राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता, सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) तथ्याङ्क सङ्कलन, तथा खानेपानी, सरसफाइ तथा स्वच्छता याेजना (WASH Plan) अद्यावधिक गर्न परामर्श दाताकाे कार्य जिम्मेवारी (TOR)
Summary
राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता, सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) तथ्याङ्क सङ्कलन, तथा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक” गर्न परामर्श दाताको कार्य जिम्मेवारी (TOR) 1. पृष्ठभूमि नेपालमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0be79cf7-e123-42af-9a7f-db5f83892a59.pdfPDF · 9 pages · 6.7 MBOpen
Key details
- Organization
- Tripurasundari Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2080/81
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
[email protected] ‘'[email protected] स्थानीय सरकार 3) त्रिपुरासुन्दरी नगरपालिका SZ क नगर कार्यष्चाज्िकाको कार्यालय 'त्रिधुराकीट,बगर,डोल्पा कर्णालीःप्रदेश , नेपाल पत्र संख्या: २०८३।०८४ मितिः २०८३।०६।०२ चलानी नं. ने.सं. ११४६ जंलाथ्व सप्तमी राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता, सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) तथ्याङ्क सङ्कलन, तथा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक” गर्न परामर्श दाताको कार्य जिम्मेवारी (TOR) 1. पृष्ठभूमि नेपालमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी सूचना तथा तथ्याङ्कलाई एकीकृत रूपमा व्यवस्थापन गर्न तथा स्थानीय तहको WASH Plan तर्जुमा, अध्यावधिक र कार्यान्वयनमा सहजीकरण गर्न राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) प्रयोग हुँदै आएको छ । यसै सन्दर्भमा त्रिपुरासुन्दरी नगरपालिका आ.व. २०८०/०८१ मा त्रिपुरासुन्दरी पालिकाभित्रका खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरी WASH Plan तयार तथा स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो | हाल उक्त तथ्याङ्क तथा योजनालाई वर्तमान अवस्था अनुरूप अध्यावधिक गर्नुपर्ने आवश्यकता रहेको छ | नगरपालिकाभित्रका घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय, सञ्चालित खानेपानी आयोजना तथा हालसम्म खानेपानी सेवा नपुगेका क्षेत्रहरूको विद्यमान अवस्था पहिचान गरी NWASH-MIS मा भरपर्दो, गुणस्तरीय र प्रमाणमा आधारित तथ्याङ्क अद्यावधिक गर्न दक्ष जनशक्ति परिचालन गर्नुपर्ने देखिएको छ | यस प्रयोजनका लागि योग्य तथा अनुभवी 1एभ/45उ परामर्शदाताबाट सेवा करारमा लिनका लागि यस कार्यसम्पादन विवरण (Terms of Reference - 10१) बमोजिम प्रस्ताव आह्वान गरिन्छ। २. उद्देश्य यस परामर्शको मुख्य उद्देश्य त्रिपुरासुन्दरी नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विद्यमान अवस्था अद्यावधिक गर्न आवश्यक सामाजिक तथा प्राविधिक तथ्याङ्क गुणस्तरीय रूपमा सङ्कलन, सम्पादन, प्रमाणीकरण तथा NWASH-MIS मा अद्यावधिक गर्ने कार्यलाई सहजीकरण गर्नु र प्राप्त तथ्याङ्क तथा विश्ठेषणका आधारमा नगरपालिकाको WASH Plan अध्यावधिक तथा आगामी योजना तर्जुमाका लागि आवश्यक आधार तयार गर्नु हो। 3. कार्यक्षेत्र तथा जिम्मेवारी (Scope of Work) ३.१. योजना तथा तयारी 1. समय सिमा तथा संकलन गर्नुपर्ने तथ्यांकलाई मध्यनजर गरि NWASH-MIS अन्तर्गत घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय) को तथ्यांक संकलन आवश्यक जनशक्ति पहिचान गरि योजना तर्जुमा गर्न पालिकालाई सहयोग गर्ने | 2. पालिकाले तयार पारेको संचालित र सेवा नपुगेका क्षेत्रको तथ्यांक संकलन योजनालाई पुनरावलोकन गरि आवश्यक परिवर्तन गरि - WASH-MC बाटपारित गर्ने] ४ 3. पालिकाको सहयोगमा सामाजिक गणकहरुको छनोट वा कार्य विभाजन गरि फिल्ड परिचालन योजना तयार पार्ने | आवश्यकता अनुसार प्राबिधिक गणकहरुको व्यवस्थापन गर्ने ] छ ३.