टिमुरे शाखा त्रिशुली शाखामा गाभिने सम्बन्धी सूचना ।

Summary
मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीको कारणले रसुवा जिल्ला, गोसाईकुण्ड गाँउपालिका, टिमुरे स्थित यस वैंकको टिमुर शाखालाई मिति २०८३ असोज ७ देखि त्रिशूली शाखामा गाभी (Merger) सेवा सञ्चालन गर्न लागिएको व्यहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा जानकारी गराईन्छ | टिमुरे शाखाबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 538575f3-e7d3-47f2-b086-f543d0fec8dc.jpgJPEG · 1422×716 · 154 KBOpen
Key details
- Organization
- Machhapuchhre Bank Ltd.
- Industry
- Health
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
टिमुरे शाखा त्रिशूली शाखामा गामिने सम्बन्धी सूचना मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीको कारणले रसुवा जिल्ला, गोसाईकुण्ड गाँउपालिका, टिमुरे स्थित यस वैंकको टिमुर शाखालाई मिति २०८३ असोज ७ देखि त्रिशूली शाखामा गाभी (Merger) सेवा सञ्चालन गर्न लागिएको व्यहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा जानकारी गराईन्छ | टिमुरे शाखाबाट हालसम्म प्रदान हुँदै आएका बैंकिङ्ग सेवाहरू अव त्रिशूली शाखामार्फत निरन्तर रूपमा उपलब्ध हुनेछन् | टिमुरे शाखाका सम्पूर्ण ग्राहक महानुभावहरूलाई आगामी दिनमा आफ्नो वैंकिङ्ग कारोवार तथा आवश्यक सेवाका लागि त्रिशुली शाखा वा यस वैंकको अन्य शाखामा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । यसवाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र यहाँहरूको निरन्तर साथ, विश्वास तथा सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । केन्द्रीय कार्यालय, लाजिम्पाट