.jpegJPEG · 643×910 · 88 KBOpen
Key details
- Organization
- Tripurasundari Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
[email protected] [><] [email protected] ८ स्थानीय सरकार कक छ के त्रिपुरासुन्दरी नगरपालिका “a ws नगर कार्यपालिकाको कार्यालय = त्रिपुराकोट,बगर,डोल्पा कर्णाली ea , मैपाल eg छि)... पत्र संख्याः २०८३।०८४ ( ‘age 'तथोभ्योजना गाखा)कुबलानी +: OC. मितिः 2063/06/94 न दिक्क ee oe J ने. स. ११४६ अँलागा पञ्चमी ५ Agate डग re पर सूचना। सूचना ।। सूचना । । प्रकाशित मितिः २०५5३/०६/१५ विषय: Industrial swing mechine (औद्योगिक सिलाई मेसिन) प्रस्ताव पेश गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी नगरपालिकाको लघु, घरेलु तथा साना उच्ोग प्रवर्द्धन कार्यक्रम तथा प्रबिधि हस्तान्तरण कार्यविधि, २०८० वमोजिम यस विपुरासुन्दरी नगरपालिका क्षेत्रभित्रका लघु, घरेलु तथा साना 'उच्योग/व्यवसायको प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्न इच्छुक उद्योगी, व्यवसायी, get तया सम्बन्धित सरोकारवालाहरूबाट अनुसूची--१ बमोजिमको प्रस्तावको ढाँचा भरी पेश गर्न यो सूचना प्रकाशित गरिएको 'छ। सम्बन्धित इच्छुक व्यक्ति, फर्म, समूह, संस्था वा उचमीहरूले कार्यविधिमा तोकिएको ढाँचामा प्रस्ताव तयार गरी आवश्यक कागजातहरू संलग्न राखी यस त्रिपुरासुन्दरी नगरपालिकाको द्धद्दम विकास शाखामा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरू : १. अनुसूची-१ बमोजिमको प्रस्ताव फाराम। २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३. उद्योग/व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि | र ४. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि, लागू हुने भएमा। ५, सम्बन्धित वडा कार्यालयको सिफारिस | ८ ६. प्रस्तावित कार्यक्रम/व्यवसायको संक्षिप्त विवरण । ७. आवश्यक अन्य कागजातहरू। प्रस्ताव पेश. गर्ने अन्तिम मिति : २०८३/०६/३० सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयसम्म । प्रस्ताव पेश गर्ने स्थान : त्रिपुरासुन्दरी नगरपालिका कार्यालय डोल्पा । नोटः तोकिएको समयभित्र प्राप्त नभएका तथा कार्यविधि बमोजिम आवश्यक कागजात पूरा नभएका प्रस्तावहरू छनोट प्रक्रियामा समावेश नगरिन सक्नेछ र प्रविधि हस्तान्तर सम्वन्धी छनोट भएको व्यक्ति वा फर्मले कुल लागतको २० प्रतिशत लागत साझेदारी गर्नु पर्नेछ | थप जानकारीका लागि त्रिपुरासुन्दरी नगरपालिकाको उद्दम बिकास शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। १ ; थानेश्वर पनेरू नि.प्रमुख प्रशासकीय प्रमुख i eRe OS. Web sites tripurasundarimurdotps.gov.np, Email: ito.tipurasundarimundolpe@ ema 9शातकीर sent Google plus code: 209R+GH9, Tripurakot 21400 é