बायो-मेडिकल टेक्निसियन पदको संक्षिप्त सूची (Shortlisy र अन्तरवार्ता सम्बन्धी सूचना
Summary
यस राप्ती प्रादेशिक अस्पतालका लागि आवश्यक बायो-मेडिकल टेक्निसियन (पाँचौँ तह। पदमा करार सेवामार्फत पदपूर्ति गर्न मिति २०८३/०६/०५ मा आहान गरिएको विज्ञापन नं. ०३/०८३/८४ अनुसार आवेदन दिने उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र कागजातहरूको मूल्याइन गर्दा देहाय बमोजिमको उम्मेदवार संक्षिप्त सूची…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3b501eb3-05e0-4d5d-8f45-7ac5ec9377bd.pdfPDF · 1 page · 74 KBOpen
Key details
- Organization
- Rapti Provincial Hospital
- Industry
- Health
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aftet vite सरकार म्वास्थ्य ea “ स्वाम्थ्य निर्देशनालय कोत न: ०६२ none राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, THe २०८३।०८४ तु SF a. 2 oe, é ah Ase a? सूचना प्रकाशित मिति: 2003/06/24 विषय: बायो-मेडिकल टेक्निसियन पदको संक्षिप्त सूची (Shortlisy र अन्तरवार्ता सम्बन्धी सूचना यस राप्ती प्रादेशिक अस्पतालका लागि आवश्यक बायो-मेडिकल टेक्निसियन (पाँचौँ तह। पदमा करार सेवामार्फत पदपूर्ति गर्न मिति २०८३/०६/०५ मा आहान गरिएको विज्ञापन नं. ०३/०८३/८४ अनुसार आवेदन दिने उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र कागजातहरूको मूल्याइन गर्दा देहाय बमोजिमको उम्मेदवार संक्षिप्त सूची (shortlist) मा छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । छनौट भएका उम्मेदवारहरूको नामावली (वर्णानुक्रम अनुसार]: ma उम्मेद्वारको नाम ठेगाना दर्ता नं. रिदम डाँगी पञ्चकुले-०२, दाइ | ०१ | संक्षिप्त सुचिमा समावेश उम्मेदवारहरुलाई तपशिल वमोजिमको मिति, समय र स्थानमा सक्कल कागजात सहित अन्तरवार्ताको लागि उपस्थित हुन जानकारी गराइन्छ। मिति [_ समय | | उ स्थान | २०६३/०६/२२ बिहान १०:०० बजे राप्ती प्रादेशिक अस्पताल, तालिम हल। email raptizonathospital gmail cor