२ तालिम व्यवस्थापन 1. प्राविधिक गणकलाई ३ दिने NWASH-MIS Inventory, Sustainability र Unserved तथ्यांक संकलन सम्बन्धि सञ्चालन गर्ने | पृष्ठ 119 Ke [email protected] UJ [email protected] eo स्थानीय सरकार Ss} त्रिपुरासुन्द्ररीव्रारपालिका नगर कार्यफ्षलिकाको कार्यालय त्रिघुरीकोट,बगरे,डोल्पा 'कार्गालीअ्रदेश , नेपाल पत्र संख्याः २०८३।०८४ मितिः २०८३।०६।०२ चलानी ने.सं. ११४६ जंलाथ्व सप्तमी 2. सामाजिक गणकहरुलाई प्रभावकारी अभिमुखीकरण र फिल्ड अभ्यास सहित NWASH तथ्यांक संकलन सम्बन्धि तालिम सञ्चालन गर्ने] 3. तालिम पश्चात् गणकहरूको ज्ञान/सीप परीक्षण गरी फिल्ड परिचालनको लागि प्रमाणीकरण गर्ने | 4. आवश्यकता अनुसार पालिका वास इकाईको NWASH सम्बन्धि क्षमता बिकासमा सहयोग पुर्याउने | ३.३ फिल्ड तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण 1. आवश्यकता अनुसार सामाजिक तथा प्राबिधिक गणकहरुको परिचालन गर्ने 1 2. तथ्यांक संकलन योजना अनुसार सामाजिक तथा प्राबिधिक तथ्यांकहरु संकलन भएको सुनिश्चित गर्ने । 3. सामाजिक प्राविधिक गणकहरुले गरेको तथ्यांकको भेरीफिकेसन् गर्ने र तथ्यांकको गुणस्तर सुनिश्चित गर्न फिल्ड सुपरिवेक्षण, गुणस्तर नियन्त्रण (spot-check) र समस्या समाधान गर्न गणकहरुलाई अभिमुखीकरण गर्ने | ३.४ तथ्याङ्क अपलोड, सम्पदान, विश्लेषण 1. गणकहरुले सङ्कलित सामाजिक तथ्याङ्क NWASH-MIS अपलोड गरेको सुनिश्चित गर्ने | 2. प्राबिधिक गणकबाट प्राप्त तथ्यांकहरु पालिका WASHFP/TO/WASH unit संगको सहकार्यमा NWASH-MIS मा अपलोडगर्ने। 3. अपलोड गरेको तथ्यांकलाई आवश्यकता अनुसार सम्पादन गर्ने | तथ्यांक सम्पादनको क्रममा आवश्यकता अनुसार गणक र समुदाय संग सम्पर्क गर्ने ! . आवश्यकता अनुसार पहिला र अहिलेको NWASH तथ्यांकको विश्शेषण गरि पालिका WASH इकाईलाई उपलब्ध गराउने | 5. पालिकाको 1पए/4513-109071019 अन्तर्गतका खानेपानी योजनाको अन्तिम सुची तयार पार्न, दोहोरापना भएका योजनाहरुलाई हटाउने वा मिलाउने ] साथै तथ्यांक संकलन योजना भित्र नपरेका योजनाहरुको सुची तयार पारि संकलन गर्नुपर्ने तथ्यांकको रुपमा पालिकालाई जानकारी गराउने | 6. तथ्यांकको सम्पादन पश्चात तथ्यांकको गुणस्तरको पुनरावलोकन गर्न जनशक्तिको व्यवस्था गर्ने | ३.५ तथ्याङ्क प्रामाणिकरण 1. NWASH भएका सूचनाहरुलाई वडा अनुसार fared गरी प्रमाणीकरण गर्न सहयोग गर्ने] 2. सम्पूर्ण तथ्यांकहरु तथ्यांक संकलन योजना अनुसार भएको सुनिश्चित गर्ने | 3. तथ्यांक प्रामाणिकारणको क्रममा कुनै तथ्यांकमा गुनासो आएमा फेरिफिकेसन गरि सम्पादन गर्ने र त्यसको रेकर्ड राख्ने 1 4. तथ्यांक प्रमाणीकरणको क्रममा तथ्यांक संकलन योजना भन्दा बाहिरका छुटेका योजनाहरु तथा खानेपानी, सरसफाइ र स्वच्छता देखिन गएमा उक्त जानकारी पालिकालाई गर्ने | ० ३.६ प्राथमिकीकरण कार्यशाला 1. सम्झौता अवधि भित्र नयाँ तथ्यांक अनुसार प्राथामिकिकरणका लागी पहल गर्ने | तथ्यांक संकलन, सम्पादन, प्रामाणिकरण, WASH governance Section लगायत NWASH-Web मा भर्नुपर्ने जानकारीहरु पुरा गर्ने र पालिका स्तरीय प्राथामिकरण गोष्टिका लागि जानकारी दिने 1 2. उक्त सम्झौता अवधिमा पालिकाले कार्यशाला सञ्चालन गर्न सकेमा_, विश्ठ्ेषण नतिजाका आधारमा पालिका स्तरीय प्राथमिकीकरण कार्यशाला (prioritization workshop) को कार्यपत्र तयारी, सहजीकरण NW ASH मा अध्यावधि गरि अन्तिम रुप दिने। पृष्ठ 2/9