मेडिकल अधिकृत पदको संक्षिप्त सूची (Shortlist) र अन्तरवार्ता सम्बन्धी सूचना
Summary
यस राप्ती प्रादेशिक अस्पतालका लागि आवश्यक मेडिकल अधिकृत (आठौँ तह) पदमा करार सेवामार्फत पदपूर्ति गर्न मिति २०८३/०६/०५ मा आह्वान गरिएको विज्ञापन नं. ०२/०८३/८४ अनुसार आवेदन दिने उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र कागजातहरूको मूल्याड्नन गर्दा देहाय वमोजिमका उम्मेदवारहरू संक्षिप्त सूची (Shortlist)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cbbdd31e-b21d-4cf0-a82c-890cf16a22c3.pdfPDF · 1 page · 108 KBOpen
Key details
- Organization
- Rapti Provincial Hospital
- Industry
- Health
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय है स्वास्थ्य निर्देशनालय Tels OB TENOR राप्ती प्रादेशिक अस्पताल ब्रुखरुसीपुर, दाङ न race सूचना प्रकाशितएमि्ति: २०८३/०६/२० email:[email protected] प.सः- २०८३।०८४ WA: fara: मेडिकल अधिकृत पदको संक्षिप्त सूची (shortlists) र अन्तरवार्ता सम्बन्धी सूचना यस राप्ती प्रादेशिक अस्पतालका लागि आवश्यक मेडिकल अधिकृत (आठौँ तह) पदमा करार सेवामार्फत पदपूर्ति गर्न मिति २०८३/०६/०५ मा आह्वान गरिएको विज्ञापन नं. ०२/०८३/८४ अनुसार आवेदन दिने उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र कागजातहरूको मूल्याड्नन गर्दा देहाय वमोजिमका उम्मेदवारहरू संक्षिप्त सूची (Shortlist) मा छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । छनौट भएका उम्मेदवारहरूको नामावली (वर्णानुक्रम अनुसार): क्र.सं. उम्मेद्वारको नाम ठेगाना दर्ता नं. १ डा. अभिपेक अधिकारी 1 तुलसीपुर TAA, - ०४, दाङ ०३ र डा. प्रभा रश्मी विमल श्रीपुर - ०८, महोत्तरी ०१ ३ डा. विज्ञान पाण्डे लेखनाथ न.पा. - ०९, कास्की ०४ ¥ डा. सृष्टि न्यौपाने तुलसीपुर उ.म.न.पा. - ०६, दाङ | ०२ संक्षिप्त सुचिमा समावेश उम्मेदवारहरुलाई तपशिल वमोजिमको मिति, समय र स्थानमा सक्कल कागजात सहित अन्तरवार्ताको लागि उपस्थित हुन जानकारी गराइन्छ। [ff | | समय | स्थान २३०८३/०६/२२ ब्विहान ०९:०० बजे | राप्ती प्रादेशिक अस्पताल, तालिम हल। sek पदपुर्ती समिति