Notice Park
Machhapuchhre Bank Ltd.
Acts & regulations

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको बारे

Summary

उपरोक्त सम्वन्धमा माछापुच्छे बैंक लिमिटेडको मिति २०5३ आश्विन महिना २८ गते (तदनसार १४ अक्टुवर, २०२६) बुधबारका दिन २८औं वार्षिक साधारण सभाको मिति तोकिएको र उक्त मितिमा हुने वार्षिक साधारण सभाबाट माछापुच्छे बैंक लिमिटेडको नियमावलीको नियम ८(२)(क) बमोजिम संस्थापक aye का शेयरधनीहरुको तर्फबाट सञ्चालक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Machhapuchhre Bank Ltd.
Industry
Health
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मुकाम “ काठमाण्डौ | बिषय : उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको बारे । उपरोक्त सम्वन्धमा माछापुच्छे बैंक लिमिटेडको मिति २०5३ आश्विन महिना २८ गते (तदनसार १४ अक्टुवर, २०२६) बुधबारका दिन २८औं वार्षिक साधारण सभाको मिति तोकिएको र उक्त मितिमा हुने वार्षिक साधारण सभाबाट माछापुच्छे बैंक लिमिटेडको नियमावलीको नियम ८(२)(क) बमोजिम संस्थापक aye का शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३तीन) जना संचालक पदको निर्वाचन प्रयोजनको लागि मिति 2058/08/98 गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मिति २०5३ साल आश्विन २१ गते विहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म मनोनयनपत्र दर्ताको समय तोकिएको र तोकिएको समय भित्र दर्ता हन आएका उम्मेदवारहरु जना ३ (तिन) को प्रथम नामावली मिति २०८३/०६/२१ गते दिउँसो १:३० बजे प्रकाशित गर्ने कार्य सम्पन्न भयो । उम्मेदवारी उपर दावी विरोध गर्नका लागि मिति २०5३/०६/२१ गते दिनको २:३० देखि ४:३० बजे सम्म तोकिएकोमा तोकिएको समय भित्र कुनै उम्मेदवार उपर उजुरी परेन । उम्मेदवारी फिर्ताको लागि मिति 2058/08/22 गते दिनको १२:३० देखि अपरान्ह ३:०० बजे सम्म तोकिएकोमा तोकिएको समय सम्म कनै उम्मेदवारले उम्मेदवारीबाट नाम फीर्ता नलिनु भएकोले प्रकाशित निर्वाचन कार्यकम बमोजिम उम्मेदवारको अन्तिम नामावली आज मिति 2058/08 22 गते दिउँसो ३:३० बजे देखि ४:३० बजेसम्म प्रकाशित गर्नुपर्ने भएकोले निम्नानुसार ३(तिन) जना उम्मेदवारहरुको अन्तिम नामावली सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि प्रकाशित गरिएको छ । संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवारहरुको अन्तिम नामावली क उम्मेदवारको नाम, पिता/पतिको ठेगाना शेयरधनी /हित उमेर/ पि सं थर | नाम ग्राही नं. लिङ्ग यत १ रोशन के.सी. सूर्य बहादुर कास्की जिल्ला, १३०१५०००० ४४ बर्ष, के.सी. पोखरा म.न.पा.-७| ००१४९5८५ पुरुष २ मुकुन्द महत । कृष्ण बहादुर काठमाडौं १३०११5५००००२२ ५९ बर्ष , (सन नेपाल लाइफ . महत जिल्ला, टोखा १७४१ पुरुष इन्स्योरेन्स न.पा. वडा नं. कं.लि.को प्रतिनिधि) ¥ । कृति महतो ‘| उपेन्द्र महतो सिराहा जिल्ला, | १३०१६१०००० | २६ बर्ष, | (राम जानकी कर्जन्हा-९ १४१५०८५ महिला । ईन्भेष्टमेण्ट एण्ड पेट्रोलियम | सप्लायर्स प्रा.लि.को | | प्रतिनिधि) सहि :....... } Js whe es fafa : 2053/08/22 अधिबक्ता : प्रभात समय : दिउँसो ३ : ३० बजे निर्वाचन अधिकृत मुकाम लाजिम्पाट, काठमाण्डौ । बिषय : उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको बारे । उपरोक्त सम्वन्धमा माछापुच्छे बैंक लिमिटेडको मिति २०5३ आश्विन महिना २८ गते (तदनुसार १४ अक्टुवर, २०२६) बुधबारका दिन २८औं वार्षिक साधारण सभाको मिति तोकिएको र उक्त मितिमा हुने वार्षिक साधारण सभाबाट माछापुच्छे बैंक लिमिटेडको नियमावलीको नियम 5(२)(ख) बमोजिम सर्वसाधरण ससूह का शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १(एक) जना संचालक पदको बाँकी कार्यकालको लागि) निर्वाचन प्रयोजनको लागि मिति 2052 08 9% गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मिति २०5३ साल आश्विन २१ गते बिहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म मनोनयनपत्र दर्ताको समय तोकिएको र तोकिएको समय भित्र दर्ता हुन आएका उम्मेदवार जना १ (एक) को प्रथम नामावली मिति २०5३/०६/२१ गते दिउँसो १:३० बजे प्रकाशित गर्ने कार्य सम्पन्न भयो | उम्मेदवारी उपर दावी विरोध गर्नका लागि मिति २०5३/०६/ २१ गते दिनको २:३० देखि ४:३० बजे सम्म तोकिएकोमा तोकिएको समय भित्र कुनै उम्मेदवार उपर उजुरी परेन । उम्मेदवारी फिर्ताको लागि मिति २०5३/०६/ २२ गते दिनको १२:३० देखि ३:०० बजे सम्म तोकिएकोमा तोकिएको समय सम्म कुनै उम्मेदवारले उम्मेदवारीबाट नाम फीर्ता नलिनु भएकोले प्रकाशित निर्वाचन कार्यकम बमोजिम उम्मेदवारको अन्तिम नामावली आज मिति २०5३/०६/ २२ गते दिउँसो ३:३० बजे देखि ४:३० बजेसम्म प्रकाशित गर्नुपर्ने भएकोले निम्नानुसार १/एक) जना उम्मेदवारको अन्तिम नामाबली सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि प्रकाशित गरिएको छ | सर्वसाधारण समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवारको अन्तिम नामावली क | उम्मेदवारको नाम, | पिता /पतिको ठेगाना । शेयरधनी/हि उमेर/ ~ सं _ थर _ नाम छ _ | तग्राहीनं । लिङ्ग 7 q विश्व प्रकाश गौतम | प्रेम प्रकाश कास्की जिल्ला । १३०१३००० ५१ बर्ष, गौतम पोखरा म.न.पा. । ०००४३०५१ पुरुष वडा नं. ७ ९ wer सहि :....... . fafa : 2053/08/22 अधिबक्ता : प्रभात भण्डारी समय : दिउँसो ३ : ३० बजे निर्वाचन अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report