Notice Park
Tripurasundari Municipality
Gen Info

पाँचौं मेयर कप भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता हुने सम्बन्धी सूचना।

Deadline 23 Oct 2026The deadline has passed.
पाँचौं मेयर कप भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता हुने सम्बन्धी सूचना।

Summary

प्रस्तुत बिषयमा यस कर्णाली प्रदेश डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगर कार्यपालिकाको मिति २०८३/०६/२० को निर्णय अनुसार पाचौ जिल्ला स्तरीय मेयर कप भलिवल प्रतियोगिता तथा व्याटमिन्टन प्रतियोगिता तपशिलको मिति, समय र स्थानमा हुने भएको हुँदा सम्पूर्ण जिल्ला बासी खेलाडीहरुलाई यो सुचना प्रकाशित गरिएको जानकारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tripurasundari Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i 2) [Pditeteieuresundarimundelpesameit.com Sy स्थानीय सरकार [email protected] = — 3 त्रिपुरासुन्दरी नगरपालिका cs oS ४:०५८ ee के नगर/क्रार्यपालिकाको कार्यालय छ 03 त्रिपुराकोट,बगर,डोल्पा a crenteft ater, seared cS ee पत्र संख्या: २०८३।०८४ (प्रशासन तथा योजना शाखा) चलानी नं : LID मिति; २०८३/०६/२० ने. स. ११४६ Berm एकादशी पाचौ मेयर कप भलिबल प्रतियोगिता तथा ब्याटमिन्टन प्रतियोगिता हुने सम्बन्धि सूचना । । प्रस्तुत बिषयमा यस कर्णाली प्रदेश डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगर कार्यपालिकाको मिति २०८३/०६/२० को निर्णय अनुसार पाचौ जिल्ला स्तरीय मेयर कप भलिवल प्रतियोगिता तथा व्याटमिन्टन प्रतियोगिता तपशिलको मिति, समय र स्थानमा हुने भएको हुँदा सम्पूर्ण जिल्ला बासी खेलाडीहरुलाई यो सुचना प्रकाशित गरिएको जानकारी गराईन्छ । साथै देहाय बमोजिमको पुरस्कारको व्यवस्था गरिएको व्यहोरा अनुरोध छ । नि जियो CC सिनलनल्ताह्गर सेवन जिल 1 डि बिष रि सिनिलहगर लयामत्र जिला 1 [x उकृटबेलक 1110: am ome eter 1 ae | fe जितुररित tert Yxo007 [wee eter | fe पि पन्ना जाखम्ग्टा क्रल्लत्खनमा 1 ae तपशिल : आयोजना स्थान : बिपुरासुन्दरी न.पा. वडा नं.१, वगर, डोल्पा । टिम दर्ता मिति : २०८३/०७/०७ देखी २०८३/०७/१० सम्म | भलिबल खेलाडीहरुका लागि टिम दर्ता शुल्क रु. : ७,००० । (सात हजार रुपैया मा) व्याटमिन्टन खेलाडीको लागि fea दर्ता शुल्क रु. : २०००/-दुई हजार रुपैंया मात्र) खेल सुरु हुने मिति : २०८३/०७/११ सम्पर्क नं. : ९८५८३६६२०६ हेमन्त शाही ९८४८३०३७३६ नबिन कुमार शाही ९८४८२८९०६६ रमेश बि.सी. We: १. सम्पूर्ण खेलाडीहरु जिल्ला बासी हुनुपर्ने छ । २. परिचय खुल्ने कागजात टिम दर्ता गर्दा पेश गर्नुपर्ने छ । ३. खाने बस्नेको व्यवस्था स्वयम खेलाढी आफैले व्यहोर्नु पर्नेछ । 0 ४. पुरस्कारमा wee गरिने पुरस्कारमा नियमानुसार wre गरिने छ । (\W4ccaiea a samen ey EON gO art पनेरू oe - नि.प्रमुख प्रशासडीय प्रमुख Web 91८:५०७,६७12500021(770700110,00४.10) , Email: ito.tripurasundarimundolpa 6 gmail.com Google plus code: 2Q9R +GH9, Tripurakot 21400

Like

0

Views

0

Comments

0

Share

0

Save

Report